• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २३, २०८२ Sun, Nov 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गायक राजेशपायलकाे एक्कासी हातखुट्टा नचलेको त्यो बिहान

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ७, २०७५  १४:४५
1140x725

गायक राजेश पायल राईका साथीहरुले एउटा मिथक बनाइदिएका छन्, ‘राजेश पायल स्टेज चढ्यो भने गीत सुन्ने मान्छे थाक्छन् तर ऊ गाएर थाक्दैन ।’ नेपाली सुगम संगीतमा लामो समयदेखि राज गरिरहेका राजेशको स्टेजको प्रस्तुति लोभलाग्दो हुन्छ । संगीतमा स्वर मात्रै होइन, शरीरको तालमेल पनि मिलाइरहेका हुन्छन् । उनी यसलाई ‘संगीतको शक्ति’ भन्छन् । स्टेजमा यति फुर्तिला देखिने यी गायकले आफ्नो ‘स्वास्थ्य जीवन’का आरोह अवरोह यसरी सुनाए :

_x000D_ _x000D_

पौडीबाज म

_x000D_ _x000D_

पहाडी जिल्ला खोटाङमा जन्मे÷हुर्केको हुँ । सानोमा हिँड्दा, खेल्दा र काम गर्दा नै प्रशस्त एक्सरसाइज भयो । त्यसैले अरु केही गरिएन । मलाई सबैभन्दा फिटचाहिँ पौडीले राख्यो जस्तो लाग्छ । किनभने डाक्टरले पौडीलाई एक्सरसाइजको सम्पूर्ण प्याकेज ठान्ने रहेछन् । सानोमा पौडी खेल्न भनेपछि हुरुक्कै हुन्थेँ । गर्मी लाग्यो कि हाम्रो धेरै समय स्थानीय खोलामा बित्थ्यो । त्यही रहरले मलाई त पौडीबाज नै बनाइसकेछ ।
_x000D_ अरुण नदी पौडी खेलेर तर्ने आँट निकै कमले गर्न सक्छन् । तर, मैले अरुण पौडिएर तरेको छु । त्यत्रो अरुण नदी तर्न मलाई २० मिनेट लागेको थियो । पौडीमा पर्फेक्ट भएसँगै म शाररिक रुपमा पनि पर्फेक्ट नै भएछु । कराँते पनि केही समय खेलेँ र फुटबल पनि खेल्थेँ ।

_x000D_ _x000D_

डिस्को, रक्सी र चुरोटको कुलत

_x000D_ _x000D_

गाउँको त्यो एक्सरसाइज स्वास्थ्यवद्र्धक खानाले झन्डै १५ वर्ष धान्यो । किनभने काठमाडौं आएर गायनमा संघर्ष गर्न थालेदेखि नै म चुरोट र मदिराको लतमा नराम्ररी फसेँ । प्रत्येक साँझ डिस्को जाने, थोरै पिउने भनेर रक्सी सुरु गर्ने र पिउँदापिउँदै पिएकै थाहा नपाउने । प्रत्येक दिन दुई बोतलसम्म खाइयो होला । चुरोट त चार, पाँच बट्टा नै सकिन्थ्यो । बिहान उठ्नेबेला त्यसको असर मेट्न पनि खाइएछ ।
_x000D_ लामो समय यही संसारमा रमाइयो र हराइयो । तर, स्वरमा समस्या आएन । गायनलाई त्यो कुलतले प्रभाव पारेन । त्यो अवधिमा न खाना नियमित भयो, न निद्रा । यो कुलतको जालोमा केही वर्ष जेलिएँ ।

