• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २४, २०८२ Mon, Nov 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दसैं सुरक्षा याेजना : ४५ तोला सुन चोरीको झुटो उजुरी, टिकटकाे कालाे बजारी शून्य

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ५, २०७५  ०८:३८
1140x725

 काठमाडौं– काठमाडौं उपत्यकामा प्रहरीले लागू गरेको दसैं विशेष सुरक्षा योजना सफल भएको दाबी गरेको छ।

_x000D_ _x000D_

उपत्यकाका तीन वटै प्रहरी कार्यालयले दसैंमा चोरीलगायतका अपराधका घटना हुनसक्ने भन्दै सुरक्षा योजना बनाएर लागू गरेका थिए।

_x000D_ _x000D_

उपत्यकका तीन वटै जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर हेर्ने महानगरीय प्रहरी आयुक्त कार्यालयले यसपटकको दसैं शान्त र सुरक्षित रहेको बताए।

_x000D_ _x000D_

आयुक्त कार्यालय रानिपोखरीका डिआइजी मनोज नेउपानेले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘अन्य वर्षमा भन्दा यसवर्षको दसैं सुरक्षित रहेको पाइयो। चोरी पनि लगभग शून्य छ।'

_x000D_ _x000D_

दसैंको अवधि असोज २८ देखि कात्तिक ४ गतेसम्मको आयुक्त कार्यालयको तथ्यांकअनुसार उपत्यकामा जम्मा ३ वटा चोरी भएको छ। जसमा काठमाडाैंमा २ वटा, ललितपुर १ वटा चोरी भएको छ भने भक्तपुरमा चोरी नभएको पाइएको छ।

_x000D_ _x000D_

काठमाडौं महानगरपालिका–२६ मा डेरा गरी बस्ने एक जनाको एलइडी टेलिभिजन चोरी भएको भन्दै उजुरी आएको छ। त्यसैगरी काठमाडौंको बालाजु क्षेत्रबाटै १ लाख ३० हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ।

_x000D_ _x000D_

उता ललितपुरको इमाडोलको एक घरमा चोरी भएको छ। घरमा भएका गरगहना, टेलिभिजन, मोबाइल गरेर झण्डै ३ लाख रुपैयाँ बराबरको चोरी भएको डिआइजी नेउपानेले जानकारी दिए।

_x000D_ _x000D_

कालिमाटी क्षेत्रबाट पनि चोरी भएको भन्दै उजुरी आएको महमानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिएका छन्। घरमा राखेको ४५ तोला सुन चोरी भएको उजुरी आएको उनले बताए। तर, पीडितको भनाइलाई आधार मान्दा त्यति धेरै चोरी भएको हुन नसक्ने एसएसपी लामाको भनाइ छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

‘४५ तोला सुन चोरी भएको जानकारी आएपछि हामी पीडितको घर नै पुगेको थियौं। तर, पीडितले भनेका कुरा र घरको अवस्थामा हेर्दा त्यत्रो चोरी भएको जस्तो देखिँदैन। तैपनि हामी अनुसन्धान गर्दै छौं,' एसएसपी लामाले नेपाल लाइभसँग भने, ‘चोरी भयो भनेको घर २ तले हो। घरमा भएका सरसामानहरुको क्वालिटी, मान्छेको लवाइखवाईको राम्ररी नियाल्यौं। छरछिमेकमा समेत सोधपुछ गरियो। यी सम्पूर्ण कुरालाई आधार मान्दा ४५ तोला सुन चोरी भएको हो भनेर पत्याउने ठाउँ छैन।’

_x000D_ _x000D_

अहिलेसम्म यी बाहेक चोरी भयो भन्दै प्रहरीकोमा उजुरी आएको छैन। दसैं मनाउन उपत्यका बाहिर गएका मानिस अझै उपत्यका फर्किनसकेकाले चोरीको उजुरी कम आएको हुनसक्ने  प्रहरीले अनुमान गरेको छ।

_x000D_ _x000D_

विशेष गरेर काठमाडौं उपत्यका छाडेर मानिसहरु बाहिर जाने भएकाले धेरै चोरी हुन्छ भनेर त्यसैअनुरुप सुरक्षा योजना बनाएर लागु गरेको थियो। योजना सफल भएको प्रहरीले जनाएको छ।

_x000D_ _x000D_

त्यस्तै चोरी गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। लुटपाट गर्ने दुई जना, ठगी गर्ने एक जना र नक्कली नोटको कारोबार गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

_x000D_ _x000D_

त्यस्तै दसैंमा जुवातास खेल्नेको पनि बाढी नै लाग्ने गर्छ। तर, अन्य वर्षको जस्तो यसवर्ष काठमाडौं उपत्यकामा जुवातास नभएको प्रहरीले जनाएको छ। दसैंको यो एक हप्ताको अवधिमा जुवातास खेल्ने तीन वटा समूह पक्राउ गरिएको प्रहरीले जनाएको छ।

_x000D_ _x000D_

ठूलो मात्रामा मानिसहरु उपत्यका बाहिरिने भएकाले गाडीको टिकटमा समेत कालोबजारी हुने गरेकोमा यसवर्ष भने टिकटको कालोबजारी शून्य रहेको प्रहरीले जनाएको छ। ‘टिकट पाइएन, टिकटमा कालोबजारी भयो भनेर हामीकहाँ अहिलेसम्म उजुरी नै आएको छैन,’ डिआइजी नेउपानेले भने।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०७५  ०८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झुम्का कारागारमा एक कैदीको मृत्यु
मधेशको सरकार गठन प्रक्रिया निन्दनीय : कांग्रेस महामन्त्री शर्मा
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
झुम्का कारागारमा एक कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
मधेशको सरकार गठन प्रक्रिया निन्दनीय : कांग्रेस महामन्त्री शर्मा सोमबार, कात्तिक २४, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
मधेशमाथि धोका भयोः सोनल सोमबार, कात्तिक २४, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने,दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने पुनको चेतावनी आइतबार, कात्तिक २३, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
सुकुमबासी बस्तीमा दुर्गा प्रसाईं : बालेनविरुद्ध लड्ने घोषणा आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्