• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २०, २०८२ Tue, Feb 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : अगष्टभित्रै सञ्चालनमा ल्याउने मन्त्री अधिकारीको दाबी

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १३, २०७५  ०९:३७
1140x725

भैरहवा- भरैहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच कार्य आजबाट सुरु भएको छ। निमार्ण कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा रनवेको पिच गरेको हो।

_x000D_ _x000D_

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्ने जिम्मा चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिलले गरिरहेको छ। विमानस्थलको भौतिक संरचना निर्माण कार्यले तीव्रता लिएसँगै ४ महिना भित्र आयोजनाले पूर्णता पाउने गरी काम अघि बढेको मन्त्री अधिकारीको भनाइ छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

साथै विमानस्थल निर्माणको कार्य आगामी अगष्टभित्रै सम्पन्न भई सञ्चालनमा आउने मन्त्री अधिकारीको दाबी छ।

_x000D_ _x000D_

रनवेको कालोपत्रे उद्घाटन गर्दै मन्त्री अधिकारीले मौसमले साथ दिए ४ महिना भित्र कालोपत्रेको निर्माण कार्य सम्पन्न हुने बताए। तर, मौसमप्रतिकूल भएको अवस्थामा पनि ६ महिना भित्र विमानस्थल सञ्चालनमा आउने मन्त्री अधिकारीको दाबी छ।

_x000D_ _x000D_

तीन किलोमिटर लम्बाइ भएको रनवेमा अहिले पिच गर्ने काम सुरु भएको छ। योसँगै अब लाइटिङ्गको काम पनि अघि बढ्ने आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीको भनाइ छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

‘धावनमार्गको काम सम्पन्न गर्न सरकारले दिएको समय ६ महिना हो’ विमानस्थलको रन वे उद्घाटन तथा निरीक्षण गर्दै पर्यटनमन्त्री अधिकारीले भने ‘ठेकेदारले ४ महिना सम्पन्न गर्छौ भन्नुभएको छ। चार महिनामा रनवे पिचको काम सम्पन्न भए ठेकेदारलाई सरकारले सम्मान गर्छ।’

Ncell 2
Ncell 2
_x000D_ _x000D_

रनवे पिच गर्ने काम सकिएलगतै आन्तरिक उडान पनि नयाँ रनवेबाट हुने र हाल सञ्चालनमा रहेको रनवे ट्याक्सीवेमा परिणत हुने गरी काम अगाडि बढाईएको आयोजनाले जनाएको छ। 

_x000D_ _x000D_


_x000D_ सञ्चालनमा रहेको रनवेको पूर्वतर्फ २ सय मिटर र पश्चिमतर्फ २ सय मिटर बढाएर ट्याक्सीवेको रुपमा प्रयोग गरिने आयोजनाको भनाइ छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवेको पिच परिर्वतन गर्न पनि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल समयमै सञ्चालन गर्नुपर्ने अवस्था रहेको मन्त्री अधिकारीको भनाइ छ।

_x000D_ _x000D_

योसँगै गौतमबुद्ध अनतर्राष्ट्रिय विमानस्थलमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै थप एउटा टर्मिनल भवन र १० वटा विमान राख्न मिल्ने गरी थप एउटा जहाज पार्किङ वे समेत निर्माण हुने मन्त्री अधिकारीको भनाइ छ। अहिले एउटा अन्तराष्ट्रिय ट्रर्मिनल भवन र ६ वटा विमान पार्किङ गर्न सकिने गरी पार्किङ वे निर्माण गरिएको छ।

_x000D_ _x000D_

नयाँ आउने एयरलाइन्स कम्पनीको उडान अनुमति दिँदा पनि गौतम बुद्ध विमानस्थलबाट उडान गर्नुपर्ने गरी अनुमति दिने गृहकार्य मन्त्रालयले गरिरहेको मन्त्री अधिकारी बताए।

_x000D_ _x000D_

गौतम बुद्ध विमानस्थलबाट उडान भर्न  धेरै एयरलाइन्स इच्छुक छन्।  विमानस्थल अपरेसन पछि  विभिन्न मुलुकको एयरलाइन्स कम्पनीका जहाजहरुले यहीबाट उडान भर्नेछन्’, उनले भने।

_x000D_ _x000D_


_x000D_ हालसम्म विमानस्थल निर्माणको ५५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको विमानस्थल आयोजनाका निमित्त प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले बताए। ‘विमानस्थल निर्माणमा पर्ने सबैभन्दा ग्राहो काम सकिसकेको छ’, उनले भने, ‘ जुनसुकै अवस्थामा पनि सन् २०१९ भित्रै विमानस्थल अपरेशनका लागि तयारी हुन्छ’।

_x000D_ _x000D_

हवाई रुटको समस्या हुँदैन

_x000D_ _x000D_

हवाई रुटको लागि पनि कुनै समस्या नरहेको मन्त्री अधिकारीको भनाइ छ। सरकारले भारतसँग नेपालगञ्ज, महेन्द्रनगर, जनकपुर र विराटनगरका लागि हवाई रुटको उच्चस्तरीय सम्झौता गरिसकेको छ।

_x000D_ _x000D_

तर, त्यसमा भारतले महेन्द्रनगर र नेपालगञ्जको हवाई रुटका लागि सुरक्षाको कारण देखाउँदै भैरहवाको हवाई रुटको सम्झौता गर्न प्रस्ताव गरेकोले भैरहवा विमानस्थलका लागि हवाई रुटको समस्या नरहेको स्पष्ट मन्त्री अधिकारीले स्पष्ट पारेका थिए।

_x000D_ _x000D_

मुआब्जा वितरण छिट्टै हुन्छ
_x000D_ विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको बाँकी मुआब्जा छिट्टै वितरण हुने मन्त्री अधिकारीले बताए। यसका लागि तत्काल  ४ अर्ब निकासा भएको र यसै वर्ष थप ९ अर्ब रुपैयाँ वितरण हुने मन्त्री अधिकारीले बताए।

_x000D_ _x000D_

यसअघि असारदेखि नै विमानस्थलमा ल्याउने बताइएको थियो। तर असारमा विमानस्थल सञ्चालन गर्न नसकिने समाचार यसअघि नै नेपाल लाइभले प्रकाशन गरेको थियो।

_x000D_ _x000D_

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : अागामी असारदेखि सञ्चालन यसरी असम्भव

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०७५  ०९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै
अमेरिका–भारत व्यापार सम्झौता, भारतीय वस्तुमा अमेरिकी भन्सार दर घट्ने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ससुराली पुगेर श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या मंगलबार, माघ २०, २०८२
नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै मंगलबार, माघ २०, २०८२
अमेरिका–भारत व्यापार सम्झौता, भारतीय वस्तुमा अमेरिकी भन्सार दर घट्ने मंगलबार, माघ २०, २०८२
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर मंगलबार, माघ २०, २०८२
आज उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
समानुपातिकको बन्दसूचीबाट आयोगले हटायो ७६ जनाको नाम सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्