• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २३, २०८३ Mon, Nov 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

युवा नेता भुपेन्द्रजङ शाही महामन्त्री घाेषणाा

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २३, २०८३  ११:३६
Ncell 2
Ncell 2
nimb
nimb
max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083


 
नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति घोषणा भएसँगै नेपाली कांग्रेसमा आगामी नेतृत्वको चर्चा सुरु भएको छ । पदाधिकारीमा नेपाली कांग्रेसका युवा नेताहरुले पनि आन्तरिक तयारी तिव्र पारेका छन्। नेपाली कांग्रेसको महामन्त्री पदमा भने युवा नेता भुपेन्द्रजङ्ग शाहीले उम्मेदवारी दिने तयारी थालेका छन् । नेविसंघको केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्रीको जिम्मेवारी समालीसकेका शाही नेपाली कांग्रेसको तर्फबाट कालिकोटमा २०७० सालमा संविधान सभा सदस्यको उम्मेदवार र २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुका साथै अघिल्लो १४औं महाधिवेशनमा कर्णाली प्रदेशको सभापतिको प्रत्यासी बनेका थिए । संगठनको काममा सधैं खटिरहने र केही न केही नाैलाे कार्य गरिरहने शाही काङ्ग्रेस पार्टीका जुझारु, उर्जाशिल, सिर्जनशील र क्रियाशिल नेतामा पर्छन् । पार्टिका विभिन्न अभियान, कार्यक्रम, गाउँ अभियान र जिल्ला दौडाहा गरिरहने चलायमान नेताको छबि बनायका शाही पार्टीको स्पष्ट बक्ताका रुपमा कसैको पनि गलत निर्णयमा नडराइ कडा प्रश्न गर्ने शसक्त युवा नेता मानिन्छन् । शाहि जेनजी आन्दोलनको बेला पनि नडराइ पार्टीको पक्षमा वकालत गर्ने पहिलो नेता हुन। पार्टिका अधिकांश नेता जेनजी विद्रोहपछिको बिषम परिस्थितिमा मौन बसिरहेको बेला युवा नेता शाहीले खरो रुपमा देशभर भएको आगजनि र अराजकता को चर्को बिरोध गरेका थिए।
अबैधानिक र एकपक्षीय रुपमा गरिने विशेष महाधिवेशनले 
नेपाली कांग्रेसलाइ कमजोर र बिभाजित बनाउछ भनेर गगन थापा सँग फरक मत राखेका शाहीले खरो रुपमा एकतावद्ध भएर नियमित महाधिवेशन गर्नु पर्ने विचार राखेका थिए।
 आफ्नो बिचार र अडान वाट पछि नहट्ने शाहीले विशेष महाधिवेशनको नाममा विभिन्न प्रलोभन र प्रभावमा परेर षड्यन्त्र पुर्वक निर्वाचन आयोग मार्फत पार्टी कब्जा गरिएको उनले बताउँदै आएका छन। नियमित महाधिवेशनको लागि दुइ महिना सम्म पनि पर्खिने धैर्यता नराखेर गगन थापाले काङ्ग्रेस लाइ छिन्नभिन्न, छ्तबिछत र कमजोर पार्ने ठुलो भुल गरेको बताए ।
देशैभर सङ्कटको बखत आपसि मेलमिलाप र एकताको आवश्यक हुने भन्दै पाटिमा हौसला र भरोसा जगाउने अभिव्यक्ति दिएका थिए। युवा नेता शाहीले गाउँबस्तिहरुमा पुगेर जनता सङ्ग भेटघाट तथा सम्बाद गरेका थिए। विशेष महाधिवेशनको नममा काङ्ग्रेस पार्टि आन्तरिक झमेलामा फसेर राजधानीमै अलमलिरहेको बेला नेता शाहीले गाउँगाउँ पुगेर जनतालाई जागरुक गराउने, सुसुचित गराउने, पार्टीको स्पस्ट धारणा राखेका थिए । 
