• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २८, २०८२ Sat, Apr 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सप्तरीकाे सामुदायिक विद्यालयमा विद्यार्थी नै देखिन्नन्

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ५, २०७५  ०३:३८
1140x725

राजविराज– गत वैशाखमा सरकारले तामझामसहित देशैभर विद्यार्थी भर्ना अभियान चलायो। उमेर पुगेका सबै बालबालिकालाई विद्यालय पुर्‍याउने अभियान अन्तर्गत प्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री लगायतका विशिष्ट व्यक्तिहरुले धेरै बालबालिकाको अभिभावकत्व ग्रहण गरे। प्रधानमन्त्री केपी शर्मा ओली आफैं संलग्न भएपछि अभियानले निकै चर्चा पायो।

_x000D_ _x000D_

राजविराज नगरपालिका–९ मलेठस्थित गढियाटोलकी दलित बालिका टिङ्कु मरिकलाई स्थानीय जनता राष्ट्रिय प्राविको कक्षा १ मा भर्ना गराएर शिक्षामन्त्री गिरिराजमणी पोखरेलले सप्तरीमा पनि अभियानको सुरुवात गरे। अभिभावकत्व ग्रहण गर्नेको तँछाड–मछाड नै चल्यो।

_x000D_ _x000D_

शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले विद्यालयबाहिर रहेका कुल २३ हजार ३ सय ७५ बालबालिकामध्ये अभियान अन्तर्गत १८ हजार ४ सय ५२ बालबालिका भर्ना भएको तथ्यांक देखायो। तथ्यांकअनुसार भर्ना भएका मध्ये १४ हजार ४ सय १४ बालबालिका सामुदायिक विद्यालयमा छन्। तर, सामुदायिक विद्यालयमै विद्यार्थी उपस्थितिको अवस्था भने अहिले पनि चिन्ताजनक छ।

_x000D_ _x000D_

राजविराज नगरपालिका १३, भेल्ही पिपराही स्थित आधारभूत विद्यालयमा बालविकाससहित कक्षा ६ सम्मको पढाइ हुन्छ।

_x000D_ _x000D_

७५ छात्र र १ सय १८ छात्रा गरी कुल १ सय ९३ विद्यार्थी भर्ना छन्। तर, विद्यालयमा दैनिक उपस्थित हुने बालाबालिकाको संख्या भने २५ नाघेकाे छैन।  

_x000D_ _x000D_

_x000D_ _x000D_

विद्यालयका प्रधानाध्यापक मोहम्मद आकुफ मन्सुरी ५० प्रतिशतभन्दा बढी बालबालिका विद्यालय नआउने गरेको स्वीकार गर्छन्। 'विद्यालयमा आउने बालबालिकाको पनि नियमितता छैन। विद्यार्थीको संख्यामा मात्र एकरुपता छ, अनुहार चाहिँ हरेक दिन फरक हुन्छ,' उनी भन्छन्, ' एकदिन आएको विद्यार्थी हप्ताैंदिनसम्म पनि फर्केर नआउँदा विद्यालयले पनि चासो राख्दैन। '

_x000D_ _x000D_

अभिभावकले नै छोराछोरी विद्यालय पठाउनै खोजेका कारण समस्या भएकाे मन्सुर बताउँछन्। अभिभावकमा चेतनाको कमी तथा विद्यालय र गाउँका बीचमा रहेको खाँडो खोलाका कारण विद्यार्थीको उपस्थिति कम  हुने गरेको उनको कथन छ।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

_x000D_ _x000D_

विद्यार्थी विद्यालय नजानुमा अभिभावको भने छुट्टै गुनासो छ। शिक्षकहरू कक्षा कोठामै नजाने र पढाइ समेत हुन छोडेपछि विद्यार्थी आफैं विद्यालय जान छाडेको उनीहरु बताउँछन्। ‘विद्यार्थी कक्षा कोठामा बसिरहेका हुन्छन्, तर मास्टरहरूलाई अफिसमा गफ गरेरै फुर्सद हुँदैन,’ स्थानीय बुुधनीदेवी राम भन्छिन्, ‘पढाई नै नभएपछि छोराछोरी केका लागि स्कुल पठाउनु?’

