धनगढी– धनगढी उपमहानगरपालिका–४ मा रहेको गणेश इन्टर प्राईजेज र सरस्वती इन्टर प्राईजेजमा आगलागी भएको छ। धनगढीको मुख्य बजारमा रहेका दुई पसलमा आगो लागेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा धनगढी उपमहानगरपालिको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताइएको छ।
_x000D_
_x000D_
आगालागीको कारण भने खुल्न नसकेको धनगढी प्रहरीले जनाएको छ।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।