काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्मेलन समापन समारोहमा लफडा भएको छ ।
सम्मेलनको निर्णय सुनाउने क्रममा नेताहरूबीच धकेलाधकेल भएको हो ।
सम्मेलनको निर्णय सुनाउने क्रममा नेता प्रकाशशरण महत र विमलेन्द्र निधिबीच निर्णय लेखिएको कागज खोसाखोस भएको थियो।
उनीहरूले एकअर्कालाई तपाईं गैहाल्नुस् भनेको भिडियोमा सुनिन्छ । त्यसपछि माइक काटिएको थियो
उनीहरूले एकअर्कालाई तपाईं गैहाल्नुस् भनेको भिडियोमा सुनिन्छ । त्यसपछि माइक काटिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।