• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २२, २०८२ Sat, Nov 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

के हो ‘इण्डोस्कोपिक अल्ट्रासाउण्ड’ ?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ९, २०७५  १०:१४
1140x725

ग्याष्ट्राइटिसका बिरामीहरू उपचारका लागि आउने, देखाउने र औषधि लिने गर्छन । त्यसमध्ये कतिपयको रोग निको हुन्छ भने कतिपयमा पुनः बल्झिने अवस्था देखा पर्छ । औषधि लिउञ्जेल ठीक हुने र सकिएपछि फेरि दुखाई सुरु हुने कारणले धेरै बिरामी पिरोलिएका छन् । पूर्ण रुपमा निको नहुनेहरूले रोगको कारण पत्ता लगाउन निकै दुःख पाइरहेको हामीले देखेका छौं । त्यसका लागि ‘इण्डोस्कोपिक अल्ट्रासाउण्ड’ नाम प्रविधि हाम्रा लागि उपयोगी हुन्छ । ईयुएस. अर्थात् इण्डोस्कोपिक अल्ट्रासाउण्ड मेसिन पेटभित्रका कतिपय रोगहरूको सही पहिचानका लागि भरपर्दो प्रविधि मानिएको छ ।

_x000D_ _x000D_


_x000D_ के हो इण्डोस्कोपिक अल्ट्रासाउण्ड ?

_x000D_ _x000D_


_x000D_ सामान्यतया अल्ट्रासाउण्ड शरीर बाहिरबाट गरिन्छ । तर इण्डोस्कोपी भने शरीरभित्रको रोगको अवस्था पत्ता लगाउने प्रविधि हो । इण्डोस्कोपिक अल्ट्रासाउण्डमा भने इण्डोस्कोपीमै अस्ट्रासाउण्ड मेसिन जडान गरिएको हुन्छ । ईयुएसकै सहयोगले पेटभित्रै इण्डोस्कोपी गर्न सक्छौं जसबाट धेरै रोग पत्ता लगाउन सकिन्छ । नर्भिकमा हामीले करिब दुई वर्षदेखि यो सेवा दिइरहेका छौं । भुकम्प लगायतका कारणले भने बीचमा केही समय काम गर्न सेवा दिन असहज भएको थियो ।

_x000D_ _x000D_


_x000D_ ईयुएस प्रविधिबाट रोग पहिल्याउँदा पेट दुख्नेसम्बन्धी धेरै बिरामीहरू लाभान्वित हुने देखिन्छ । नेपाली समाजमा ‘ग्याष्ट्राइटिस’लाई सामान्य ठान्ने र यो सधै भइरहने प्रक्रिया हो भनेर बुझ्ने चलन छ । ‘ग्यास्ट्राइटिस’को सन्दर्भमा यसले पेटको दाँयाबाँया भागको माथिपट्टि दुःख दिएको हुन्छ । त्यसैगरी नाईटो वरपरको भाग पनि दुख्यो भने ‘ग्यास्ट्राइटिस’ को शंका गरिन्छ ।

_x000D_ _x000D_


_x000D_ रोग पहिचानमा ‘इण्डोस्कोपिक अल्ट्रासाउण्ड’

_x000D_ _x000D_


_x000D_ ग्यास्ट्राइटिसले पीडित केही बिरामीमा साझा लक्षण देखा पर्छ । पेट दुख्छ, ग्याष्ट्रिकको औषधि खान थाल्यो, केही समय ठीक हुन्छ । अनि फेरि रोग बल्झिन्छ ।  लामो समय औषधि सेवन गर्दासमेत रोग निको नभएको कारण पहिल्याउने क्रममा नया तथ्य फेला प¥यो । पेटको रोग लाग्ने, तर कारण थाहा नहुनेमध्ये करिब २० प्रतिशतलाई ‘क्रोनिक प्याङक्रियाटाईटिस’ भएको भेटियो । यिनीहरू त पहिलेदेखि नै संक्रमण भएर बसिरहेको रहेछ । हामीले ‘इण्डोस्कोपिक अल्ट्रासाउण्ड’ सुरु गरेपछि रोगको खास कारण सहजै पत्ता लाग्न थालेको छ ।

