काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ ।
कांग्रेस नेता भीष्मराज आङ्देम्बेले सो बैठक आह्वान गरेका हुन्।
सिंहदरबारस्थित दलको कार्यालय बिहान ११ बजे बैठक बस्ने आङ्देम्बेको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठक अघि बस्ने संसदीय दल कार्यसमिति बैठकले एजेन्डाहरू तय गर्ने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।