• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २, २०८३ Wed, Nov 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संवादका लागि पत्रकार महासंघले माग्यो प्रधानमन्त्रीको समय

64x64
नेपाल लाइभ बुधबार, मंसिर २, २०८३  १६:५४
1140x725

काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चार क्षेत्रका विद्यमान समस्या समाधानका लागि संवाद, वार्ता र सहमतिमार्फत अघि बढ्न प्रधानमन्त्री वालेन्द्र शाह बालेनसँग समय माग गरेको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै महासंघले उठाएका सञ्चार क्षेत्रका समस्या र सरोकारका विषयमा प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गर्न समय उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

पत्रमा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कानुन निर्माण गर्ने, नागरिक हक कुण्ठित गर्ने तथा प्रेस स्वतन्त्रतामाथि असंवैधानिक तवरबाट हस्तक्षेप गर्ने गतिविधि गरिरहेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ ।

यी समस्याको समाधान वार्ता, संवाद र सहमतिमार्फत गर्न सकिने विश्वास व्यक्त गर्दै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सम्बन्धित विभागीय मन्त्रीलाई पटक–पटक लिखित तथा मौखिक आग्रह गर्दा पनि सरकारका तर्फबाट ठोस पहल नभएको महासंघले जनाएको छ ।

पत्रकारिताको संवैधानिक अधिकारमाथि अतिक्रमण गर्दै समाचारको स्रोत खोज्ने नाममा समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको पक्राउ तथा धरपकडको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही नभएकोप्रति पनि महासंघले दुःख व्यक्त गरेको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसाय राखेर प्रेस काउन्सिलसम्बन्धी अध्यादेश जारी गर्ने सरकारी प्रयास, सञ्चारमाध्यममा अनधिकृत हस्तक्षेप तथा दण्डहीनतालाई प्रश्रय दिने गतिविधिप्रति महासंघले आपत्ति जनाएको छ ।

पत्रमा सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गर्ने, श्रम अधिकारको उल्लंघन गर्ने तथा सरकारी विज्ञापन र सूचनामा सञ्चारमाध्यमबीच विभेद नगरी समान व्यवहार गर्नुपर्ने मागसमेत उठाइएको छ । सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन गर्दै सबै सञ्चारमाध्यमलाई समान रूपमा सार्वजनिक हितका विज्ञापन उपलब्ध गराउनुपर्नेमा सरकारले त्यसको कार्यान्वयनमा अनिच्छा देखाएको महासंघको भनाइ छ ।

पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम उपलब्ध गराउनुपर्ने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्ने माग पनि महासंघले अघि सारेको छ ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

महासंघले सरकारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति पटक–पटक उदासीन व्यवहार देखाइएको भन्दै त्यसको विरोधमा आफूहरू आन्दोलनरत रहेको जनाएको छ ।

विभागीय मन्त्रीसँगै आमसञ्चारमाध्यमले उठाएका र भोगेका समस्या सम्बोधन गर्न ठोस पहल नभइरहेको अवस्थामा प्रधानमन्त्री स्वयंको समक्षमा सरोकारवालासँग वार्ता, संवाद र सहमतिमार्फत निकास खोज्न आग्रह महासंघले गरेको छ ।

सरकारसँग आफ्ना पेसागत सरोकारका विषयमा सकारात्मक वार्ता, संवाद र सहमतिका लागि आफूहरू सधैँ तयार रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीबाट महासंघले उठाएका एजेन्डामा छलफल गर्न यथाशीघ्र समय उपलब्ध गराइदिन अनुरोध पत्रमा गरिएको छ ।

महासंघकी अध्यक्ष निर्मला शर्माद्वारा हस्ताक्षरित पत्रमा सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार र पत्रकार महासंघबीच संवादको वातावरण निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको हो । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध सरकारी कदमलाई लिएर घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत प्रधानमन्त्रीलाई पत्राचार गरेको हो । 

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संवादका लागि पत्रकार महासंघले माग्यो प्रधानमन्त्रीको समय
चितवनको प्लेअफमा आक्रामक सुरुवातको लक्ष्य, टस जितेर पहिले ब्याटिङ गर्ने
नेपाली निर्देशक नितिन चन्दको हिन्दी गीत अस्ट्रेलियाका सामुदायिक टेलिभिजन संजालमा प्रसारण हुने
सम्बन्धित सामग्री
संवादका लागि पत्रकार महासंघले माग्यो प्रधानमन्त्रीको समय महासंघले यी समस्याको समाधान वार्ता, संवाद र सहमतिमार्फत गर्न सकिने विश्वास व्यक्त गर्दै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सम्बन्... बुधबार, मंसिर २, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ कालीकोट घर भई भक्तपुर बस्ने छत्र बोगटीलाई भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले बता... बुधबार, मंसिर २, २०८३
भोटेकोशीका पीडितको सम्झनामा कोप-३१ मा प्रदर्शन नेपालमा अगस्ट २६ मा भएको विनाशकारी बाढीले ज्यान, घरबार र जीविकोपार्जनमा पुर्‍याएको क्षतिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्... बुधबार, मंसिर २, २०८३
ताजा समाचारसबै
संवादका लागि पत्रकार महासंघले माग्यो प्रधानमन्त्रीको समय बुधबार, मंसिर २, २०८३
चितवनको प्लेअफमा आक्रामक सुरुवातको लक्ष्य, टस जितेर पहिले ब्याटिङ गर्ने बुधबार, मंसिर २, २०८३
नेपाली निर्देशक नितिन चन्दको हिन्दी गीत अस्ट्रेलियाका सामुदायिक टेलिभिजन संजालमा प्रसारण हुने बुधबार, मंसिर २, २०८३
क्रिकेटर डा. ईशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेजको ब्रान्ड एम्बेसडर नियुक्त बुधबार, मंसिर २, २०८३
आईजिपी कार्कीको मुद्दामा सर्वोच्चले दियो कारण देखाउ आदेश बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
निरन्तर ओरालो लागेको सुनको मूल्य कतिसम्म पुग्छ ? मंगलबार, मंसिर १, २०८३
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ मंगलबार, मंसिर १, २०८३
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्