 अहिले १८ करोडको काण्डमा छानबिन गरेर दोषीलाइ कडा कार्बाहि गर्नु पर्ने बताएका छन। इनम सापकोटाको बयानपछि निर्वाचन आयोगले कसरी रातारात गगन पक्षलाई पार्टी दिएको रहेछ भन्ने स्पष्ट भएको छ,’ 
बिचौलिया प्रकरणमा निष्पक्ष छानबिन सम्पन्न नभएसम्म पार्टी सभापति गगन थापाले पदबाट अलग हुनुपर्ने शाहीले बताएका छन् । एउटा कार्यक्रममा बोल्दै इतर पक्षका नेता शाहीले १८ करोड रुपैयाँको सेटिङ र बिचौलिया इनम सापकोटासँग जोडिएको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन। छानबिन पूरा नभएसम्म थापाले पद वाट अलग भएर कार्यवाहक सभापति विश्वप्रकाश शर्मालाई जिम्मेवारी सुम्पिनुपर्ने उनको भनाइ रहेको छ। शाहीले उक्त प्रकरणमा जोडिएका न्यायाधीशले समेत राजीनामा दिनुपर्ने र छानबिन नसकिएसम्म इजलासमा बस्न नहुने धारणा राखे । उनले निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा एउटा खडदारको सरुवा त गर्न मिल्दैन भने काङ्ग्रेसको रातारात पार्टीको नेतृत्व परिवर्तन हुनु रहस्यमय रहेको भन्दै निर्वाचन आयोग र न्यायपालिकाको भूमिका सङ्कासपद रहेको उनले बताउँदै आएका छन।

उनले पार्टि भित्र आफ्नो बैचारिक अडान सधै प्रष्ट राख्दै आएका छन्।पार्टीमा  सबैलाई न्याय र समान अवसर हुनुपर्ने आवाज उठाइरहेका छन् । पार्टी सिस्टममा चल्नुपर्ने, अवसरवादी राजनीति अन्त्य हुनुपर्ने, सत्ता केन्द्रीत पार्टी नभई जनता केन्द्रीत पार्टी बनाउन पर्ने, पैसा र शक्तिको भरमा नभई नैतिक मुल्य र मान्यताको आधारमा विचार सिद्धान्तको राजनीति हुनुपर्नेमा उनले जोड दिएका छन्। उनले पार्टी सुधार, संगठन निर्माण र रुपान्तरणको लागि कडा रुपमा लाग्नुपर्ने समय आएको बताए ।
शाहि राजनीति सँगै साहित्य र सामाजिक सेवामा पनि सक्रिय रहँदै आएका छन् । कर्णालीमा जन्मिएर कठिन संघर्षबाट केन्द्रीय राजनीतिमा स्थापित हुन लागिपरेका शाहीले पछिल्लाे एक वर्षमा धेरै कार्यक्रम र अभियान चलाएका छन्। शाही अघिल्लो वर्ष २०८० जेठ ११ गतेबाट नेपाली कांग्रेस संगठन निर्माण अभियान सञ्चालन गरेर मेचीदेखि महाकाली सम्म गाउँ देखि जिल्ला सम्म पुगेका थिए । शाही कर्णालीमा २०८० चैत्र २ गतेबाट संगठन सुदृढ यात्रा ‘सल्यान कपुरकोटदेखि हुम्ला सिमिकोट’ सम्म कठिन भूगोलमा कर्णालीका गाउँबस्ती पुगेर कांग्रेसमा नयाँ जागरण र नयाँ उर्जा नयाँ भरोसा जगाउने काम गर्दै आएका छन्। 
पछिल्लो समय जेनजीले उठायका मुद्धा एक बर्ष अगाडि नै २०८१ कार्तिक २३ गते वाट पुर्व मेचिनगर देखि पस्चिम महेन्द्रनगर सम्म युवा सङ्कल्प यात्रा गरेर देशैभरि युवाका एजेन्डा, भ्रस्टाचरको अन्त्य, सुशासन, युवालाइ रोजगारीको ग्यारेन्टि, नागरिक मैत्री सरकार , उधमशिलता र कृषिमा युवालाइ जोडेर अगाडि बढ्न नेता शाहीले सरकारलाइ समयमै ध्यान अकर्षण गरेका थिए। यसैगरि युवाहरुलाइ जोड्न २०८१ माघ ११,१२ गते कर्णाली युथ फेस्टिवल सुर्खेतमा सम्पन्न गरेका थिए। एक्सन ओरेन्टेड नेताको पहिचान बनाएका उनले गरेका यी विभिन्न गतिविधिले उनको उर्जा, जोसजाँगर, केही गर्ने हुटहुटी, काम गर्न सक्ने क्षमता र योग्यता छ भन्ने पुष्टि भएको काङ्ग्रेस नेताहरु नै बताउँछन् । नेपाली कांग्रेसमा आगामी महाधिवेशनको चर्चा सुरु भइरहँदा कांग्रेसको महाधिवेशनबाट पार्टीमा आमुल रुपान्तरणको खाँचो रहेको युवा नेता शाहीले बताएका छन् । ‘पार्टी अब सुस्त लय, गतिहिन, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन । अब पार्टी भित्रको गुटबन्दी, भागबन्डा, व्यक्तिगत स्वार्थ, पदिय स्वार्थ, अवसरवाद र चाकडीबादको राजनीति अन्त्य हुनुपर्छ’ उनले भने । शाहीले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले पार्टीले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेत लाई गम्भिर ढङगले बुझ्नुपर्ने औंल्याएका छन् ।
महाधिवेशन नजकिए सँगै युवा नेता शाहीले आफ्नो सक्रियता बढाएका छन। शाहीले आज सम्म बिना स्वार्थ पार्टीका लागेको गरेको योगदान र उनमा देखिएको नेतृव क्षमता, तार्किक बहस गर्ने सक्ने, बैचारिक छबि, लेख्ने पढ्ने तथा अध्ययन गर्ने नेता, पदिय स्वार्थ भन्दा बैचारिक सपस्ट अडान भएको, शालिन र इमानदार व्यक्तित्व भएका शाहीको महामन्त्रीमा प्रवल समभावना देखिन्छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  ११:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युवा नेता भुपेन्द्रजङ शाही महामन्त्री घाेषणाा
घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
एनपीएलमा आज दुई खेल, कर्णाली र पोखरा तथा चितवन र काठमाडौं भिड्दै
सम्बन्धित सामग्री
युवा नेता भुपेन्द्रजङ शाही महामन्त्री घाेषणाा सोमबार, कात्तिक २३, २०८३
तिहार, नेपाल संवत् र छठको शुभकामनासँग गगनको प्रतिवद्धताः कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने यस अभियानमा सबैको सक्रिय साथ, योगदान र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्दै सभापति थापाले अबदेखि पार्टीका आधिकारिक सूचना तथा आफूसँग... आइतबार, कात्तिक २२, २०८३
कांग्रेस सहमहामन्त्री अजयबाबु प्रहरीकाे साइबर ब्युराेमा आफू ब्यराे जान लागेकाे सिवाकोटीले बताए । आइतबार, कात्तिक २२, २०८३
ताजा समाचारसबै
युवा नेता भुपेन्द्रजङ शाही महामन्त्री घाेषणाा सोमबार, कात्तिक २३, २०८३
घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध सोमबार, कात्तिक २३, २०८३
एनपीएलमा आज दुई खेल, कर्णाली र पोखरा तथा चितवन र काठमाडौं भिड्दै सोमबार, कात्तिक २३, २०८३
सिड्नीमा आप्रवासन विरोधी प्रदर्शन सोमबार, कात्तिक २३, २०८३
पृथ्वी राजमार्ग आज पनि अवरुद्ध सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
देवकोटा : नेपाली साहित्यका मिथक आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्