_x000D_ _x000D_

विद्यालयले विद्यार्थी–विद्यार्थी बीचमा पनि विभेद गर्न थालेपछि छोराछोरी पठाउन छोडेको ७० वर्षीया भुलकीदेवी सदा बताउँछिन्। ‘सरकारले दिने कुनै सुविधा विद्यार्थीले पाउँदैनन्,’ उनी भन्छिन्, ‘दुई/चार जनालाई दिएजस्तो गरेर सबै सुविधा माष्टरले नै बाँड्छन्।’

_x000D_ _x000D_

विद्यार्थीलाई आउने सुविधा सबैलाई वितरण, खाजाको व्यवस्था र पढाइको नियमितता भए आफूहरू बालबालिका विद्यालय पठाउन तयार रहेको उनीहरु बताउँछन्। 

_x000D_ _x000D_

शिक्षक र अभिभावकको कमजोरीले विद्यार्थी नै आउन छोडेपछि शिक्षकहरु भने बेरोजगार छन्। विद्यालय आउनु र हाजिर गरेर घर फर्कनु उनीहरूको नियमितता भएको छ।

_x000D_ _x000D_

विद्यालयमा दरबन्दी ३, राहत २ र बालविकास १ गरी कुल ६ जना शिक्षकशिक्षिका कार्यरत छन्।

_x000D_ _x000D_

वडामा ४ विद्यालयः सबै उस्तै 

_x000D_ _x000D_

राजविराज १३ मा १ मावि र ३ आधारभूत विद्यालय गरी कुल ४ विद्यालय छन्। सबै विद्यालयको अवस्था आधारभूत विद्यालय भेल्ही पिपराही भन्दा फरक छैन।

_x000D_ _x000D_

कक्षा १० सम्म पढाइ हुने महावीर मावि विषहरीयामा ३ सय १६ विद्यार्थी भर्ना र १४ जना शिक्षक कार्यरत छन्। तर, मुस्किलले २०÷२५ जना बालबालिका मात्रै नियमित विद्यालय आउने गरेको स्थानीय बताउँछन्।

_x000D_ _x000D_

४ वर्षदेखि विद्यालयमा अभिभावक भेलासमेत नभएको अभिभाव श्यामसुन्दर यादवले बताए।

_x000D_ _x000D_

यसैगरी, राष्ट्रिय सत्यनारायण मुनीयाँ प्रावि भेल्हीमा ६९ र जनता प्रावि पिप्राहीमा १०६ विद्यार्थी भर्ना छन्। तर, दुवै विद्यालयमा २० देखि २५ प्रतिशतभन्दा कम विद्यार्थी नियमित विद्यालय आउने गरेको अभिभावकहरु बताउँछन्।

_x000D_ _x000D_

विद्यार्थीको उपस्थिति बढाउन नगरपालिकाको अनुगमन

_x000D_ _x000D_

 राजविराज नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा विद्यार्थीको उपस्थिति संख्या वृद्धि गर्न पहल सुरु गरेको छ। विद्यालयको अनुगमन तथा अभिभावक र विद्यालय प्रशासनसँग छलफल गरी देखिएका समस्या समाधान गर्न नगरपालिकाले प्रयास सुरु गरेको उपमेयर साधना झाले बताइन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

_x000D_ _x000D_

_x000D_ _x000D_


_x000D_
_x000D_  

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०७५  ०३:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उपसभामुख ठाकुरले लिइन् शपथ
सरकारमा समावेशी सहभागिताः मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला
ई-पेन्सन प्रमाणीकरण प्रणाली लागू, पेन्सनकर्ताको प्रक्रिया सहज बनाइने
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित ः राष्ट्रसङ्घ शुक्रबार, चैत २७, २०८२
उपसभामुख ठाकुरले लिइन् शपथ शुक्रबार, चैत २७, २०८२
सरकारमा समावेशी सहभागिताः मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला शुक्रबार, चैत २७, २०८२
ई-पेन्सन प्रमाणीकरण प्रणाली लागू, पेन्सनकर्ताको प्रक्रिया सहज बनाइने शुक्रबार, चैत २७, २०८२
संसदीय सुनुवाइ समिति गठन शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्री बनिन् गौरीकुमारी, श्रममन्त्रीमा यादव शुक्रबार, चैत २७, २०८२
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी शुक्रबार, चैत २७, २०८२
नियुक्ति प्रक्रियामा व्यक्तिगत प्रभाव नपार्न सांसदलाई रवि लामिछानेको आग्रह शुक्रबार, चैत २७, २०८२
रास्वपा संसदीय दलको बैठक : उपसभामुखमा ठाकुरलाई मतदान गर्ने निर्णय पारित शुक्रबार, चैत २७, २०८२
जर्मनीस्थित नेपाली राजदूत डा. रुपाखेतीले दिए पदबाट राजीनामा शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्