काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्का अाइतबार बिहान ललितपुरको बाडेगाउँस्थित किशुनजीको आश्रममा पुगेका छन।
किसनुजीकाे स्मरण गर्दै उनले पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न बाडे गाउँ आएको बताएकाे उनकाे सचिवालयले जनाएकाे छ।
गत भदौ २४ गते भएकाे विध्वंसात्मक घटनामा आश्रम जलेपछि भदाै २५ गते पनि उनी त्यहाँ पुगेका थिए।
खड्काका साथमा कांग्रेस विद्ाेही पक्षका नेतासँगै कार्यकर्ताहरु बाडेगाउँ पुुगेका थिए ।विशेष महाधिवेशनपछि किचलो बढेकाे कांग्रेस विभाजित हुने सम्भावना बढेकाे बेला उनी त्यहां पुगेका हुन।
खड्का अाइतबार बिहान ललितपुरको बाडेगाउँस्थित किशुनजीको आश्रममा पुगेका छन।
किसनुजीकाे स्मरण गर्दै उनले पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न बाडे गाउँ आएको बताएकाे उनकाे सचिवालयले जनाएकाे छ।
गत भदौ २४ गते भएकाे विध्वंसात्मक घटनामा आश्रम जलेपछि भदाै २५ गते पनि उनी त्यहाँ पुगेका थिए।
खड्काका साथमा कांग्रेस विद्ाेही पक्षका नेतासँगै कार्यकर्ताहरु बाडेगाउँ पुुगेका थिए।
विशेष महाधिवेशनपछि किचलो बढेकाे कांग्रेस विभाजित हुने सम्भावना बढेकाे बेला उनी त्यहां पुगेका हुन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।