• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर ४, २०८३ Fri, Nov 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय?

64x64
नेपाल लाइभ शुक्रबार, असोज २, २०८३  ०६:५२
1140x725

केही महिलाले महिनावारी चक्रको बीचतिर ओभुलेशन (अण्डोत्सर्जन) हुँदा पेटको तल्लो भागमा सामान्यभन्दा फरक दुखाइ महसुस गर्न सक्छन्। ओभुलेशनको समयमा हल्का दुख्ने, केही समयका लागि चसक्क तान्ने वा पेटको तल्लो भागमा ऐंठन हुनेजस्ता समस्या देखिन सक्छन्। यस्तो दुखाइलाई चिकित्सकीय भाषामा ‘मिटेलस्चमेर्ज’ भनिन्छ, जसको अर्थ चक्रको बीचमा हुने दुखाइ हो। धेरैजसो अवस्थामा यस्तो दुखाइ सामान्य र हल्का हुन्छ तथा धेरै समयसम्म रहँदैन। तर दुखाइको प्रकृति र अवधि भने व्यक्तिपिच्छे फरक हुन सक्छ।
यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श्रोणि (पेल्भिक) क्षेत्रको असहजताका सामान्य कारणबारे जानकारी राख्दा आफ्नो शरीरमा देखिने परिवर्तन सामान्य हो कि होइन भन्ने बुझ्न सहज हुन्छ। साथै, दुखाइ लामो समयसम्म रहिरहेमा वा अत्यधिक बढेमा चिकित्सकसँग कहिले परामर्श लिनुपर्छ भन्नेबारे पनि जानकारी लिन सकिन्छ।

ओभुलेसनका बेला हुने दुखाइ कहिले चिन्ताको विषय बन्छ?

ओभुलेसनका कारण हुने दुखाइ सामान्यतया हानिकारक हुँदैन। पर्याप्त आराम गर्ने र दुखेको ठाउँमा उचित तरिकाले तातो सेक्दा यस्तो दुखाइ कम हुन सक्छ। कतिपय अवस्थामा दुखाइ कम गर्ने औषधि प्रयोग गर्न पनि चिकित्सकले सुझाव दिन सक्छन्। तर दुखाइ अत्यधिक तीव्र छ वा पटक–पटक दोहोरिइरहेको छ भने त्यसलाई सामान्य रूपमा मात्र लिनु हुँदैन। उच्च ज्वरो, बान्ता, रिङ्गटा लाग्ने वा महिनावारी नहुनेजस्ता लक्षण पनि देखिएमा तत्काल चिकित्सकसँग परामर्श गर्नुपर्छ।
मुम्बईस्थित लीलावती अस्पतालको ‘ब्लुम आईभीएफ युनिट’की वैज्ञानिक निर्देशक तथा प्रमुख एवं ‘ब्लुम आईभीएफ सेन्टर्स’की मेडिकल निर्देशक डा. नन्दिता पालशेटकरका अनुसार, यस्तो अवस्थामा चिकित्सकीय जाँच आवश्यक हुन सक्छ।

ओभुलेसनका बेला किन दुख्छ?

ओभुलेसनका बेला हुने दुखाइ प्रायः पेटको तल्लो भाग वा श्रोणि (पेल्भिस) को एकतर्फ महसुस हुन्छ। केही महिलाले महिनावारी चक्रको मध्यतिर यस्तो दुखाइ अनुभव गर्छन्। ओभुलेसनका बेला अण्डाशयमा रहेको प्रमुख फोलिकल ठूलो हुँदै जान्छ र अन्ततः फुटेर त्यसबाट डिम्ब बाहिर निस्कन्छ। फोलिकलको आकार बढ्दै जाँदा अण्डाशयको सतहमा तन्काव उत्पन्न हुन सक्छ, जसका कारण दुखाइ महसुस हुन्छ।

ओभुलेसनको दुखाइ प्रायः एकतर्फी किन हुन्छ?

डा. पालशेटकरका अनुसार, फोलिकल फुट्दा त्यसबाट थोरै मात्रामा तरल पदार्थ वा रगत श्रोणि क्षेत्रमा पुग्न सक्छ। यसले पनि असहजता वा दुखाइ निम्त्याउन सक्छ। ओभुलेसनका बेला कुन अण्डाशयबाट डिम्ब निस्किरहेको छ भन्ने आधारमा दुखाइ प्रायः त्यहीतर्फ महसुस हुन्छ। यस्तो दुखाइ एक मिनेटदेखि ४८ घण्टासम्म रहन सक्ने चिकित्सक बताउँछिन्।

अण्डाशयको दुखाइमा कहिले जाँच आवश्यक पर्छ?

Ncell 2
Ncell 2
nimb
nimb

ओभुलेसनका बेला हुने सामान्य दुखाइभन्दा लामो समयसम्म रहने वा पटक–पटक दोहोरिने दुखाइ भएमा यसको कारणबारे जाँच गर्नु आवश्यक हुन सक्छ। इन्डियन सेन्टर फर एन्डोमेट्रिओसिस (आईसीई) का निर्देशक तथा ब्रीच क्यान्डी अस्पताल, जसलोक अस्पताल र सर एचएन रिलायन्स अस्पतालका सल्लाहकार एवं एन्डोमेट्रिओसिस सर्जन डा. अभिषेक मंगेशिकरका अनुसार, एन्डोमेट्रिओसिसका घाउहरू पेरिटोनियम तथा गर्भाशयका लिगामेन्ट आसपास, पेल्भिक स्नायुको जालो नजिकै हुन सक्छन्। गहिरो घाउले हाइपोग्यास्ट्रिक, अब्चुरेटर वा सेक्रल स्नायुसम्म असर पुर्‍याउन सक्छ।
त्यसैले यस्तो अवस्थामा दुखाइ ढाड, नितम्ब वा तिघ्रासम्म फैलिन सक्छ। कतिपय बिरामीले सामान्य क्र्याम्पिङको सट्टा जलन हुने वा बिजुलीको झट्का लागेजस्तो दुखाइ महसुस गरेको बताउन सक्छन्। डा. मंगेशिकरका अनुसार, यस्तो दुखाइलाई सामान्य महिनावारीको पीडा भनेर मात्र बेवास्ता गर्नु हुँदैन।