_x000D_ _x000D_

हातखुट्टा नचलेको त्यो बिहान

_x000D_ _x000D_

नियमित रुटिनजस्तै त्यो साँझ पनि साथीहरुसँग डिस्को गइयो, रक्सी खाइयो र आएर सुतियो । २०६६ सालको एक बिहान बिउझिँदा मेरो बायाँ हात र खुट्टा आफ्नो इच्छाअनुसार चलाउनै सकिनँ । निकै प्रयास गरेँ, चल्दै चलेनन् । मनमा त्रासको आँधिबेहरी चल्यो । निकै अप्ठ्यारो गरी दाहिने शरीरको सहारामा खोच्याउँदै नजिकको क्लिनिक पुगेँ । त्यहाँ इसिजी गर्‍यो र रगत बाक्लो भएको शंकामा पातलो गर्ने औषधि दियो । त्यसपछि एमआरआई गर्ने भनियो । मैले चिनेका डा. भोला रिजाललाई फोन गरेर गएँ । त्यहाँबाट बाँसबारी न्युरो अस्पतालमा पठाउनुभयो । त्यहाँ चेकअप गरेपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइयो र त्यहीँ ६ महिना फिजियोथेरापी गरेँ । अनिद्रा, रक्सी र चुरोटका कारण मलाई त्यस्तो भएको रहेछ । ६ महिनाको उपचारले म सम्पूर्ण रुपमा पुरानो अवस्थामा आएँ । मर्निङ वाक, धेरै निद्रा र पौडी खेल्ने बानीलाई फेरि नियमित बनाएँ ।

_x000D_ _x000D_

हल्लै हल्लाको देश

_x000D_ _x000D_

भूपी शेरचनले एउटा कवितामा हाम्रो देशलाई ‘हल्लै हल्लाको देश’ भनेर संकेत गरेका छन् । साँच्ची हल्लै हल्लाको देश हो यो । किनभने मेरो एक पाटो अलिक कम चल्ने भएको थियो । तर, मेरो गायन क्षमतामा कहीँ कतै तलमाथि परेको थिएन । त्यो अवधिमा हल्ला चलाइयो, ‘राजेश पायल त गाउनै नसक्ने भयो रे ।’ कतिले मैले गाउन तयार पारेका गीत अरुलाई दिए, कतिले कुरे । तर, अभिनेत्री रेखा थापाले बजारमा आएको त्यो हल्ला मेटाइदिइन् । उनको फिल्म ‘हिफाजत’ गीत मैले खोच्याउँदै गएर गाएँ । त्यो राम्रै पनि भयो ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

जरुरी छ सकारात्मक सोच

_x000D_ _x000D_

रोगले जसलाई जतिबेला पनि आक्रमण गर्न सक्छ । त्यो रोगबाट उन्मुक्ति पाउन उपचारले मात्रै पुग्दैन, आफैले दह्रो बनाउन पनि जरुरी छ । मैले त्यो अवस्थामा पनि आफूभित्र नकारात्मक भावना पैदा हुन दिइनँ । चाँडो निको हुन हिन भावनाको सिकार हुनबाट उन्मुक्ति पाउन जरुरी हुन्छ । मैले मेरा हातखुट्टा नचले पनि केही फरक पर्दैन भनेर सोचिसकेको थिएँ । किनभने मलाई त यतिका श्रोताले स्वर चलेका कारण मन पराएका न हुन् । स्वर चलाउन सकिहाल्छु भन्ने आत्मविश्वास थियो । त्यस्तो अवस्थामा आफूभित्र दृढता हुन जरुरी पनि हुँदो रहेछ । म आशावादी भएरै बाँचिरहे । डाक्टरले ‘हाइस्किलमा नचिच्याउनू’ भनेका थिए । मैले मरे पनि संगीतमै मर्छु भनेर गाउन छाडिनँ । सकारात्मक सोचकै कारण म चाडो तन्दुरुस्त भएँ । डाक्टरले उमेर र इच्छाशक्तिले चाँडो ठीक बनाएको बताए ।

