काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले छठ पर्व सकिएपछि रास्वपाका सांसदले मधेसमा जनताको पिटाइ खाने दिन आउने बताएका छन्।
पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बुधबार बोलाइएको पार्टी, सांसद र मन्त्रीहरूको छलफलमा उनले यस्तो बताएका हुन्।
सीमामा कडाइले मधेसीहरूको दैनिक जीवन गाह्रो हुँदै गएकोले अब झन् झन् समस्या आउन सक्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।