काठमाडाैं– महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले भेटेका छन्।
_x000D_
_x000D_
आज दिउँसो अस्पताल पुगेर उपराष्ट्रपति पुनले प्रधानमन्त्रीको उपचारमा संलग्न डाक्टरहरुसँग उनकाे स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।
_x000D_
_x000D_
यस्तै अर्थमन्त्री युवराज खतिवडाले पनि उपचाररत प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।