लिभरपुल – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
लिभरपुलको घरेलु मैदान भएको खेलमा बराबरी खेलेसँगै म्यानचेस्टरले ८ खेलमा २० अंक जोडेको छ।
सिजनमा चौथो खेलमा बराबरीमा रोकिएको लिभरपुल १३ अंक जोडेर सातौ स्थानमा छ। सिजनमा ८ खेलमा लिभरपुलले घरेलु मैदानमा १ खेलमा मात्र जित निकाल्न सकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।