• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

तेह्रथुम : सात दलबाट उम्मेदवार सिफारिस (नामसहित)

64x64
नेपाल लाइभ आइतबार, असोज २९, २०७४  १४:३८
1140x725

तेह्रथुम – दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेका छन्। अहिलेसम्म नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, नेकपा माले, राप्रपा (प्रजातान्त्रिक) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्चले उम्मेदवारका आकांक्षीको सूची सिफारिस गरेका छन्। 

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र भएको तेह्रथुममा प्रदेशको निर्वाचनमा भने दुई क्षेत्र छन् । सोमध्ये क्षेत्र नं १ मा म्याङलुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्छन् । यस्तै क्षेत्र नं २ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्छन्। जिल्लामा कुल ६६ हजार ७४३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्लाबाट सिफारिस भएका उम्मेदवारको नामावलीः 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ 

कांँग्रेस 

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री, सीता गुरुङ 

एमाले 

सांसद भवानीप्रसाद खापुङ 
पूर्वअध्यक्ष तेजमान कन्दङ्वा 

nimb
nimb
Ncell 2
Ncell 2

माओवादी केन्द्र 

केन्द्रीय सल्लाहकार विजय सम्बाहाम्फे 

फोरम नेपाल 

केन्द्रीय महासचिव रणध्वज कन्दङ्वा

डिबी सुब्बा 
जिल्ला सचिव तीर्थ अधिकारी 
इन्द्र सुब्बा 

माले 

जिल्ला सदस्य माधव खनाल 

राप्रपा (प्र) 

जिल्ला अध्यक्ष गौरीप्रसाद कन्दङ्वा 
लिम्बूवान मञ्च 
केन्द्रीय सदस्य शंकरमान खेवा 

प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ 

काँग्रेस 

पूर्वसभासद् तुलसी सुब्बा 
पूर्वजिल्ला सभापति रामनारायण ढुंगाना 
गुरुप्रसाद भट्टराई 
जिल्ला सदस्य राज्यप्रसाद लिम्बू 

एमाले 

आठराई कमिटी संयोजक भीमप्रसाद घिमिरे 
युवा संघ नेपाल केन्द्रीय सदस्य अर्जुन ढुंगाना 
राष्ट्रिय जनसांस्कृतिक महासंघकी जमुनादेवी सुवेदी 

माओवादी केन्द्र 

पोलिटब्यूरो सदस्य दुर्गाप्रसाद चापागाईं 
पूर्वविधायक फुर्वी शेर्पा 

फोरम नेपाल 

लोकबहादुर सिंगक 
वेदाहाङ कन्दङ्वा 
अस्मिता याख्खा 
मानभगत दमार्इं 

माले 

विष्णुकुमार सिंह 
डिल्लीबहादुर बुढाथोकी 

राप्रपाप्र
 
जिल्ला उपाध्यक्ष यशोदादेवी कार्की 

लिम्बूवान मञ्च 

जिल्ला सदस्य गुमानसिंह लिम्बू 

प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ 

काँग्रेस 

क्षेत्र नं १ : जिल्ला सभापति गोविन्द ढुंगाना 
क्षेत्र नं २ : नारायणकुमार इङ्नाम 
बालकुमार गुरुङ 
उत्तमसिंह थाम्देन
 
एमाले 

क्षेत्र नं १ : जिल्ला अध्यक्ष लक्ष्मण तिवारी 
जिविस पूर्वसभापति किशोरचन्द्र दुलाल 

क्षेत्र नं २ : बाबुराम थापा 
सिर्जना लामा 
विश्वराज खापुङ 

माओवादी केन्द्र 

क्षेत्र नं १ : जिल्ला संयोजक इन्द्रप्रकाश इम्सङ 
सहसंयोजक गणेशकुमार सेनेहाङ 

क्षेत्र नं २ : पूर्वसभासद् सुशीला कन्दङ्वा 
जिल्ला सचिव ताराप्रसाद भट्टराई 
भीमप्रसाद कन्दङ्वा 

