• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २४, २०८२ Mon, Nov 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

‘माछीले खाने खोलीको लेउ....’ गीतका गुमनाम यी लेखक, गीत भने करोड क्लबमा

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २, २०७५  १२:१४
1140x725

काठमाडौं– ‘माछीले खाने खोलीको लेउ...’,

_x000D_ _x000D_

‘जताजता पिरतीको बाटो...’,

_x000D_ _x000D_

‘आई लभ यु...’

_x000D_ _x000D_

यी बोलका गीत नसुन्ने नेपाली कमै होलान्। बसन्त सापकोटाको संगीत, सरोज ओली, मेलिना राई, इन्दिरा जोशीको स्वरमा भरिएका गीतहरु नेपाली बजारमा निकै लोकप्रिय छन्।

_x000D_ _x000D_

यिनै लोकप्रिय गीतका लेखक हुन्, दिनेश थपलिया।

_x000D_ _x000D_

पेसाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा कार्यरत थपलियाका गीतहरु दर्शक र स्रोताहरुले धेरै रुचाएका छन्।

_x000D_ _x000D_

जन्मथलो संखुवासभाको खाँदबारीमा शिक्षादीक्षा प्राप्त गरेका थपलिया सानै उमेरबाट साहित्य लेखनमा रुचि राख्थे। २०४२ सालमा ओभरसियर पोस्टबाट सरकारी जागिरको सुरुवात गरेका थपालिया जागिर सँगसँगै साहित्य लेखनमा पनि सक्रिय रहे। 

_x000D_ _x000D_

समय समयमा कथा, कविता र साहित्यिक लेखहरु विभिन्न पत्रपत्रिकामा प्रकाशन गरेका थपलियाले उत्तिकै मात्रामा गीत पनि लेखेका छन्।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

समाज परिवर्तन र सन्देशमूलक सिर्जनमा कलम चलाउन चाहने थपलियाले पत्रपत्रिकामा प्रकाशित लेखनले गीतसंगीत जस्तो समाजमा दीर्घकालीन परिवर्तन गर्न नसक्ने तर्क गरे।

_x000D_ _x000D_

लेखनमा लगातार
_x000D_ २०६६ मा उनका गीतहरुको पहिलो एल्बम ‘संसार’ सार्वजनिक भयो। त्यससँगै अन्य राष्ट्रिय र आधुनिक गीतका थप २ वटा एल्वम पनि सार्वजनिक भए।

_x000D_ _x000D_

यही ३ एल्बमको सफलता र प्रतिक्रियाबाट हौसिएका उनी गीत लेखनमै निरन्तर लागिरहेका छन्। 

_x000D_ _x000D_

'कस्मेटिक' गीतले बजार खाइरहेको समयमा उनी आफू भने नेपथ्यमै छन्।

_x000D_ _x000D_

भन्छन्, ‘मेरो लेखनमा रहेका गीतहरु बजारमा ५०–६० वटा छन् तर म चाहिँ छैन।’ 

_x000D_ _x000D_

आफ्ना गीतहरु विभिन्न स्थानमा बजिरहेका हुन्छन् तर त्यहाँ उनको उपस्थिति हुँदैन। किनकि उनले आफू लेखक हो भनेर अहिलेसम्म कोही कसैसँग खुलेर कुराकानी गरेका छैनन्।

_x000D_ _x000D_

संयोग र परिस्थिति अनुकूल सिर्जनामा कलम चलाउने थपलियाका शब्दहरु मौलिकपन झल्काउने खाल हुन्छन्।

_x000D_ _x000D_

आफ्नो जागिरे अनुभवले पनि गीतमा त्यो प्रभाव पर्ने उनको भनाइ छ।

_x000D_ _x000D_

'कहिले सञ्चार मन्त्रालय, कहिले पर्यटन मन्त्रालय त कहिले संस्कृत विभागमा काम गर्नुपर्यो,' उनी भन्छन्, 'नेपालको मौलिकपनलाई निरन्तरता दिई संस्कृति र पर्यटनमा विकास गर्न सकिन्छ भन्ने मान्यतामा मौलिक शब्दमा खेलेर कलम चलाउन सुरु गरेँ।' 

_x000D_ _x000D_

सरकारी काममा सधैं व्यस्त रहने थपलियाको लेखनशैली पनि फरक छ। उनी यात्रामा होस् या फुसर्दमा गीत लेखनको सन्दर्भ खोजिइरहेका हुन्छन्।

