• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कालीमाटीमा पार्सलेको थोक मूल्य १४ सय ५०, सिताके च्याउ ९ सय रुपैयाँ

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ५, २०८३  ०८:४४
1140x725

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भदौ ५ गतेका लागि सार्वजनिक गरेको दैनिक थोक मूल्यसूचीमा पार्सले सबैभन्दा महँगो कृषि उपजका रूपमा देखिएको छ। पार्सलेको औसत थोक मूल्य प्रतिकिलो १ हजार ४५० रुपैयाँ कायम भएको छ।

समितिको मूल्यसूचीअनुसार च्याउतर्फ सिताके च्याउको औसत मूल्य ९ सय रुपैयाँ प्रतिकिलो छ। सुकेको माछाको औसत मूल्य पनि प्रतिकिलो ९ सय रुपैयाँ रहेको छ। जिरीको साग, कुरीलो र पुदीनाको औसत मूल्य प्रतिकिलो ४५० रुपैयाँ छ भने डल्ले च्याउ ४३० रुपैयाँमा कारोबार भएको छ।

तरकारीतर्फ पालुंगो सागको औसत मूल्य २२५ रुपैयाँ प्रतिकिलो छ। सजिवन र सेलरीको औसत मूल्य पनि २२५ रुपैयाँ नै रहेको छ। अदुवा तथा चिनियाँ सुकेको लसुनको औसत मूल्य २१५ रुपैयाँ प्रतिकिलो छ। नेपाली सुकेको लसुन र सुकेको तथा हरियो छ्यापीको औसत मूल्य १९० रुपैयाँ रहेको छ।

आलुतर्फ सेतो आलुको औसत थोक मूल्य प्रतिकिलो ३६ रुपैयाँ ५० पैसा छ। भारतीय रातो आलु ३९ रुपैयाँ, लाम्चो रातो आलु ४९ रुपैयाँ ६७ पैसा, गोलो रातो आलु ५० रुपैयाँ ६७ पैसा र मुडे रातो आलु ५१ रुपैयाँमा कारोबार भएको समितिले जनाएको छ। भारतीय सुकेको प्याजको औसत मूल्य भने ७६ रुपैयाँ ५० पैसा रहेको छ।

हरियो तरकारीमध्ये स्थानीय गाजरको औसत मूल्य प्रतिकिलो ११० रुपैयाँ छ भने तराई गाजर ७५ रुपैयाँमा छ। स्थानीय काउली ९८ रुपैयाँ ७५ पैसा, तने बोडी ८६ रुपैयाँ ६७ पैसा, स्थानीय तथा हाइब्रिड घिउ सिमी ९२ रुपैयाँ ८६ पैसा र भटमासकोशा १२० रुपैयाँमा कारोबार भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

खुर्सानीतर्फ अकबरे खुर्सानीको मूल्य तुलनात्मक रूपमा उच्च छ। यसको औसत थोक मूल्य प्रतिकिलो २५८ रुपैयाँ ३३ पैसा रहेको छ। सुकेको खुर्सानीको औसत मूल्य ५२५ रुपैयाँ छ। लाम्चो र बुलेट हरियो खुर्सानी ५६ रुपैयाँ तथा माछे खुर्सानी ४५ रुपैयाँ प्रतिकिलोको औसत मूल्यमा कारोबार भएको छ।

फलफूलतर्फ फूजी स्याउको औसत थोक मूल्य प्रतिकिलो २९० रुपैयाँ छ। नेपाली केराको औसत मूल्य दर्जनको २७५ रुपैयाँ र मालभोग केराको १९० रुपैयाँ छ। कागती तथा मालदह आँप २६५ रुपैयाँ, चोसा आँप २४० रुपैयाँ र जुनार २८५ रुपैयाँ प्रतिकिलोको औसत मूल्यमा छन्।

किवी र आभोकाडोको औसत मूल्य प्रतिकिलो ३७५ रुपैयाँ रहेको छ। अनार ३२५ रुपैयाँ, ड्रागन फ्रुट ४५० रुपैयाँ, नेपाली मेवा ७५ रुपैयाँ र भारतीय मेवा ९५ रुपैयाँमा कारोबार भएको समितिको मूल्यसूचीमा उल्लेख छ।

यस्तै, ताजा माछातर्फ रहुको औसत थोक मूल्य प्रतिकिलो ३५५ रुपैयाँ, छडी ३३५ रुपैयाँ र बचुवा ३२० रुपैयाँ रहेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  ०८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालको शानदार जित, ओमान ६० रनमै अलआउट
संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त
सरकारविरुद्ध साझा रणनीति बनाउन विपक्षी दलहरूको बैठक सुरु
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो। बिहीबार, भदौ २५, २०८३
एक दिनमै काठमाडौं आइपुग्यो ५३ हजार ४६९ एलपी ग्यास चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौं पठाइएको छ। बिहीबार, भदौ २५, २०८३
२० दिनदेखि मुगु सडक सम्पर्कविहीन : दैनिक उपभोग्य वस्तुको हाहाकार, करोडौँको स्याउ बाटोमै कुहियो अविरल वर्षासँगै गएको भीषण पहिरोका कारण कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगढी र झ्यारी–गमगढी सडक खण्ड विगत २० दिनदेखि पूर्ण रूपमा अ... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
नेपालको शानदार जित, ओमान ६० रनमै अलआउट बिहीबार, भदौ २५, २०८३
संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त बिहीबार, भदौ २५, २०८३
सरकारविरुद्ध साझा रणनीति बनाउन विपक्षी दलहरूको बैठक सुरु बिहीबार, भदौ २५, २०८३
नन्दप्रसाद जानुका फाउन्डेसन र इनास युकेले रसुवाका बाढी पीडितलाई बाँड्यो माया बिहीबार, भदौ २५, २०८३
सुनको मूल्य बढ्यो बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्