• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सरकारमा पुगेपछि हरेक क्षेत्रमा नियन्त्रणकारी बन्ने राजनीतिक दलहरूको प्रवृत्ति गलत : गगन थापा

64x64
नेपाल लाइभ शुक्रबार, साउन २९, २०८३  २०:४०
1140x725

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यले चलचित्र क्षेत्रलाई नियन्त्रण गर्नेभन्दा यसको प्रवर्द्धन र विकासमा सहयोग गर्ने नीति लिनुपर्ने बताएका छन् । 

शुक्रबार नेपाली कांग्रेसको ग्रीन टेबल श्रृङ्खलाको १६औँ कार्यक्रमअन्तर्गत आयोजित ‘चलचित्र बहसः पर्दाभित्र र पर्दाबाहिर’ विषयक छलफलपछि बोल्दै थापाले सरकारमा पुगेपछि हरेक क्षेत्रमा नियन्त्रणकारी बन्ने राजनीतिक दलहरूको प्रवृत्ति गलत रहेको बताए ।

उनले राज्यले सम्बन्धित क्षेत्रमा काम गर्ने नागरिक तथा व्यवसायीलाई शंकाको दृष्टिले हेर्नेभन्दा उनीहरूले गर्न खोजेको काममा सहयोग र प्रवर्द्धन गर्नुपर्ने बताए । 

उनले भने, ‘हामी सबै नेपालको राजनीतिक दलहरूको दृष्टिकोण पायौँ भने जब हामी सरकारको कुर्सीमा बस्छौँ, तब हामीलाई असाध्यै रेगुलेटर हुन मन लाग्छ। हाम्रो काम भनेको त्यो क्षेत्रमा काम गर्ने मानिसहरूले आवश्यक रूपमा खराब गर्छन्, यिनीहरूले कहीँ न कहीँ राज्यलाई खराब गर्छन्। त्यसकारणले गर्दा हामीले डण्डा बोकेर यसलाई नियन्त्रण गरेर बस्नुपर्छ भन्ने हुन्छ।’

थापाले सरकारको यस्तो नियन्त्रणमुखी सोचका कारण शासन प्रणालीको दृष्टिकोण नै गलत बन्ने गरेको बताए । नागरिकले आफूले काम गर्न खोजेको क्षेत्रमा राज्यबाट प्रवर्द्धन र सहयोगको अपेक्षा गर्ने भए पनि राज्यको दृष्टिकोण नियन्त्रणमुखी हुने गरेको उनको भनाइ थियो । 

Ncell 2
Ncell 2
nimb
nimb

विधेयक निर्माणका क्रममा समेत सुरुदेखि नै नियन्त्रण गर्ने सोच हाबी हुने गरेको उनले बताए । 

उनले भने, ‘जुनसुकै क्षेत्रमा पनि जब विधेयक ड्राफ्ट हुन थाल्छ, त्यसमा सुरुमै मैले यसलाई नियन्त्रण गर्नुपर्छ, रोक्नुपर्छ भनेर सुरु हुन्छ । प्रत्येक धारा, प्रत्येक दफामा मैले प्रमोट गर्नुपर्छ भन्ने हुँदैन, कताबाट कस्ने, यताबाट कस्ने कि उताबाट कस्ने भन्ने कुराहरू आउँछन् ।’

उनले चलचित्र विधेयक राष्ट्रिय सभामा प्रस्तुत भइसकेको र अहिले प्रतिनिधिसभामा रहेको जानकारी दिँदै विधेयक सुधारका लागि अझै पर्याप्त ठाउँ रहेको बताए । 

Xtrem
Xtrem

उनले भने, ‘चलचित्र विधेयक राष्ट्रिय सभामा प्रस्तुत भयो र अहिले प्रतिनिधिसभामा छ। आजको छलफलले यो विधेयकको विषयमा काम गर्ने ठाउँ रह्यो। आज विशेष कुराहरू आएको छ ।’

चलचित्र क्षेत्रलाई नियन्त्रण गर्नेभन्दा प्रवर्द्धन गर्ने गरी विधेयकमा सुधार गर्न सके नेपाललाई चलचित्र निर्माण तथा छायांकनको गन्तव्य मुलुक बनाउन सकिने थापाले बताए । 

उनले भने, ‘यो विधेयकमा अलिकति सुधार ग¥यौँ भने यसमा यो क्षेत्रलाई प्रवर्द्धन गर्ने हो भन्ने कुरा आयो भने सायद नेपाललाई गन्तव्य मुलुक कसरी बनाउने भन्नेदेखि लिएर नेपालबाट यो एक्सपोर्टको कम्युनिटी हो भन्ने विषयसम्मको कुरा आएको छ ।’

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक
सम्बन्धित सामग्री
भारी वर्षाको जोखिम : प्रहरीले कुन–कुन राजमार्गमा लगायो राति सवारी चलाउन रोक ? प्रहरी प्रधान कार्यालयले बिहीबार दिउँसो सार्वजनिक गरेको सूचनाअनुसार पृथ्वीराजमार्गमा आज बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारक... बिहीबार, असोज ८, २०८३
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द चितवन प्रशासनले आज साँझ ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा आवागमन बन्द गर्ने निर्णय गरेको हो। वर्षा नरोकिएको र सडकका विभि... बिहीबार, असोज ८, २०८३
ताप्लेजुङको दोभान बजारमा भोषण आगलागी, करिब १० घर जले स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताए। करिब... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो? [सूचीसहित] बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्