• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क उठाउने प्रस्ताव इरानी संसद्‌बाट स्वीकृति, अमेरिकाले के दियो प्रतिक्रिया?

64x64
नेपाल लाइभ सोमबार, भदौ ८, २०८३  १५:०७
1140x725

काठमाडौं– इरानको संसद्ले होर्मुज स्ट्रेट हुँदै आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने प्रस्तावलाई स्वीकृति दिएको छ। इरानी समाचार एजेन्सी मेहरका अनुसार होर्मुज हुँदै जहाज सञ्चालन गर्न अनुमति पाउने देशका जहाजबाट समुद्री सेवाबापत शुल्क लिइनेछ।

इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता हसन काशकभीका अनुसार शुल्क लिएबापत जहाजलाई समुद्री सेवा, सुरक्षा र बीमासम्बन्धी सुविधा उपलब्ध गराइनेछ। त्यस्तै वातावरण संरक्षणसम्बन्धी सेवा तथा विशेष परिस्थितिमा इन्धनसमेत उपलब्ध गराउने व्यवस्था प्रस्तावमा रहेको बताइएको छ।

यसका लागि भुक्तानी इरानी रियालमा वा इरानले स्वीकार गर्ने अन्य मुद्रामा गर्न सकिनेछ।

अमेरिकाले इरानविरुद्ध आर्थिक युद्ध अघि बढाएको दाबी
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्प प्रशासन इरानविरुद्धको आर्थिक कारबाहीको अन्तिम चरणमा पुगेको बताएका छन्। उनका अनुसार अमेरिकाको मुख्य उद्देश्य इरानको आम्दानीका प्रमुख स्रोत बन्द गर्नु हो।

बेसेन्टले इरानमाथि दबाब बढाउन अमेरिकाले आफ्ना सबै सरकारी निकाय र उपलब्ध अधिकार प्रयोग गर्ने बताएका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको कारबाहीलाई कुनै विपक्षी मुलुकमाथि गरिएको सबैभन्दा ठूलो आर्थिक अभियानका रूपमा प्रस्तुत गर्दै अन्य देशलाई समेत इरानलाई अलग्याउन सहयोग गर्न आग्रह गरेका थिए।

खाडी राष्ट्रलाई इरानको चेतावनी
अमेरिकाको आर्थिक कारबाहीमा साथ दिने खाडी मुलुकहरूलाई इरानले चेतावनी दिएको छ। इरानका नयाँ राष्ट्रिय सुरक्षा प्रमुख मोहसिन रेजाईले इरानमाथि आर्थिक प्रतिबन्ध लगाउने अमेरिकी प्रयासमा साथ दिने देशलाई शत्रुको रूपमा व्यवहार गरिने बताएका छन्।

‘मक्का सम्झौतामा सहभागी हुन निम्तो आएको’ इरानी अधिकारीको दाबी
यसैबीच, इरानका एक वरिष्ठ अधिकारीले तेहरानलाई ‘मक्का सम्झौता’मा सहभागी हुन निम्तो प्राप्त भएको दाबी गरेका छन्। इरानी संसद्सँग सम्बन्धित मेहदी रहीमीले शनिबार इरानी टेलिभिजन च्यानल अल मयादिनसँगको कुराकानीमा यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार इरानले प्राप्त निमन्त्रणामाथि विचार गरिरहेको छ। यद्यपि इरानको विदेश मन्त्रालय तथा सम्झौताका संस्थापक देश साउदी अरेबिया, टर्की र पाकिस्तानले यस दाबीको औपचारिक पुष्टि गरेका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

साउदी अरेबिया, टर्की र पाकिस्तानले अगस्ट ७ मा मक्कामा आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार तीनमध्ये कुनै एक देशमाथि आक्रमण भए त्यसलाई तीनै देशमाथिको आक्रमण मानिने व्यवस्था गरिएको छ।

