काठमाडौ - नेपाली कांग्रेस सहमहामन्त्री अजयबाबु सिवाकोटीलाई नेपाल प्रहरीकाे साइबर ब्युराेले बाेलाएकाे छ ।
आफू ब्यराे जान लागेकाे सिवाकोटीले बताए ।
´चाडबाड बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर ब्युरोमा पुग्दैछु। आजको सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्दैछु। जय नेपाल।´ सिवाकोटीले आफ्नाे फेसबुक स्टाटसमा लेखेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।