_x000D_ _x000D_

मेरा नाममा जताततै आराधना

_x000D_ _x000D_

मेरो विराम जति सामान्य थियो, फैलिँदा सम्पूर्ण रुपमा प्यारालाइसिस भएकै रुपमा फैलियो र फैलाइयो । मेरा लाखौं शुभचिन्तकले मेरो स्वास्थ्य लाभका निमित्त ठाउँ ठाउँमा आराधना गरेछन् । तीमध्ये पाँचथर जिल्लाको एउटा गाउँमा त गाउँलेहरु सबै मिलेर पूजापाठ गरेको सुनियो । कतिले भाकल गरे । यो सुनेर पनि ममा ऊर्जा बढ्यो । मलाई लाग्यो, मेरा लागि म मात्रै छैन, लाखौँ शुभचिन्तक छन् ।

_x000D_ _x000D_

स्वस्थ म

_x000D_ _x000D_

सायद त्यतिबेला अचाक्ली गरेर मदिरा र चुरोट सेवन नगरेको भए मैले अस्पताल कहिल्यै देख्नुपर्ने थिएन । अहिलेसम्म मलाई अरु कुनै रोगले छुने आँट गर्न सकेको छैन । मैले नियमित एक्सरसाइज त गर्ने गरेको छैन तर कन्सर्टमा उफ्रेको उफ्रै हुनुपर्ने भएर त्यसको सट्टाभर्ना भइरहेको जस्तो लाग्छ । बरु ज्यानलाई प्रशस्त आरामको जरुरी जस्तो लागेर अवेरसम्म सुत्छु ।
_x000D_ यस वर्ष देश/विदेशका धेरै ठाउँमा कन्सर्ट गरियो ।  हावापानी र समय नमिल्दा देशमा जाने÷आउने भएर रुघाखोकीले बेला बेला सताइरहेको छ । त्यो बाहेक त पूर्ण रुपमा स्वस्थ छु, अचेल । भर्खरै वल्र्ड टुर सकेँ । नेपाली रहने प्रायः देश पुगेर गीत गाउन पाउनु मेरा जीवनको ठूलो सफलता हो । मलाई मदिरा र चुरोटको असरले चाँडै झस्कायो । जसले गर्दा आज फेरि स्वस्थ र सुन्दर जीवन जिइरहेको छु । मैले कसैलाई सल्लाह दिँदा मदिरा र चुरोटको कुलतमा नफस्ने र फसेको भए बेलैमा होसियार हुन सल्लाह दिन्छु ।

_x000D_ _x000D_

नियमित चेकजाँच

_x000D_ _x000D_

मेरा हातखुट्टा चल्न छाड्नुअघि केही संकेत देखिए होलान् । तर, मैले वास्ता गरिनँ । जसको परिणाम मैले त्यो अवस्था भोगेँ । त्यसैले अचेल नियमित स्वास्थ्य जाँच गरिरहेको हुन्छु । जसले गर्दा जटिल अवस्था आउनुअघि नै उपचार गर्न सकियोस् । साथीहरुलाई पनि म कमसेकम ६ महिनामा एकपल्ट ज्यानको चेकजाँच गर्दा राम्रो हुन्छ भन्छु । मैले जीवनका दुई अध्याय भोगेको छु । यसकारण पनि कुलतमुक्त रहेर स्वस्थ जीवन जिउनुको मज्जा अर्कै हुन्छ भन्न सक्छु ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०७५  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता
सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा
सेयर बजारमा भारी गिरावट, नेप्से घट्यो ३० अंक
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा आइतबार, कात्तिक २३, २०८२
सेयर बजारमा भारी गिरावट, नेप्से घट्यो ३० अंक आइतबार, कात्तिक २३, २०८२
सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने,दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने पुनको चेतावनी आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय सभा बैठकका लागि व्यवस्थापन गरिँदै ३० लाखमा हल आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
पूर्वमन्त्री आफताव आलमको मृत्यु शनिबार, कात्तिक २२, २०८२
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा शनिबार, कात्तिक २२, २०८२
घनश्याम भुसाल बने एकीकृत समाजवादीको संयोजक आइतबार, कात्तिक २३, २०८२
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्