फाइल तस्बिर
काठमाडौं– बाढीपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्ड सञ्चालनमा आएको छ।
राजमार्गमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। राजमार्गमा अलपत्र सवारीसाधनलाई समेत सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ।
सडक खुलाउने कामसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको मन्त्रालयले जनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।