_x000D_ _x000D_


_x000D_ ईयुएसबाट रोगको कारण पहिचान गर्न थालेपछि करिब २० प्रतिशतमा ‘प्याङ्क्रियाटाईटिस’ भएको भेटियो । लामो समयदेखि पेटको समस्या हुनेहरूको पित्तको थैलीबाट आएको नलीमा पत्थरी भएको देखियो । त्यसका लागि हामीले उपचार सुरु ग¥यौ । सधैं नै ‘ग्याष्ट्रिक’ भनेर ग्यास्ट्राइटिसको उपचार गरिरहँदा अहिले क्रोनिक प्याङक्रियाटाइटिस र पित्तथैलीको नलीभित्र ढुंगा अड्किने रोग समस्या बनेको हो । ईयुएस नभएको भए सीटीस्क्यान गराउनुपथ्र्यो । एमआरआई स्क्यान गराउनुपथ्र्यो । एमआरआईले स्क्यान नगर्ने धेरै कारणहरू हुन सक्छन् । ईयुएस आएपछि सीटीक्यान र एमआरआईले भन्दा पनि भित्री अंगको ‘भिज्युलाइज’ राम्रो हुने रहेछ ।

_x000D_ _x000D_


_x000D_ ईयुएसबाट बायोप्सी लिन पनि सजिलो हुन्छ । इण्डोस्कोपी गरेर हामीले पेटका अंगको बायोप्सी लिन सकिन्छ । प्याङक्रियाटाईटिस भएको मानिसको प्याङक्रियाजमा भरिने पानीको थैलीलाई पनि इण्डोस्कोपी अल्ट्रासाउण्डमार्फत ड्रेन गर्न सकिन्छ । पहिले अपरेशन नै गर्नुपथ्र्यो भने अहिले ओपीडीमा झै विरामी उपचार गरेर उही दिन सहजै घर फर्किन सक्छन् । उपचारका लािग आउने बिरामीहरू, जसलाई प्याङक्रियाजको रोग छ भन्ने शंका लागेमा हामी ईयुएसबाट परीक्षण गर्न सक्छौं । नियमित औषधि सेवन गर्दा पनि ग्यास्ट्राइटिस ठिक नभएकाहरूलाई ईयुएसबाट त्यसको खास कारण पत्ता लगाउन सकिन्छ ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_


_x000D_ पित्तको थैलीको नलीमा ढुंगा अड्केको भए अपरेशन गर्नुपर्ने झण्झटबाट विरामी मुक्त हुनेछन् । पेटभित्रको क्यान्सरको पहिचानका लागि यो विधि निकै भरपर्दो मानिन्छ । प्याङक्रियाज, आमासय लगायतको क्यान्सरको पहिचानका लागि ईयुएस बरदान सावित भएको छ । क्यान्सरको स्तर र फैलाबटवारे पनि ईयुएसबाट सहज हुन्छ । क्यान्सर फैलिएको ठाउँको गाँठा वा गिर्खाबाट बायोप्सी लिएर त्यसको परीक्षण गर्न सकिन्छ । इण्डोस्कोपी, अल्ट्रासाउण्ड वा सीटीस्क्यान गर्दा क्यान्सर भन्ने पत्ता लागेको छ भने त्यसबारे विस्तृत अनुसन्धानका लागि त्यसको फैलावट र स्वरुपबारे अध्ययनका लागि पनि हामीले यो उपकरण प्रयोग गर्न सकिन्छ ।

_x000D_ _x000D_


_x000D_ पत्थरी निकाल्नका लागि पनि ईआरसीपी भन्ने विधि प्रयोग गर्न सकिन्छ । त्यसका लागि इण्डोस्कोपी गरेर नलीभित्र बेलुन छिराएर पत्थरलाई तान्छौं । अल्ट्रासाउण्ड इण्डोस्कोपीमार्फत् स्टोनको पहिचान गरेपछि इण्डोस्कोपी गरेर तारमार्फत् बेलुन पठाएर बेलुनसँगै ढुंगा पनि तान्छौं । करिब १५÷२० मिनेटमा पत्थरी निकाल्न सकिन्छ ।

