• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कतारसहित ४ देशसँग श्रम सम्झौता नवीकरण गरिँदै, १३ वर्षमा ८ देशसँग सम्झौता

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १५, २०७५  ०७:०१
1140x725

काठमाडौं– सरकारले दोहोरो श्रम सम्झौता गरेर श्रमिक आपूर्ति गर्दैआएका ४ वटा देशसँग सम्झौता नवीकरण गर्ने भएको छ। कतार, इजरायल, संयुक्त अरब इमिरेट्स (युएई) र जापानसँगको श्रमसम्बन्धी समझदारी नवीकरण अन्तिम चरणमा पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

_x000D_ _x000D_

कतारसँग श्रम नवीकरणका विषयमा छलफल गर्न परराष्ट्र र श्रम मन्त्रालयको एक टोली कतार गएको छ। कतारले नेपालमै श्रमसम्बन्धी कार्यालय खोलेर कामदार अपूर्ति गर्ने आसय व्यक्त गर्दै आएको छ। श्रम नवीकरणमा छलफल गर्न कतारको प्राविधिक टोली आउँदो साता नेपाल आउने भएको छ।

_x000D_ _x000D_

कतारसँग प्रविधिक विषयमा छलफल भएपछि सरकारीस्तरमै कामदार आपूर्ति गर्नेगरी श्रम नवीकरण गर्ने अन्तिम तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ। गत महिना श्रम मन्त्रालयले दक्षिण कोरियासँग श्रम नवीकरण गरेको थियो। कात्तिक १२ गते मलेसियासँग एमओयूमा हस्ताक्षर भएको छ। 

_x000D_ _x000D_

श्रम सम्झौता गरेर श्रमिक आपूर्ति गर्दैआएका देशसँग सरकारले सम्झौता नवीकरण प्रक्रिया अघि बढाइसकेको श्रम मन्त्रालय सहसचिव तथा वैदेशिक रोजगार महाशाखका प्रमुख कृष्ण ज्ञवालीले जानकारी दिए। अन्तर्राष्ट्रिय मापदण्ड र नेपालले श्रमिक आपूर्ति गर्दा निर्धारण गरेको मापदन्डमा रहेर श्रम सम्झौता नवीकरण गरिने ज्ञवालीले बताएका छन्। 

_x000D_ _x000D_

उनले भने, ‘श्रम सम्झौता नवीकरण गर्दा फ्रि भिसा फ्रि टिकटलाई प्रमुख प्राथमिकतामा राखिनेछ। योसँगै स्वास्थ्य, श्रमिक आपूर्तिमा लाग्ने लागत खर्च, मानवअधिकार, श्रमिकको सुरक्षा र तलब सुविधा लगायतका विषयलाई समेत प्राथामिकतामा राखिएको छ।’

_x000D_ _x000D_

हाल, ओमान, कुवेत र लेवनानसँग पनि सरकारीस्तरमै कामदार आपूर्तिका लागि प्रक्रिया अघि बढाइएको मन्त्रालयका सहसचिव ज्ञवालीले बताए।

_x000D_ _x000D_

सरकारले श्रम सम्झौता गरेर श्रमिक आपूर्ति गर्दैआएका देशसँग सम्झौता नवीकरणका लागि खासै पहल गर्न सकेको थिएन। अब भने कामदार आपूर्ति गर्दै आएका सबै देशसँग एकै पटक श्रम सम्झौता नवीकरण गर्न प्रक्रिया अघि बढाइसकिएको मन्त्रालयले जानकारी दिएको छ।

_x000D_ _x000D_

सरकारीस्तरमै कामदार पठाउने योजना 
_x000D_ मन्त्रालयका अनुसार प्रत्येक पटक सम्झौता गर्दा झन्झटिलो हुने र बढी समय लाग्ने भएकाले विभिन्न देशका लागि लाग्ने सेवाशुल्क, स्वास्थ्य र प्रवद्र्धन खर्चको निर्धारणका लागि स्पष्ट मापदण्ड बनाई सम्झौता गरिनेछ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि सरकारीस्तर (जिटुजी) मार्फत कामदार पठाउने विषयमा पनि विभिन्न देशसँग छलफल अघि बढाएको छ।
_x000D_ सरकारले रोजगारदाता देशसँग सम्वाद गरेर सरकारीस्तरमै कामदार आपूर्ति गर्ने नीति लिएको सहसचिव ज्ञवालीको भनाइ छ। 

_x000D_ _x000D_

नेपालबाट संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानका लागि १ सय १० देश खुला गरिएका छन्। त्यस्तै, व्यक्तिगत १ सय ७१ देशमा जाने कामदारका लागि सरकारले श्रम स्वीकृति जारी गर्दैआएको छ।

_x000D_ _x000D_

१३ वर्षमा ८ देशसँग श्रम सम्झौता
_x000D_ सरकारले हालसम्म मलेसियासहित ८ श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता गरेको छ। सरकारले कानुनी रूपमा वैदेशिक रोजगारीका लागि १ सय १० देश खुला गरिएकामध्ये सन् २००५ देखि हालसम्म ८ मुलुकसँग श्रम सम्झौता गर्न सफल भएको हो। 

_x000D_ _x000D_

कामदारको सामाजिक सुरक्षा ग्यारेन्टी गर्न र रोजगारदाता मुलुकलाई उत्तरदायी बनाउन दुई देशबीचको श्रम सम्झौतालाई अनिवार्य गर्नुपर्छ। हालसम्म कतार, बहराइन, युएई, जोर्डन, दक्षिण कोरिया, जापान, इजरायल र मलेसिया गरी ८ मुलुकसँग श्रम सम्झौता भएको छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

सम्झौता भएका दुई देश जापान र इजरायलमा भने कामदार आपूर्ति भएको छैन। श्रम सम्झौता भएका देशसँग २ देखि ५ वर्षभित्र सम्झौता नवीकरण गर्नुपर्ने व्यवस्था छ।

_x000D_ _x000D_

सरकारले पछिल्लो समय श्रमिकलाई जिटुजीको माध्यमबाट मात्र वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्ने नीति लिएको छ। जसअनुसार श्रमिक आपूर्ति गर्न माग आएका सबै देशलाई श्रम सम्झौताका लागि आह्वान गरेको श्रम मन्त्रालयलले जानकारी दिएको छ। 

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०७५  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्टुन
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कार्टुन सोमबार, असोज १२, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार सोमबार, असोज १२, २०८३
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो सोमबार, असोज १२, २०८३
पोर्चुगलमा रोनाल्डो बेन्चमा सोमबार, असोज १२, २०८३
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्