काठमाडौँ– नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई बोलाइएको छ । बैठकमा २१ फागुनको चुनावमा पार्टीले भोगेको पराजयबारे समीक्षा हुने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।