_x000D_ _x000D_


_x000D_ उपचारमा सहजता

_x000D_ _x000D_


_x000D_ अन्तराष्ट्रिय बजारमा ईयुएस उपकरण निकै महंगो पर्छ । बजारमा करिब साढे २ करोड रुपैंयाँभन्दा बढी पर्छ । यसमा प्रयोग हुने सामानहरू पनि निकै महंगो पर्छ । बायोप्सी निडलकै करिब ३५÷४० हजार रुपैंयाँ पर्छ । जुन २÷३ पटकभन्दा बढी प्रयोग गर्न मिल्दैन । हामीले अवस्था हेरि प्रतिव्यक्ति १५–२० हजार रुपैंयाँ शुल्क निर्धारण गरेका छौं । उपकरण सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति र अन्य स्रोतसाधन पनि खर्चिलो हुन्छ ।

_x000D_ _x000D_


_x000D_ ईयुएसका कारण धेरै ब्रिामीहरूले नेपालमै सहज उपचार पाउने अवस्था आएको छ । अन्यथा उनीहरू उपचारका लागि भारत जाँदा ठुलो आर्थिक भार व्यहोर्नुपथ्र्यो । नर्भिकसँगै नेपाल क्यान्सर अस्पतालले पनि ईयुएस भित्र्याएको छ । तर क्यान्सर अस्पतालले भने क्यान्सरको उपचारका लागि मात्रै उपकरण प्रयोग गर्छ । उपचारकै लागि भारत जानुपर्दाको खर्चको तुलनामा बढीमा २० प्रतिशत मात्रै खर्चमा नेपालमा सहजै रुपमा उपचार सम्भव हुन्छ । अपरेशनको तुलनामा इण्डोस्कोपीको प्रयोगबाट पत्थरी निकालिने भएकाले विरामीलाई पनि सहज हुन्छ ।
_x000D_ (डा. कुँवर नर्भिक इण्टरनेशल हस्पिटलका ग्यास्ट्रोइन्ट्रोलोजिष्ट तथा कलेजो रोग विशेषज्ञ हुन् ।)

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०७५  १०:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोलिदेखि भारतसँग जोडिएको मधेस प्रदेशको सीमानाका बन्द हुँदै
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू,सञ्चारमन्त्री भन्छन्- ६ महिनाभित्र सबैजनालाई बाँडिसक्छौँ
ओलीको प्रश्न : ठूलो उद्देश्य नभएका सुकरात त भागेनन् केपी ओली भाग्छ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोलिदेखि भारतसँग जोडिएको मधेस प्रदेशको सीमानाका बन्द हुँदै शुक्रबार, कात्तिक २१, २०८२
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू,सञ्चारमन्त्री भन्छन्- ६ महिनाभित्र सबैजनालाई बाँडिसक्छौँ शुक्रबार, कात्तिक २१, २०८२
ओलीको प्रश्न : ठूलो उद्देश्य नभएका सुकरात त भागेनन् केपी ओली भाग्छ शुक्रबार, कात्तिक २१, २०८२
कर्मचारी कटौती गरेर संसद्को अवहेलना भएको संघ र प्रदेशका पदाधिकारीको निष्कर्ष शुक्रबार, कात्तिक २१, २०८२
अहिलेको सरकार असंवैधानिक र प्रतिगामी : ओली शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव बिहीबार, कात्तिक २०, २०८२
हङकङ सिक्सेस: पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित शुक्रबार, कात्तिक २१, २०८२
हङकङ सिक्सेस: अफगानिस्तानले दियो ११३ रनको लक्ष्य, रासिदको ह्याट्रिकसहित चार विकेट शुक्रबार, कात्तिक २१, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्