• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ?

64x64
नेपाल लाइभ सोमबार, भदौ १, २०८३  २२:०२
1140x725

काठमाडौं– उपसभामुख रुविकुमारी ठाकुरको तर्फबाट उनकी दिदीमार्फत जनआस्थाका सम्पादक तथा आस्था मिडिया प्रालिका सञ्चालक किशोर श्रेष्ठविरुद्ध प्रहरी परिसर ललितपुरमा सोमबार उजुरी दर्ता गरिएको छ । उक्त उजुरीमा विभिन्न तस्बिर, सामाजिक सञ्जालका सामग्री र त्यसको प्रकाशनलाई आधार बनाइएको छ ।

उजुरीमा श्रेष्ठले प्रकाशित गरेको समाचार तथा तस्बिरले आफ्नो व्यक्तिगत गोपनीयता, चरित्र तथा सामाजिक प्रतिष्ठामा गम्भीर असर परेको दाबी गरिएको छ । उजुरीसँगै घटनासँग सम्बन्धित तस्बिर र सामाजिक सञ्जालका स्क्रिनसटलाई प्रमाणका रूपमा पेश गरिएको उल्लेख छ । प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी गौतम मिश्रका अनुसार ठाकुरले आफ्नी दिदीमार्फत् सोमबार दिउँसो उजुरी दिएकी हुन् । 

उजुरीमा मुख्य रूपमा तीनवटा तस्बिरलाई विवादको विषय बनाइएको छ ।

उजुरीअनुसार पहिलो तस्बिरमा उजुरीकर्ताको एकल व्यक्तिगत तस्बिर प्रयोग गरिएको बताइएको छ । दोस्रो तस्बिरमा उपसभामुख ठाकुरसँगै अन्य व्यक्तिहरूसमेत देखिने सामूहिक तस्बिर रहेको र उक्त तस्बिरबाट आफ्नो वास्तविक अवस्थालाई फरक ढंगले प्रस्तुत गरिएको दाबी छ ।

त्यस्तै, तेस्रो तस्बिरमा उपसभामुख ठाकुर अगाडि बसिरहेको देखिने र पछाडिको भागमा अन्य व्यक्ति समेत देखिने तस्बिर प्रयोग गरिएको उल्लेख छ । उजुरीमा उक्त मूल तस्बिरलाई काटछाँट गरी फरक सन्दर्भमा प्रस्तुत गरिएको दाबी गरिएको छ ।

‘फोटो काटछाँट गरेर चरित्रहत्या गर्ने प्रयास’
उपसभामुखले दिएको उजुरीमा तस्बिरलाई सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रकाशित गर्दा त्यसको सन्दर्भसमेत परिवर्तन गरिएको दाबी छ । तस्बिरसँग जोडेर प्रयोग गरिएका शब्द तथा अभिव्यक्तिले आफ्नो चरित्रमाथि प्रश्न उठाउने र सामाजिक प्रतिष्ठामा गम्भीर असर पार्ने प्रयास भएको ठाकुरले उजुरीमा उल्लेख गरेकी छन् । 

उजुरीमा आफू सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्ति भएकाले यस प्रकारका सामग्रीले व्यक्तिगत रूपमा मात्रै नभई सार्वजनिक तथा राजनीतिक जीवनमै असर पार्ने दाबी उनको छ ।  उजुरीमा भनिएको छ, ‘मलाई लक्षित गरी प्रयोग गरिएको भाषाले सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्‍याउने, मानसिक तनाव दिने र सार्वजनिक जीवनमा समेत नकारात्मक प्रभाव पार्ने अवस्था सिर्जना गरिएको छ ।’

फेसबुक पोस्ट र अनलाइन सामग्री पनि प्रमाण 
उजुरीसँगै सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका स्क्रिनसट पनि प्रमाणका रूपमा राखिएको छ । उजुरीमा विपक्षीको आधिकारिक फेसबुक पेज तथा अनलाइन सञ्चारमाध्यममा प्रकाशित सामग्रीलाई घटनासँग सम्बन्धित प्रमाणका रूपमा प्रस्तुत गरिएको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी, आफू र सम्बन्धित व्यक्तिसँग खिचिएका विभिन्न तस्बिरलाई समेत प्रमाणका रूपमा समावेश गरिएको छ । उजुरीमा एकातर्फ मूल तस्बिर र अर्कोतर्फ त्यसलाई काटछाँट तथा फरक सन्दर्भमा प्रयोग गरिएको सामग्रीबीचको अन्तर देखाउन खोजिएको छ ।

उजुरीको ‘कसुरको प्रकृति र कसुरसँग सम्बन्धित अन्य विवरण’ शीर्षकअन्तर्गत किशोर श्रेष्ठजस्तो अभिव्यक्ति र सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिबाट आफूविरुद्ध गरिएको कार्यले व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा गम्भीर चोट पुर्‍याएको दाबी गरिएको छ ।

विशेषगरी दाजु–बहिनीको सम्बन्धलाई समेत फरक अर्थ लाग्ने गरी प्रस्तुत गरिएको र त्यसबाट आफ्नो चरित्र तथा प्रतिष्ठामा असर पार्ने प्रयास भएको उजुरीकर्ताको दाबी छ । उजुरीमा यस्तो सामग्री प्रकाशनले आफूलाई मानसिक तनाव र सामाजिक अप्ठ्यारोमा पार्ने काम गरेको समेत उल्लेख गरिएको छ ।

सामाजिक सञ्जाल तथा अनलाइनमा प्रकाशित सामग्रीका स्क्रिनसट, उजुरीमा उल्लेख गरिएका व्यक्तिहरूसँग खिचिएका मूल तस्बिर, घटनासँग सम्बन्धित अन्य फोटो तथा डिजिटल सामग्रीलाई किशोर श्रेष्ठ विरुद्ध चरित्र हत्यासम्बन्धी कानुनी कारबाहीका लागि प्रमाणका रुपमा पेश गरिएको छ । उनले यी सामग्रीका आधारमा पत्रकार श्रेष्ठमाथि अनुसन्धान गरी कारबाही गर्न माग गरेकी छन् ।

उपसभामुख ठाकुरले आफ्नो दाबी तथा आरोप गलत ठहरिए कानुनबमोजिम हुने कारबाही स्वीकार गर्ने दाबी उजुरीमा गरेकी छन् । उजुरीको मुख्य आधार तस्बिरको प्रयोग, तस्बिरलाई काटछाँट गरी प्रस्तुत गरिएको दाबी, सामाजिक सञ्जाल तथा अनलाइनमा प्रकाशित सामग्री, त्यसमा प्रयोग भएको भाषाशैली र त्यसबाट व्यक्तिगत गोपनीयता तथा प्रतिष्ठामा परेको भनिएको छ ।

यो पनि पढ्नुहोस्

उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी

उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ?

सर्वत्र आलोचनापछि उपसभामुख ठाकुरले हटाइन् स्टाटस

पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  २२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे पक्राउ परे... आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरलाई आवश्यक पुनर्निर्माण तथा व्यवस्थापनको काम पूरा गरी पुनः सञ्चालनमा ल्याउ... आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ । टनेलमा खोजी कार्य जारी रहेको न... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्