• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन १, २०८३ Fri, Jul 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वैदेशिक रोजगारीमा रहेका नेपालीको टीका थाप्ने ठाउँ दूतावास

64x64
नेपाल लाइभ बुधबार, असोज ३१, २०७५  ०३:००
1140x725

काठमाडौं- मूलत: हिन्दु धर्मावलम्बीहरुको महान् चाड हो दसैं। नेपालमा रहेका हुन् वा देशबाहिरका, सबैले उत्तिकै महत्वका साथ दसैं मनाउने गर्छन्।

_x000D_ _x000D_

अध्ययन, रोजगारी वा अरु कुनै सिलसिलामा विदेश पुगेको भए पनि दसैंको अवसरमा स्वदेश फर्किने चलन पुरानै हो। तर, सबै नेपाली दसैंमा घर फर्किन पाउँदैनन्। घर फर्किन नपाए पनि प्रवासमै नेपालीहरू मिलेर चाड मनाउने गरेका छन्।

_x000D_ _x000D_

दसैं नजिकिँदै गर्दा स्वदेशमा मात्र होइन, विदेशमा रहेका नेपाली पनि ‘फेस्टिभ मुड’मा हुन्छन्। उनीहरू दसैंका बारेमा आफू रहेका देशका नागारिकलाई चासो नभए पनि नेपालीहरूका बीचमा भने दसैं खुलेर मनाउने गरेका छन्। 

_x000D_ _x000D_

वैदेशिक रोजगारीमा रहेका सबै नेपालीले दसैं मनाउ भने पाउँदैनन्। किनकि यता दसैं चलिरहँदा उता कम्पनीमा पसिना बगाउनुपर्ने हुन्छ।

_x000D_ _x000D_

स्वदेशमा टीका थाप्न परिवारका ज्येष्ठ सदस्य तथा नातेदारकहाँ जाने चलन भए पनि विदेशमा यो सम्भव छैन। विदेशमा रहेका नेपाली दसैंमा टीका थाप्न समय भएसम्म नेपाली दूतावासहरुमा जाने गरेका छन्।

_x000D_ _x000D_

त्यहाँका नेपालीले राजदूतको हातबाट टीका थाप्ने चलन छ। कतिपय देशमा विभिन्न संघ–संस्थाले राजदूतलाई बोलाएर सामूहिक टीका लगाउने व्यवस्था मिलाउने गरेका छन्।

_x000D_ _x000D_

कतारका कार्यवाहक राजदूत रमेश कोइरालाका अनुसार कतारमा रहेका नेपालीलाई दूतवासले टीका लगाउन कार्यक्रम नै आयोजना गर्ने गरेको छ। कतारमा कार्यरत धेरैजसो नेपाली कामदार टीका लगाउन दूतवास  आउने गरेको उनको भनाइ छ।  

_x000D_ _x000D_

रोजगारीमा आएका नेपालीलाई दूतावासमै टीका लगाउने व्यवस्था मिलाउने गरिएको मलेसियास्थित नेपाली दूतवासका कार्यवाहक राजदूत कुमार खरेलसमेत बताउँछन्।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

एक दिन भए पनि टीकाको अवसरमा दूतावाससँग उनीहरुले घुलमिल हुन पाउने उनको भनाइ छ। 

_x000D_ _x000D_

'दसैंमा बिदा नमिलेकाले टीका लगाउन घर जान पाइनँ,'  कोरियामा कार्यरत किरण कटुवालले अनलाइन कुराकानीमा भने, 'त्यही भएर दूतावासमा गएर टीका ग्रहण गर्ने योजना बनाएको छु।'  

_x000D_ _x000D_

विदेशमा दसैं मनाउन स्वदेशमा जस्तो सजिलो पनि छैन। टीकाको दिन विदेशी कम्पनीको बिदा ठ्याक्कै मिल्यो भने मात्र टीका लगाउन पाउने उनको भनाइ छ।

_x000D_ _x000D_

कतिपय कम्पनीले नेपालीलाई दसैंका लागि भनेर बोनससहित बिदा दिने गरेको युएईमा कार्यरत पोखराका जीवन थामी बताँउछन्। टीकाका दिन बिदा भयो भने दूतवासमा गएर टीका लगाउने उनको पनि सोच छ।

_x000D_ _x000D_

युएईमा रहेका नेपालीहरू भने समय निकालेरै विभिन्न संघसस्थासँग मिलेर दसैं मनाउने गरेको बताउँछन्।

_x000D_ _x000D_

दिलीप साउथ कतारमा काम गर्छन्। नेपालमा हुँदाभन्दा विदेशमा रहँदा दसैंको महत्व थप बढ्ने उनले महसुस गरेका छन्। 'दूतावासमा गएर भए पनि टीका त लगाउनैपर्ला,' उनले योजना साटे।

_x000D_ _x000D_

मलेसियामा ५ वर्षदेखि काम गर्दै आइरहेका झापा चकचकीका गुरु रेग्मीले दसैंमा कम्पनीमा बिदा मिलाएर दूतावासमा गएर टीका लगाउने र साथीसँग घुम्न जाने योजना बुनिसकेका छन्।

_x000D_ _x000D_

यसरी विदेशमा रहेका नेपालीहरू प्रायः नेपाली–नेपालीबीच समूहमा मिलेर खानपान र आफूभन्दा ठूलाबाट टीका थापेर दसैं मनाउने गर्छन्। कतिपयले नेटमार्फत घरका ठूलाबडासँग भिडियो च्याटमा टीका थाप्ने गरेका पनि छन्। पछिल्लो समय विदेशमा रहेका नेपाली कामदारको सहारा सामाजिक सञ्जाल बनेको छ, जहाँ उनीहरु दसैं सेलिब्रेसन गर्छन्।

प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५  ०३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु
सरकारले करार कर्मचारी व्यवस्थापनका लागि नयाँ मापदण्ड लागू गर्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह शुक्रबार, साउन १, २०८३
आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु शुक्रबार, साउन १, २०८३
सरकारले करार कर्मचारी व्यवस्थापनका लागि नयाँ मापदण्ड लागू गर्ने शुक्रबार, साउन १, २०८३
दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ प्रति शिक्षक महासंघको आपत्ति, प्रदर्शन र प्रयोग रोक्न माग शुक्रबार, साउन १, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, साउन १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
एकैपटक २ सय ७ न्यायाधीशको सरुवा, को– कहाँ ? [सूचीसहित] बिहीबार, असार ३२, २०८३
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी, राजनीतिक प्रतिशोध साँधिएको आरोप बिहीबार, असार ३२, २०८३
संविधान संशोधनका लागि अब १-२ दिनमै बहसपत्र ल्याउँछौँ : प्रधानमन्त्री शाह बिहीबार, असार ३२, २०८३
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश शुक्रबार, साउन १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्