काठमाडाै-नेपाल प्रिमियर लिग( एनपिएल)मा पहिलाे शतक
पोखरा एभेन्जर्सका क्यानेडियन ओपनर युवराज सामराले बनाएका छन्। उनी १ सय २ रन बनाई आउट भएका छन् । उनले ४८ बल खेली १० चौका र ६ छक्का प्रहार गरी मार्क वाटको बलमा आउट भए ।
पोखरा एभेन्जर्सका क्यानेडियन ओपनर सामराले सोमबार कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गरेका हुन् । यस सिजनको एनपीएलमा बनेको यो पहिलो शतक हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।