काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको १ लाख २६ हजार ४ सय अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
राहदानी नम्बर इडी ४८२९४७८ बाहक इर्सालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
_x000D_
_x000D_
काठमाडौंबाट चीनको गोन्झाउ जान लागेका उनलाई डिपार्चर एरियाबाट लगेजभित्र अजैध रुपमा लुकाइछिपाई लैजान लागेको उक्त डलरसहित प्रहरीले पक्राउ गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।