होर्मुजमाथि ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि होर्मुज स्ट्रेटलाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा व्याख्या गरेका थिए। अगस्ट १८ मा उनले पहिलोपटक होर्मुजमाथि अमेरिकी नियन्त्रणको कुरा उठाएका थिए। त्यसपछि आइतबार पनि उनले होर्मुजलाई अमेरिकी क्षेत्रका रूपमा चित्रण गरिएको तस्बिर सार्वजनिक गरेका थिए।

तनाव बढेसँगै होर्मुजमा दुई समुद्री मार्गको चर्चा
अमेरिका र इरानबीच तनाव बढ्नुअघि होर्मुज स्ट्रेटमा जहाजहरूका लागि निर्धारित समुद्री मार्गबाट आवतजावत हुने गरेको थियो। जहाजको बन्दरगाह, सम्झौता तथा सुरक्षा अवस्थाका आधारमा मार्ग तय गरिन्थ्यो।

तर पछिल्लो तनावसँगै होर्मुजमा दुई सम्भावित मार्गको चर्चा हुन थालेको छ। इरानी मार्ग होर्मुजको उत्तरी भागमा इरानी तट नजिकै पर्दछ। यो लारक र किस्म द्वीप आसपास हुँदै इरानका बन्दरगाह तथा तेल टर्मिनलतर्फ जाने मार्ग हो।

त्यस्तै, ओमानी मार्ग होर्मुजको दक्षिणी भागमा ओमानतर्फ पर्दछ र इरानी तटबाट तुलनात्मक रूपमा टाढा छ। अमेरिकाले जहाजहरूलाई यही मार्ग प्रयोग गर्न जोड दिइरहेको बताइएको छ। अमेरिकी नौसेनाको सुरक्षामा सञ्चालन हुने केही व्यावसायिक जहाजले समेत यही मार्ग प्रयोग गरिरहेका छन्।

होर्मुज स्ट्रेट विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक भएकाले इरानको पछिल्लो निर्णयले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १५:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकार विघटन गरी अर्को सरकार गठन गर्न जेनजी मुभमेन्ट नेपालको माग
सर्वोच्चले रक्षा मन्त्रालय र सेनालाई सोध्यो– ग्रिन आर्मीलाई सैन्य गतिविधिका लागि सहमति दिएको हो?
चिलिमे टनेलमा रातभर उद्धार कार्य
सम्बन्धित सामग्री
२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्प भन्छन्, ‘अहिले कुनै निर्णय भएको छैन’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने विषयमा तत्काल कुनै नि... सोमबार, भदौ २९, २०८३
अफगानिस्तानमा फेरि आतंकको अखडा बन्दै अल–कायदा द वासिङ्टन पोस्टको रिपोर्टअनुसार सन् २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि उत्पन्न सुरक्षा शून्यताको फाइदा उठाउँदै अल–काय... आइतबार, भदौ २८, २०८३
इजरायली प्रधानमन्त्रीले कपाल र मेकअपमा गरे ७ करोडभन्दा बढी खर्च सन् २०२३ को सेप्टेम्बरदेखि नोभेम्बरसम्म प्रधानमन्त्रीको कपाल सजाउन करिब २ हजार ६ सय डलर र मेकअपमा करिब १ हजार ५८० डलर खर्च भएको अभिल... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
बालेन सरकार विघटन गरी अर्को सरकार गठन गर्न जेनजी मुभमेन्ट नेपालको माग सोमबार, भदौ २९, २०८३
सर्वोच्चले रक्षा मन्त्रालय र सेनालाई सोध्यो– ग्रिन आर्मीलाई सैन्य गतिविधिका लागि सहमति दिएको हो? सोमबार, भदौ २९, २०८३
चिलिमे टनेलमा रातभर उद्धार कार्य सोमबार, भदौ २९, २०८३
दुर्गा प्रसाईंलाई किन लिइयो प्रहरी नियन्त्रणमा? सोमबार, भदौ २९, २०८३
गगनको प्रस्ताव देउवा पक्षबाट अस्वीकार, रणनीति सार्वजनिक गर्न आजै ४ बजे चुनदेवीमा पत्रकार सम्मेलन सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्