काठमाडौं– दुर्गा प्रसाईको घरमा प्रहरी उनकै घरमा पुगेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी प्रसाईंको भक्तपुरको निकोसेरास्थित घरमा प्रहरी पुगेको हो ।
लघुवित्त लगायत मिटर ब्याज पीडितहरुलाई उचालेको आरोपमा प्रहरीले प्रसाईंलाई घरबाट बाहिर निस्कन नदिने बताएको छ । पक्राउ गर्ने नगर्नेबारे भने प्रहरीले केही बताएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।