फोरम नेपाल 

क्षेत्र नं १ : सूर्य मादेन 
क्षेत्र नं २ : सन्तोष लिम्बू 

माले 

क्षेत्र नं १ : जिल्ला सचिव यामनाथ दाहाल 

राप्रपा (प्र)
 
क्षेत्र नं १ : दीपक सोदेम्बा 
क्षेत्र नं २ : धनराज कन्दङ्वा 

लिम्बूवान मञ्च 

क्षेत्र नं १ : पूर्वजिल्ला अध्यक्ष देउनारायण सम्बाहाम्फे 
क्षेत्र नं २ : विष्णुकुमार लिम्बू 

प्रदेश सभा सदस्य समानुपातिकतर्फ 

काँग्रेस 

क्षेत्र नं १ : जिल्ला उपसभापति अर्जुन तुम्बाहाम्फे, 
जिल्ला सचिव सन्तोष सुब्बा, 
तरुण दल जिल्ला अध्यक्ष विपीन सुब्बा, 
टेकराज तिगेला 

क्षेत्र नं २ : गणेश घिमिरे 
केशव भेटुवाल 
भीष्म थपलिया 
हरिप्रसाद डाँगी 
हेमन्त गुरुङ 
केदार गहतराज 
जमुना वर्देवा 

एमाले 

क्षेत्र नं १ : प्रदेश कमिटी सदस्य अनुभूतिबम नेपाली 
पीताम्बर तिम्सिना 
धर्म खुलाल 
गणेश सोदेम्बा 
तुलसी अधिकारी 
रेनुका भट्टराई 
तारा गुरुङ 

क्षेत्र नं २ : रामचन्द्र थपलिया 
नेत्र पन्धाक 
लक्ष्मी काकी 

माओवादी केन्द्र 

क्षेत्र नं १ : दिलकुमारी लिम्बू 
तेजेन्द्र कुरुम्बाङ 

क्षेत्र नं २ : तेजमान कन्दङ्वा 
बलिराज इङनाम 
चूडामणि बराल 

फोरम नेपाल 

क्षेत्र नं १ : सर्वजीत निङ्लेकु 
नारायणमान गुरुङ 
सेमिमा तुम्बाहाम्फे 

क्षेत्र नं २ : कपिलदेव सिंगक 
सावित्रा राई 
सुविन्द्र थेगुवा 
मानध्वज सम्बाहाम्फे 

माले 

क्षेत्र नं १ : छत्रबहादुर लिम्बू 
जमुना दाहाल 

क्षेत्र नं २ : कलम सिटौला 

राप्रपा (प्र) 

क्षेत्र नं १ : छत्रबहादुर कार्की 
नरबहादुर लिम्बू 

क्षेत्र नं २ : यामप्रसाद मैनाली 

लिम्बूवान मञ्च 

क्षेत्र नंं १ : खेलप्रसाद सम्बाहाम्फे 
क्षेत्र नं २ : जीतबहादुर कन्दङ्वा (रासस)

प्रकाशित मिति: आइतबार, असोज २९, २०७४  १४:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था गर्न रास्वपा सांसद बानुको माग
आफ्नै सरकारविरुद्ध खनिए अमरेश,– ‘यो सरकार बनेदेखि नै समाजमा अराजकता बढ्यो!’
उदयपुरको बेलकामा स्कुल बससँग अटो ठोक्कियो, अटोमा सवार दुई जनाको मृत्यु
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था गर्न रास्वपा सांसद बानुको माग सोमबार, भदौ ८, २०८३
आफ्नै सरकारविरुद्ध खनिए अमरेश,– ‘यो सरकार बनेदेखि नै समाजमा अराजकता बढ्यो!’ सोमबार, भदौ ८, २०८३
उदयपुरको बेलकामा स्कुल बससँग अटो ठोक्कियो, अटोमा सवार दुई जनाको मृत्यु सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान सोमबार, भदौ ८, २०८३
अपराधीलाई सजाय दिने जिम्मा आमाहरुलाई दिन कांग्रेस सांसद कर्णको माग सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्