• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एक महिनापछि जुनसुकै अवस्थामा पनि लोकसेवाले विज्ञापन खुलाउँछ : अध्यक्ष मैनाली

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १४, २०७५  ११:२५
1140x725

काठमाडौं- लोकसेवा आयोगक अध्यक्ष उमेश प्रसाद मैनालीले आयोगले जुनसुकै अवस्थामा पनि विज्ञापन खुलाउने बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष मैनालीले यस्तो बताएका हुन्। मन्त्रिपरिषद् बैठकले दुई महिनाका लागि कर्मचारीको विज्ञापन खुला नगर्ने गरी निर्णय दसैंअघि गरेको थियो। 

_x000D_ _x000D_

'अहिलेसम्म लोकसेवाको आयोगको जनविश्वास बलियो छ। सेना र प्रहरीलाई पूर्ण रुपमा लोकसेवा अन्तर्गत ल्याउनु पर्दछ। दर्जनौं सामाजिक र सार्वजनिक संस्थामा अझै पनि भर्ना प्रक्रियामा बेथिति कायम छ,' उनले भने, ' युवाको आशाको केन्द्र लोकसेवा हुँदै आएको छ र यो कायम रहने छ।'

_x000D_ _x000D_

आफू नेतृत्वमा आएपछि पारदर्शी र सुदृढ बनाउने प्रयास थालेको उनले दावी गरे। अनलाइन पेमेन्ट गर्ने गरी फारम भर्ने व्यवस्था मिलाइएको र अनलाइनबाटै फारम भर्न सक्ने व्यवस्था गरेको समेत उनले उल्लेख गरे। 

_x000D_ _x000D_

लोकसेवा आयोग परीक्षा र निष्पक्षतामा दक्षिण एसियामा पहिलो रहेको दाबी उनले गरे। दक्षिण एसियाका देशहरुमा धेरै विवाद आएपनि पञ्चायत, लोकतन्त्र र गणतन्त्रमा समेत आयोग विश्वासको पात्रको रहिरहेको दाबी उनले गरे । 

_x000D_ _x000D_

कार्यक्रममा उनले प्रदेश लोकसेवा आयोगलाई थप व्यवस्थित गराउनुपर्ने बताए। संघीयताअनुसार लोकसेवा आयोग पनि पुर्नसंरचना हुनु पर्ने भएपनि यसको विश्वासमा कुनै आँच नआउने गरी विस्तार गर्नु पर्ने उनले बताएका थिए। आयोगमा नियुक्त हुने व्यक्तिदेखि त्यसले काम गर्ने शैली समेतका बारेमा समेत सचेत हुनुपर्ने उनले धारणा थियो। प्रदेश र केन्द्रबीच कर्मचारी विवाद हुनुको मूल कारण संघीय लोकसेवा आयोगको कानुन नबन्नु भएको मैनालीको ठहर थियो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

प्रदेश लोकसेवा आयोग नबनेसम्म संघीय आयोगले विज्ञापन गर्न पाउनु पर्ने माग उनले गरे। यसअघि नै यो कुरा सोचेको भए ६ महिनाअघि नै कर्मचारी पूर्ति हुनेमा सरकारको ध्यान नपुगेको टिप्पणी उनले गरे। अहिले पनि समय बाँकी रहेको भन्दै उनले कर्मचारी पद पूर्तिका लागि बाटो खुलाउनुपर्ने बताएका छन्। 

_x000D_ _x000D_

‘हामीले नरोक्न धेरै कोसिस गरेका हौ। तर सरकार नमानेपछि दुई महिना पछि सारेका छौ,’  उनले भने ‘तर यो सँधै रोक्न सकिँदैन। त्यसलाई ख्याल गर्न जरुरी छ।’ कर्मचारी भर्ना प्रक्रिया भुकम्पका बेला पनि नसरेको बताएका अध्यक्ष मैनालीले कुनै पनि कारण कर्मचारी भर्नाको विज्ञापन नसर्ने दाबी गरे। 

_x000D_ _x000D_

'निजामतिमा ५ लाख ७५ हजार आवेदकले भाग लिने तयारीमा भएकाले रोक्न हुँदैन। यत्रो मानिसको भावनामा आँच पुर्याउने काम गर्नुहुँदैन', उनले भने, '२ महिना सार्न आपत्ति हैन। तर दुई महिनाभित्र आउँछ भन्ने ग्यारेन्टी छैन। उहाँहरु पुनः अध्यादेश मार्फत ऐन ल्याउने तयारीमा हनुहुन्छ।'
_x000D_  
_x000D_ सामायोजन ऐन आउँदा भर्ना प्रक्रिया रोक्न नमिल्ने दिएका बताउँदै उनले कार्यतालिका समेत सार्वजनिक गरिसकेको आयोगको विवशता बुझिदन आग्रह गरे। सरकारवाट माग नआएका कारण विज्ञापन गर्न नसकेको र कार्यतालिका समेत प्रभावित हुने पुगेको उनले बताए। सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर रोक्न भनेपछि हामी के गर्न सक्छौ उनले प्रश्न गरे। 

Xtrem
Xtrem
_x000D_ _x000D_

२००८ सालमा गठन भएको आयोगमा यसअघि यस्तो समस्या नआएको बताएका मैनालीले अधिकृत र उच्च तहका कर्मचारीको बढुवा नरोकि नयाँ प्रवेश रोक्न खोज्नु गलत भएको बताए।
_x000D_  

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०७५  ११:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
आज विदेशी मुद्राको विनिमय दर कति ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
आज विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्