Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

राखेपको निर्देशनले घरेलु फुटबलसमेत ठप्प भएको एन्फाको दाबी, स्वायत्त रूपमा काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह

64x64
नेपाल लाइभ बिहीबार, असोज १, २०८३  १६:१०
1140x725

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फाले) राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनका कारण नेपालको आन्तरिक फुटबल गतिविधिसमेत प्रभावित भएको भन्दै संघलाई स्वायत्त रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ।

एन्फाका महासचिव किरण राईले बिहीबार पत्रकार सम्मेलन गर्दै फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै एन्फालाई निलम्बन गरेपछि अन्तर्राष्ट्रिय तथा घरेलु फुटबल गतिविधि प्रभावित भएको उल्लेख गरेका छन्।

विज्ञप्तिअनुसार फिफाले जुन २४, २०२६ मा पठाएको पत्रपछि एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेपसम्बन्धी विषयमा निलम्बन गरेको जनाइएको छ। त्यसपछि राखेपले असार १२ गते पत्र पठाउँदै एन्फाको खाता, सामाजिक सञ्जाल, वेबसाइट, सवारीसाधन, सामान खरिद तथा महत्वपूर्ण कागजातको प्रयोग परिषद्को स्वीकृतिमा मात्र गर्न निर्देशन दिएको एन्फाको भनाइ छ।

एन्फाले आफ्नो विधानको धारा ३७(४) अनुसार अध्यक्ष, उपाध्यक्ष तथा सदस्यको कार्यकाल चार वर्ष हुने र नयाँ कार्यसमितिका पदाधिकारी निर्वाचित भएपछि मात्र अघिल्लो कार्यसमितिको कार्यकाल समाप्त हुने व्यवस्था रहेको जनाएको छ। सोही आधारमा वर्तमान कार्यसमिति बहाल रहेको एन्फाको दाबी छ।

राखेपको पत्रअनुसार एन्फाले आर्थिक, प्रशासनिक तथा प्राविधिक गतिविधि स्थगित गर्दै आएको जनाएको छ। फिफाको निलम्बनले अन्तर्राष्ट्रिय सहभागिता तथा आर्थिक, प्रशासनिक र प्राविधिक गतिविधिमा प्रत्यक्ष असर पारे पनि नेपालको आन्तरिक फुटबल गतिविधिमा फिफाको तर्फबाट कुनै निषेध नरहेको एन्फाको भनाइ छ।

राखेपको निर्देशनका कारण आन्तरिक फुटबलका गतिविधिसमेत प्रभावित भएपछि एन्फाले भदौ ३० गते राखेपमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरेको थियो।

तर सरकारको तर्फबाट वार्ता तथा छलफलमार्फत समस्या समाधान गर्ने प्रस्ताव आएपछि उक्त कार्यक्रम स्थगित गरिएको एन्फाले जनाएको छ। हालसम्म पनि समस्या समाधान नभएको भन्दै एन्फाले युवा तथा खेलकुद मन्त्रालय र राखेपलाई पुनः ध्यानाकर्षण गराएको हो।

एन्फाका अनुसार निलम्बनका कारण विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रम प्रभावित भएका छन्। प्रभावित कार्यक्रमहरूमा फिफा सिरिज महिला प्रतियोगिता २०२६, नेपाल र हङकङबीचको महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, एएफसी यू–१७ महिला एसियन कप २०२७ छनोट, एएफसी यू–२० महिला एसियन कप २०२६ छनोट तथा एएफसी यू–२० एसियन कप २०२७ पुरुष छनोट रहेका छन्।  

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, एएफसी वुमेन्स च्याम्पियन्स लिगमा एपीएफको सहभागिता, फिफा फुटबल समिट तथा विभिन्न अन्तर्राष्ट्रिय सभा, सेमिनार, बैठक, प्रशिक्षक र रेफ्री प्रशिक्षणमा समेत असर परेको एन्फाले जनाएको छ।

एन्फाले आगामी सेप्टेम्बर ३० सम्म फिफाको निलम्बन फुकुवा नभए नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप २०२६ मा सहभागिता जनाउन नपाउने अवस्था आउन सक्ने जनाएको छ।

निलम्बनका कारण राष्ट्रिय टोलीको तयारी र प्रशिक्षणसमेत सुरु गर्न नसकिएको एन्फाको दाबी छ। यस्तै, अजरबैजानमा आयोजना हुने फिफा यू–१५ विश्वकप तथा फेस्टिभल २०२६ का लागि राष्ट्रिय युवा टोलीको तयारी र बन्द प्रशिक्षण प्रभावित भएको जनाएको छ।

एन्फाका अनुसार धरान, रौतहट, बुटवल र सातदोबाटोस्थित एकेडेमीमा रहेका यू–१४ महिला तथा पुरुष खेलाडीको खानपान, बसोबास, पठनपाठन र प्रशिक्षण सञ्चालनमा समेत समस्या आएको छ।

Xtrem

Xtrem

घरेलु महिला लिग, राष्ट्रिय लिग, युथ लिग, स्कुल फुटबल प्रतियोगिता, फिफा फुटबल फर स्कुल र ग्रासरुट कार्यक्रम प्रभावित भएको तथा सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाको तयारीसमेत प्रभावित भएको एन्फाले जनाएको छ।

निलम्बनपछि एन्फा मुख्यालय तथा एकेडेमीमा कार्यरत कर्मचारी, राष्ट्रिय महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र रेफ्रीले पारिश्रमिक तथा तलबभत्ता प्राप्त गर्न नसकेको एन्फाको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, राष्ट्रिय टोलीका खेलाडी घाइते हुँदा उपचार व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको एन्फाले जनाएको छ।

विगतमा आयोजना गरिएका विभिन्न प्रतियोगितामा सामग्री तथा सेवा उपलब्ध गराएका आपूर्तिकर्तालाई करिब १० करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको एन्फाको दाबी छ।

एन्फाले फिफाबाट निलम्बन फुकुवाका लागि प्रस्तावित दुई सर्तसमेत सार्वजनिक गरेको छ।

पहिलो, राष्ट्रिय खेलकुद परिषद्ले २५ मार्च २०२६ मा गरेको निर्णय कुनै पनि सर्तबिना पूर्ण रूपमा खारेज गरी हालको एन्फा कार्यसमितिलाई पुनर्बहाली गर्नुपर्ने उल्लेख गरिएको छ।

दोस्रो, एन्फाले आफ्नो विधान र नियमअनुसार सम्भव भएसम्म छिटो यसअघि सुरु भइसकेको निर्वाचन प्रक्रिया पूरा गर्न पाउनुपर्ने फिफाको सर्त रहेको एन्फाले जनाएको छ।

एन्फाले फिफा तथा एएफसीसँग समन्वय गरी निलम्बन यथाशीघ्र फुकुवा गर्न तथा संघलाई विधानअनुसार स्वायत्त रूपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार, युवा तथा खेलकुद मन्त्रालय र राखेपसँग आग्रह गरेको छ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालको फिफा वरीयता एक स्थान खस्कियो
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा
सम्बन्धित सामग्री
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। ब्युनस आय... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्