• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २४, २०८३ Wed, Jul 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कता हराए दसैंमा उड्ने चंगा?

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १, २०७५  ०१:३०
1140x725

काठमाडौं– काठमाडौं–बुढानीलकण्ठका अनिल ठकुरी वर्षमा एक पटक आउने दसैंमा चंगा उडाउने गर्दथे। तर यो वर्ष अनिलले आकासमा चंगा नै उडाएनन्। 

_x000D_ _x000D_

अनिलले मात्र नभएर उनका साथी सौरभ लामाले पनि यस पटकको दसैंमा चंगा उडाएनन्।

_x000D_ _x000D_

केही समयअघि काठमाडौैं खुल्ला आकासमा रङ्गीविरङ्गी चंगाको चाल हेर्न पाइथ्यो। तर पछिल्लो समय खुला आकासमा रङ्गमय चंगा उडेको हेर्न पाउन सहज छैन।

_x000D_ _x000D_

समयको परिवर्तनसँगै चंगा लोप भएको महसुस सधैं चंगा उडाउन सोखिन अनिल लम्साल भन्छन्, ‘स्मार्ट फोन, ट्याबलेट, ल्यापटपजस्ता मनोरञ्जनका अरू साधनहरु मुख्य मनोरञ्जनको साधन बनेको छ।’ यति मात्र नभएर वरिपरिका स्थानमा अग्ला अग्ला भवनहरु ठडिएका छन्।

_x000D_ _x000D_

‘पहिले पहिले यो टोलको साथीहरुले पनि चंगा उडाउथे तर अहिले छाडेका छन्। अघिल्लो वर्षतिर कसको चंगा कति माथि पुग्ने र कसले चंगा चेट गर्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो,’ उनले भने, ‘अहिले त चंगा उडाउँदा पनि वरिपरिका अग्ला संरचनामा चंगा को डोरी अड्किने समस्या हुन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

त्यसैगरी सुकेधाराका नवीन श्रेष्ठले पनि यो वर्षको दशैंमा चंगा उडाएनन्।आफ्नो बाल्यकालदेखि नै चंगा उडाउन सोखीन नवीनले आफ्नो घर वरिपरि चंगा उडाउने मानिस नै पाउन छाडेपछि यो वर्ष चंगा उडाउन नचाहेको बताए।

_x000D_ _x000D_

सुकेधाराका नवीन र बुढानिलकण्ठका अनिल लम्साल जस्ता धेरैले यो वर्ष चंगा आकासमा उडाएनन्। दसैंलाई मुख्य रुपमा पिङ खेल्ने, मासुका परिकार खाने, नयाँ कपडा लगाउने र चंगा उडाउने पर्वका रूपमा मानिन्छ। 

_x000D_ _x000D_

केहि वर्षसम्म उपत्यकाका आकाशमा एक महिना अगावै रंगीबिरंगी चंगा उडेको दृश्य देखिन्थ्यो। तर, यसपटकको दसैंमा  एउटै  चंगा उडेको देखिएको छैन।

_x000D_ _x000D_

पिङ खेल्नु र चंगा उडाउनुको महत्व फरक भएपनि यसको महत्व हिन्दूको महान चाड बढा दसैंसँग पनि जोडिएको छ। दशैंमा एक पटक पिङ्ग खेल्नै पर्छ भन्छन् अग्रज सांस्कतिविद्हरु। पिङको माध्यमबाट जमिनमा रहेका मसिना किरा फटेङ्ग्राहरु नकुल्ची आकासतिर उड्नुले वर्षभरी आफूले गरेको पाप काटीने धार्मीक विश्वास छ। 

_x000D_ _x000D_

सस्कृतिविद तुलसी दिवस भन्छन्, ‘पिङ्ग खेल्नु र चंगा उडाउनु उस्तै उस्तै हो। यसमा चंगा खेल्नु पनि आकाशतिर नै जानु हो र चंगा पनि आकास मै उडाउनु हो। यसमा वर्ष भरि आफूले गरेको पाप कटोस भन्ने पनि हो। यसमा एउटा कुरा छ, सफा आकासतिर पिङ्गको साहाराले जानु र सफा आकासमा चङ्गा उडाएर चेट गर्नु एउटा रमाईलो नै गर्नु हो, जसमा धार्मीक विश्वास फरक भएपनि।”

_x000D_ _x000D_

पछिल्लो समय चंगा लोप भइसकेका छन् भने पिङ्ग पनि उपत्यकाको फाट्टफुट ठाउँमा देखिन्छ। त्यो पनि थापिन्छ आफ्ना सन्तानहरुले कर मात्र। त्यहाँ चंगा को लोप त भयो भयो तर अव पिङ्गको पनि पक्कै लोप हुँदैंछ।

_x000D_ _x000D_

नेपालीहरुको संस्कृति र धार्मीक विश्वाससंग जोडीएका यी मनोरञ्जनका माध्यम लोप हुनु सबैले आ–आफ्नो स्थानबाट कमजोरी भएको महसुस नगरे अर्को दसैैैैंमा चंगा मात्र हाईन पिङ पनि लोप हुनेछ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५  ०१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने
दुवै सदनबाट बजेट पारित
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने मंगलबार, असार २३, २०८३
दुवै सदनबाट बजेट पारित मंगलबार, असार २३, २०८३
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन मंगलबार, असार २३, २०८३
कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता थुप्रिएको मौद्रिक नीतिको वार्षिक समीक्षा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्