_x000D_ _x000D_

कुन कुराले मनमा कुतकुत्याउँछ त्यसैलाई शब्दमा लिपिबद्ध गर्दछन्। तर गीतलाई सुरु गरे पनि  अन्त्य गर्न निकै गाह्रो हुने उनले अनुभव सुनाए, ‘एकाध गीतबाहेक मैले एकै ठाँउमा एकै पटक पूरा लेखन गरेको छैन। त्यो समय सन्दर्भ विषय र आफ्नो भावमा निर्भर हुने रहेछ।' 

_x000D_ _x000D_

उनले भर्खरै विद्यालयका बालबालिकाहरुका लागि एउटा गीत लेखेका छन्। जसन रेकर्ड भएर सार्वजनिक हुने तयारीमा छ।

_x000D_ _x000D_

देशको धर्म संस्कृति र मौलिकपनको सिकाइ विद्यालयबाट नै हुने भएकाले यसमा जतिसक्दो मौलिक शब्द चयन गर्ने प्रयास गरेको उनले बताए। कुराकानीका क्रममा थपलियाले आफ्नो सिर्जनालाई उत्साहित हुँदै गुनगुनाउन समेत भ्याए :

_x000D_ _x000D_
_x000D_

कसले किनिदियो कान्छी छमछम बज्ने चुरा 
_x000D_ पानी कुवाको गुनिउँ चोली पटुकी कति सुहाको 

_x000D_
_x000D_ _x000D_

'नाई नभन्नु ल ५' फिल्मका लागि पनि उनले गीत तयार पारेका छन्। टाइटल गीत ‘पानी कुवाको’ गीत सार्वजनिकको तयारीमा छन्। 

_x000D_ _x000D_

करोड क्लबमा ह्याट्रिक
_x000D_ उनका ३ वटा गीत त करोड क्लबमा नै दर्ता भइसकेका छन्।

_x000D_ _x000D_

‘माछीले खाने खोलीको लेउ’, ‘जताजता पिरतीको बाटो’, ‘आई लभ यु’ गीतलाई युट्युबमा करोडौँ दर्शकले हेरिसकेका छन्।

_x000D_ _x000D_

उनी यस्ता एक्ला गीतकार पनि हुन्, जसका गीत सार्वजनिक भएको छोटो समयमै करोड क्लबमा प्रवेश गर्न सफल भए। अर्थात् उनका गीतहरुले एकपछि अर्को गर्दै करोड क्लबमा ह्याट्रिक हानेका छन्। 

_x000D_ _x000D_

यसलाई उनी संयोग भन्न रुचाउँछन्।

_x000D_ _x000D_

‘संयोग बनिरहेको छ मेरा लागि। २ वर्षमा ३ वटा गीत सार्वजनिक भए तर ३ वटैलाई करोडभन्दा बढीले मन पराइदिनुभयो,' उनी खुसी हुँदै भन्छन्, 'म दर्शक-स्रोताप्रति आभारी छु।'

_x000D_ _x000D_

रिटायर्ड जीवनलाई पनि साहित्य सिर्जनामै लगाउने सोचमा छन् उनी।

_x000D_ _x000D_

'साहित्य सिर्जना र गीत संगीतले जति आनन्द महसुस हुन्छ, त्यति अन्य क्षेत्रबाट नमिल्ने रहेछ,' उनी ढुक्क छन्, 'त्यसैले म आफ्नो रिटायर्ड लाइफ यही क्षेत्रमा बिताउँछु। किनकि सिर्जना अमर हुन्छ, अरु सबै क्षणिक हुने रहेछन्।’ 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०७५  १२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रामकुमारी र किसानलगायतका नेता एमालेमै फर्किए
समयमै निर्वाचन गराउन सरकार कटिबद्ध छ : स्वास्थ्यमन्त्री गौतम
नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रामकुमारी र किसानलगायतका नेता एमालेमै फर्किए सोमबार, कात्तिक २४, २०८२
समयमै निर्वाचन गराउन सरकार कटिबद्ध छ : स्वास्थ्यमन्त्री गौतम सोमबार, कात्तिक २४, २०८२
नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु सोमबार, कात्तिक २४, २०८२
कारोबारसँगै घट्यो सेयर बजार सोमबार, कात्तिक २४, २०८२
२६ गते प्रचण्ड र माधवको पार्टीमा समाहित हुँदै भीम रावल सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
घनश्याम भुसाल बने एकीकृत समाजवादीको संयोजक आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्