भैरहवा- भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रनवेको पिच सुरु भएको छ।
_x000D_
_x000D_
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा आज रनवेको पिच सुरु भएको हो। अबको ६ महिनाभित्र पिच सम्पन्न हुने मन्त्री अधिकारीको भनाइ छ। साथै गौतबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य सन् २०१९ अगस्ट सम्म सम्पन्न भई सञ्चालनमा आउने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।