• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ

64x64
नेपाल लाइभ मंगलबार, भदौ २३, २०८३  ०९:४४
1140x725

काठमाडौं– संविधान सभा सदस्य पेम्बा गुरुङ भोटेले गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’ले मुलुकको शासकीय व्यवस्था परिवर्तन नगरेको दाबी गर्दै सरकारले यसको वार्षिकीमा सार्वजनिक बिदा घोषणा गर्नुको कुनै औचित्य नरहेको बताएका छन्।

आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा आफ्नो धारणा राख्दै उनले तत्कालीन समयमा राज्यका प्रमुख प्रशासनिक तथा न्यायिक निकायहरूमा भएको तोडफोड र आगजनीलाई बिर्सेर उत्सवका रूपमा बिदा दिनु अराजक गतिविधिलाई प्रश्रय दिनुसरह भएको टिप्पणी गरेका हुन्।  

आन्दोलनलाई दुई पाटोबाट हेर्नुपर्ने प्रष्ट पार्दै गुरुङले भदौ २३ गतेको आन्दोलन तत्कालीन सरकारको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, सुशासनको अभाव र जनताप्रतिको बेवास्ताविरुद्ध युवा पुस्ताको जायज खबरदारी भएको बताए। तर, २४ गते सिंहदरबार, शीतल निवास र सर्वोच्च अदालतजस्ता संवेदनशील राज्यका अङ्गहरूमाथि धावा बोल्दै ऐतिहासिक दस्तावेजहरू नष्ट गर्ने गरी भएको विध्वंसले मुलुकलाई अराजकतातर्फ धकेलेको उनको विश्लेषण छ।

उनका अनुसार २३ गतेको आन्दोलनलाई सकारात्मक रूपमा लिए पनि २४ गतेको विध्वंसलाई आगामी पुस्ताले नसिकून् भन्ने रूपमा लिनुपर्ने हुन्छ। यस आन्दोलनले नेकपा एमालेसहित सम्पूर्ण राजनीतिक दलहरूलाई सत्ता प्राप्ति नै सर्वोपरि होइन भन्ने ज्वलन्त पाठ सिकाएको उनले उल्लेख गरे।

राज्यका गुप्तचर संयन्त्र र प्रशासन हातमा हुँदाहुँदै पनि जनआक्रोश र आन्दोलनको पूर्वतयारीबारे सुइँको नपाएर तत्कालीन सरकारको नेतृत्व भाग्नुपर्ने अवस्था आउनु गम्भीर कमजोरी रहेको भन्दै उनले व्यवस्था परिवर्तन गर्ने दलहरूले पनि डेलिभरी दिन नसके विकल्प खोजिने चेतावनी दिए। साथै, अब पुराना दलहरूले विगतका कमजोरी सच्याउँदै युवा पुस्तालाई पार्टीका कार्यकारी पदमा समायोजन गरेर अघि बढ्नुपर्ने आवश्यकता उनले औँल्याए।

Ncell 2
Ncell 2
nimb
nimb

फागुन २१ को निर्वाचनबाट झन्डै दुई तिहाइ जनमत लिएर आएको वर्तमान सरकारको नियत सफा भए तापनि अनुभवहीनता र आफ्नै शैलीमा हिँड्ने प्रवृत्तिका कारण सेवा प्रवाहमा चुकेको उनको आरोप छ। पछिल्लो समय बाढीपहिरो र विपद् व्यवस्थापनमा सरकारले देखाएको सुस्त उद्धार तथा राहत कार्यले यसलाई पुष्टि गरेको बताउँदै भोटेले केवल युवाको नाममा मात्र नभई अनुभवी पुस्तासँगको सहकार्य र सन्तुलनबाट मात्र राज्य सञ्चालन सम्भव हुने दाबी गरे।

जेन–जी आन्दोलनपछिको राजनीतिक शून्यतालाई स्मरण गर्दै उनले सो आन्दोलनले संविधानलाई केही समयका लागि ‘कोमा’मा पुर्‍याएको तर्क गरे। संविधानको कुनै पनि धारामा नटेकी गैरसंवैधानिक रूपमा सुशीला कार्की नेतृत्वको सरकार बन्नु परेको अवस्था उल्लेख गर्दै उनले फागुन २१ को निर्वाचनपछि मात्र संविधान पुनः ट्रयाकमा आएको स्पष्ट पारे। व्यवस्था नै परिवर्तन गर्न नसकेको र एक दिनको सकारात्मक उपलब्धि अर्को दिनको विध्वंसले गर्दा शून्यमा झरेको आन्दोलनलाई जित वा सफलताको रूपमा व्याख्या गर्न नमिल्ने उनको भनाइ छ।

विपद्का मृतकप्रति सम्मान व्यक्त गर्दै सरकारले आज दिएको शोक बिदा र झण्डा आधा झुकाउने निर्णयलाई सकारात्मक रूपमा लिनुपर्ने भए पनि भोलिका लागि घोषित आन्दोलन बिदा नागरिकमाथि अनावश्यक भार भएको उनले बताए।

Xtrem
Xtrem

हप्तामा दुई दिन शनिबार र आइतबार बिदा हुँदा सर्वसाधारणले सरकारी सेवा लिन सास्ती बेहोर्नु परिरहेको सन्दर्भमा जनताको दैनिक समस्या समाधान गर्नुको साटो कसैलाई खुसी पार्न औचित्यहीन बिदा थप्ने काम तत्काल बन्द गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  ०९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग
सम्बन्धित सामग्री
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले संघीय संसदका दुवै सदनको अपनत्व हुने गरी संयुक्त विशेष समिति गठन गर्न सरकारको ध... मंगलबार, असोज १३, २०८३
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले विपद्लाई ‘दैवी प्रकोप’ भनी पन्छिने प्रवृत्ति गलत रहेको बताएका हुन् । मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ र ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे मंगलबार, असोज १३, २०८३
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग मंगलबार, असोज १३, २०८३
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सुनको भाउ घट्यो सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्