काठमाडौं –नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले घटेको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँ कायम थियो ।
यस दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।