के पेल्भिक कन्जेसनले पनि दुखाइ गराउन सक्छ?

डा. मंगेशिकरका अनुसार, पेल्भिक कन्जेसन अर्थात् श्रोणि क्षेत्रमा नसाहरूमा रगत जम्ने वा नसाहरू फुल्ने अवस्थाले पनि दुखाइ निम्त्याउन सक्छ।
उनी भन्छन्, “यस अवस्थामा फुलेका डिम्बाशय र श्रोणि क्षेत्रका नसाहरूले सीमित ठाउँमा रहेका स्नायुमा दबाब दिन सक्छन्। यसको प्रमुख विशेषता दिन बित्दै जाँदा बढ्दै जाने भारीपन वा दुखाइ हो। लामो समय उभिँदा यस्तो दुखाइ बढ्न सक्छ भने समतल भएर सुत्दा केही कम हुन सक्छ।”

निरन्तर दुखाइलाई किन बेवास्ता गर्नु हुँदैन?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

डा. मंगेशिकरका अनुसार, एन्डोमेट्रिओसिस र पेल्भिक कन्जेसन दुवैको उपचार सम्भव भए पनि यस्ता समस्यालाई कतिपय अवस्थामा ‘ओभुलेसनका कारण भएको सामान्य दुखाइ’ भनेर बेवास्ता गरिन्छ।
सामान्य ओभुलेसनको दुखाइ अर्थात् मिटेलस्चमेर्ज प्रायः छोटो समयका लागि हुन्छ र सामान्यतया गम्भीर समस्या मानिँदैन। तर दुखाइ बारम्बार दोहोरिन्छ, अत्यधिक हुन्छ, लामो समयसम्म रहन्छ वा आफूले सामान्यतया अनुभव गर्ने दुखाइभन्दा फरक छ भने चिकित्सकीय जाँच आवश्यक हुन सक्छ।

कहिलेकाहीँ ओभुलेसनको समयमा हुने दुखाइ सामान्य हुन सक्छ। तर अन्य अवस्थामा यसले एन्डोमेट्रिओसिस वा पेल्भिक कन्जेसनजस्ता समस्याको संकेत पनि गर्न सक्छ। त्यसैले आफूले सामान्यतया अनुभव गर्नेभन्दा फरक वा असामान्य दुखाइ देखिएमा समयमै चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  ०६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अपहरण गरी बन्धक बनाइएका व्यक्तिको सकुशल उद्धार, संलग्न व्यक्तिहरु पक्राउ
प्रधानमन्त्री बालेनको भारत भ्रमण : राष्ट्रिय स्वार्थमा स्पष्ट अडान राख्न पूर्वप्रधानमन्त्रीहरूको सुझाव
रत्नायकेको अर्धशतकमा चितवनमाथि सुदूरपश्चिम ३ विकेटले विजयी, फेरि लुम्बिनीसँगै उपाधि भिडन्त
सम्बन्धित सामग्री
भारतमा घट्यो क्यान्सरका औषधिको मूल्य, नेपालमा के होला ? भारत सरकारले क्यान्सरका औषधिमा व्यापारिक मार्जिन नियन्त्रण गर्ने निर्णय गरेपछि त्यहाँ घटेको औषधिको मूल्य नेपालमा पनि घट्ने भएको छ। शनिबार, कात्तिक १४, २०८३
झरीले काठमाडौंको जनजीवन प्रभावित वर्षाका कारण सर्वसाधारणको आवतजावत र दैनिक कामकाजमा असहजता थपिएको छ । वर्षासँगै मौसम चिसोसमेत बनेको छ । शुक्रबार, कात्तिक १३, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
अपहरण गरी बन्धक बनाइएका व्यक्तिको सकुशल उद्धार, संलग्न व्यक्तिहरु पक्राउ बिहीबार, मंसिर ३, २०८३
प्रधानमन्त्री बालेनको भारत भ्रमण : राष्ट्रिय स्वार्थमा स्पष्ट अडान राख्न पूर्वप्रधानमन्त्रीहरूको सुझाव बिहीबार, मंसिर ३, २०८३
रत्नायकेको अर्धशतकमा चितवनमाथि सुदूरपश्चिम ३ विकेटले विजयी, फेरि लुम्बिनीसँगै उपाधि भिडन्त बिहीबार, मंसिर ३, २०८३
लुम्बिनीमा जग्गा वर्गीकरणमा ढिलाइ हुदाँ नागरिकलाई सास्ती बिहीबार, मंसिर ३, २०८३
एमाले वडा र पालिका अधिवेशन सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने बिहीबार, मंसिर ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा बुधबार, मंसिर २, २०८३
दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई सिआईबीले किन ग-याे पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्