काठमाडौं– सूचना तथा सञ्चार मन्त्रालयले लोक कल्याणकारी विज्ञापन बापतको भुक्तानीको संसोधन कार्यविधि २०८३ सार्वजनिक गरेको छ।
उक्त कार्यबिधि स्थानीय पत्रपत्रिकालाई पूर्ण रूपमा बन्द गर्ने नियतबस आएको आरोप लागेको छ।
यसअघिको कार्यबिधि २०८२ मा भएको व्यवस्था अनुसार (क) वर्गको साप्ताहिक पत्रिकाले मासिक ३१८०० पाउने दर तोकिएको थियो। अहिलेको संसोधन कार्यविधि २०८३ले स्थानीय स्तरका पत्रिकाले १६००० पाउने दर तोकिएको छ।
प्रदेश स्तरको पनि रकम घटाइएको छ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।