कन्चनपुर– निर्मला हत्याकाण्डकाे दाेषी पत्ता लगाई कारबाही गर्न माग गर्दै निर्मलाकाे परिवारसहित नागरिक समाज कैलाली र कञ्चनपुरकाे टाेलीले मुख्यमन्त्री कार्यालय परिसरमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा निर्मलाकाे बुबा, अामा, बहिनी र भाइसमेत सहभागी छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो। घटनाकाे ३ महिना बितिसक्दासमेत दाेषी पत्ता लाग्न सकेकाे छैन।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।