• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २, २०८३ Wed, Nov 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

नेेपालका बाढीपहिरो मृतकप्रति श्रद्धाञ्जली दिँदै च्याम्पियन्स लिगका खेलमा मौनधारण गरिने

64x64
नेपाल लाइभ मंगलबार, भदौ २३, २०८३  ०८:३७
1140x725

काठमाडौं– नेपालमा आएको आकस्मिक बाढी र पहिरोमा परी ज्यान गुमाएका व्यक्तिको सम्मानमा यस साता हुने च्याम्पियन्स लिगका सबै १८ खेलअघि मौनधारण गरिने भएको छ।

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका बाढीपहिरो पीडितप्रति ऐक्यबद्धता र समर्थन जनाउन सबै च्याम्पियन्स लिग खेलअघि मौनधारणसँगै विशेष ब्यानर प्रदर्शन गरिने जनाएको हो।

खेलअघि प्रदर्शन गरिने ब्यानरमा ‘तिमी एक्लै छैनौं नेपाल’ लेखिएको हुनेछ। यूईएफएका अध्यक्ष अलेक्जान्डर चेफेरिनले विपत्तिबाट प्रभावित नेपालीप्रति सहानुभूति व्यक्त गर्दै उनीहरूलाई यस कठिन परिस्थितिबाट पुनः उठ्न शक्ति र धैर्य मिलोस् भन्ने कामना गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यूईएफएले यसअघि पनि युरोपबाहिर भएका प्राकृतिक विपत्तिका पीडितप्रति सम्मान जनाउँदै आएको छ। सन् २०२३ को सेप्टेम्बरमा मोरक्कोमा गएको भूकम्प तथा लिबियामा आएको बाढीपछि पनि यूईएफएले खेलअघि मौनधारण गरेको थियो।

यस साताको च्याम्पियन्स लिग मंगलबार ६ खेलसँगै सुरु हुँदैछ। मंगलबार रियल मड्रिडले घरेलु मैदानमा इन्टर मिलानको सामना गर्नेछ। बुधबार र बिहीबार पनि समान ६–६ खेल हुनेछन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेपालमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला यूईएफएको यो कदमले नेपाली पीडितप्रति अन्तर्राष्ट्रिय फुटबल समुदायको ऐक्यबद्धता र सहानुभूति प्रकट गर्नेछ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएलको एलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै
अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटोको यात्रा, सडकदेखि जंगलसम्म गंगटैगंगटा
रुसले कब्जा गरेको क्रिमियालाई जोड्ने केर्च पुलमा युक्रेनको भीषण आक्रमण
सम्बन्धित सामग्री
नेदरल्यान्ड्समाथि जर्मनीको सानदार जित, क्वार्टरफाइनलमा स्थान पक्का फ्लोरियन विर्ट्जले दुई गोल गरेपछि जर्मनीले नेसन्स लिग फुटबलमा नेदरल्यान्ड्सलाई ५–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको... मंगलबार, मंसिर १, २०८३
एनएफएल सञ्चालनका लागि राखेपको सैद्धान्तिक सहमति एनएफएलको पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना क्लबले यसअघि नै खेल्ने पक्का भइसकेको एनएफएलले जनाएको छ। हाल लिगमा काठमाडौं रेजर्स... सोमबार, कात्तिक ३०, २०८३
गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा गाईघाट फुटबल क्लब उदयपुरलाई ५–० गोलअन्तरले पराजित गर्दै आयोजक स्वर्णिम फुटबल क्लब प्रथम धरान अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रत... सोमबार, कात्तिक ३०, २०८३
ताजा समाचारसबै
एनपीएलको एलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै बुधबार, मंसिर २, २०८३
अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटोको यात्रा, सडकदेखि जंगलसम्म गंगटैगंगटा बुधबार, मंसिर २, २०८३
रुसले कब्जा गरेको क्रिमियालाई जोड्ने केर्च पुलमा युक्रेनको भीषण आक्रमण बुधबार, मंसिर २, २०८३
कारागारमा क्षमताभन्दा तेब्बर कैदी बन्दी बुधबार, मंसिर २, २०८३
मोरङमा देउवा पक्षीय कांग्रेसको जिल्ला अधिवेशन सुरू बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निरन्तर ओरालो लागेको सुनको मूल्य कतिसम्म पुग्छ ? मंगलबार, मंसिर १, २०८३
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ मंगलबार, मंसिर १, २०८३
पशुपति गौशाला धर्मशाला पशुपतिमै फिर्ता, जिल्ला र उच्च अदालतको फैसला सर्वोच्चबाटै सदर मंगलबार, मंसिर १, २०८३
वालेन्द्र, रवि र दुई सांसदसँगै देखिएका चुनावका तस्बिर पोष्ट गर्नेलाई नगद पुरस्कार दिने घोषणा मंगलबार, मंसिर १, २०८३
सुनको मूल्य तोलामा १९ सयले घट्यो मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्