पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाद्यी याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
वान डाउनमा ब्याटिङ रगेका भुर्तेलले २८ बल खेल्दै ६ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् ।
यसै खेलमा पोखराका लागि ओपनिङ गरेका युवराज सम्राले शतक प्रहार गरिसकेका छन् ।
यो जोडीले दोस्रो विकेटका लागि शतकिय साझेदारी समेत गरिसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।