• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २४, २०८२ Mon, Nov 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दसैंमा टेलिकमको अफरैअफर, तीन महिनाका लागि २२ अफर

64x64
नेपाल लाइभ सोमबार, असोज २९, २०७५  १२:३८
1140x725

काठमाडौं - नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि अटम अफर उपलब्ध गराउने भएको छ । उक्त अफर सोमबारदेखि लागू भएको छ। टेलिकमले आगामी २८ पुससम्म लागू हुनेगरी विभिन्न २२ वटा अफर सार्वजनिक गरेको छ। 
_x000D_      
_x000D_ विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ३ मा डायल गर्नु पर्ने छ। 

_x000D_ _x000D_

यस्ता छन् एटटिसीका अफरहरू :

_x000D_ _x000D_

ह्याप्पी विकेन्ड प्याक 
_x000D_ जीएसएम/सीडीएमए प्रिपेड÷पोष्टपेड प्रयोगकर्तादे ‘ह्याप्पी विकेन्ड प्याक अफर’ उपयोग गर्न सक्नेछन्। यसअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिनेछ। सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म प्रयोग गर्न सकिनेछ। 

_x000D_ _x000D_

अल टाइम डाटा प्याक
_x000D_ जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ। यस अन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध हुनेछ। 

_x000D_ _x000D_

अल टाइम डाटा प्याक अन्तर्गत १० रुपैयाँमा एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २३ एमबी डाटा उपलब्ध हुनेछ। त्यसैगरी, २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ७५ एमबी डाटा उपलब्ध हुनेछ। ५० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५८ एमबी डाटा, १ सय रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५१० एमबी डाटा, २०० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १०८८ एमबी डाटा, ३०० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १९१३ एमबी डाटा र ५०० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४५०० एमबी डाटा उपलब्ध हुनेछ।

_x000D_ _x000D_

नाइट टाइम भोलुम वेस्ड डाटा प्याक
_x000D_ जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा नाइट टाइम भोलुमवेस्ड डाटा प्याक प्रयोग गर्न सकिन्छ। यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । 

_x000D_ _x000D_

थप बोनस समेत गरी नाइट टाइम भोलुम वेस्ड डाटा प्याक अन्तर्गत अब ५ रुपैयाँमा ६८ एमबी डाटा १ दिन सम्म प्रयोग गर्न सकिने छ। त्यसैगरी ४५ रुपैयाँमा ६३८ एमबी डाटा ७ दिन सम्म र ३०० रुपैयाँमा ७६८० एमबी डाटा २८ दिनसम्म चलाउन पाइने छ । नाइट टाइम भोलुमवेस्ड डाटा प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ ।

_x000D_ _x000D_

अनलिमिटेड नाइट टाइम डाटा प्याक 
_x000D_ जीएसएम/सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ। अनलिमिटेड जीएसएम÷सीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा १ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ। डाटा खरिद गरेको एक दिन सम्म यसको अवधि हुनेछ। त्यसैगरी ८५ रुपैयाँमा ७ दिन सम्म र २४० रुपैयाँमा २८ दिनसम्म अनलिमिटेड १ जीबी डाटा राती १० बजे देखि विहान ६ बजे सम्म प्रयोग गर्न सकिन्छ। उपरोक्त सवै प्याकमा १ जीबी डाटासम्म थ्रिजी÷फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा अनलिमिटेड चल्ने छ।  

Ncell 2
Ncell 2
_x000D_ _x000D_

अल टाइम सोसियल मिडिया डाटा प्याक
_x000D_ अल टाइम सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस समेत गरी ५ रुपैयाँमा ३० एमबी डाटा १ दिन, २५ रुपैयाँमा १३५ एमबी डाटा ७ दिन र १०० रुपैयाँमा ६७५ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ। त्यसैगरी २०० रुपैयाँमा १५०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ। 

_x000D_ _x000D_

अल टाइम डाटा स्ट्रिमिङ प्याक 
_x000D_ जीएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलका लागि अल टाइम स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब र वाउटाइम एप्स चलाउन सकिने छ। यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ। थप बोनस डाटा समेत गरी ११५ रुपैयाँमा १९५० एमबी डाटा भोल्युम प्राप्त हुनेछ। यो प्याकेज २८ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ। त्यसैगरी ४५ रुपैयाँमा ६०० एमबी डाटा ७ दिन अवधिका लागि र १० रुपैयाँमा १५० एमबी डाटा १ दिनका लागि उपलब्ध हुनेछ। 

_x000D_ _x000D_

अल टाइम फोरजी डाटा प्याक
_x000D_ अल टाइम जिएसएम फोरजी डाटा प्याकमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ। थप बोनस डाटा समेत गरी १२ रुपैयाँमा ३८ एमबी डाटा १ दिनका लागि, ५० रुपैयाँमा २५५ एमबी डाटा ७ दिनका लागि र १०० रुपैयाँमा ६०० एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ। त्यसैगरी २०० रुपैयाँमा १५३६ एमबी, ३०० रुपैयाँमा २६१२ एमबी र ५०० रुपैयाँमा ४६०८ एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ। 

_x000D_ _x000D_

जीएसएम थ्रिजी÷फोरजी एक जीवी प्रतिदिनको डाटा प्याक
_x000D_ जीएसएम थ्रिजी/फोरजी एक जीबी प्रति दिन डाटा प्याक अन्तर्गत ४५ रुपैयाँमा १ जीबी डाटा १ दिनका लागि, २५० रुपैयाँमा ७ जीबी डाटा ७ दिनका लागि र ८५० रुपैयाँमा २८ जीबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ। यसमा प्रतिदिन २० मिनेट स्ट्रिमिङ प्याक बोनसको रुपमा प्राप्त हुनेछ ।

_x000D_ _x000D_

अल टाइम भ्वाइस प्याक     
_x000D_ जीएसएम तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा भ्वाइस प्याक अन्तर्गत एक दिनका लागि १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ। त्यसैगरी २५ रुपैयाँमा ३० मिनेटको प्याकेज ३ दिन अवधिका लागि उपलब्ध छ। ५० रुपैयाँमा ५ दिनका लागि ७५ मिनेट, १०० रुपैयाँमा १० दिनका लागि १९० मिनेट, २०० रुपैयाँमा २८ दिनका लागि ४०० मिनेट र ५५० रुपैयाँमा ६० दिनका लागि ११६० मिनेट कल उपलब्ध गराइएको छ। सो कल नेपाल टेलिकमको नेटवर्क भित्रका लागि मात्र उपलब्ध हुनेछ। 

_x000D_ _x000D_

नाइट टाइम भ्वाइस प्याक
_x000D_ जीएसएम तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ दिनसम्म कम्पनीकै नेटवर्कभित्र असीमित (अनलिमिटेड) समय, २५ रुपैयाँमा ७ दिनसम्म २४० मिनेट र १०० रुपैयाँमा २८ दिनसम्म ११०० मिनेट कल गर्न सकिने छ। सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ।

_x000D_ _x000D_

सीयूजी प्याकेज 
_x000D_ कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि कन्भज्र्ड सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ। जीएसएम/सीडीएमएका प्रिपेड÷पोष्टपेड सबैमा यो सुविधा उपलब्ध हुनेछ। 

_x000D_ _x000D_

यस अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका प्रिपेड ग्राहकले २०० स्पैयाँमा ६५ मिनेट भ्वाइस कल गर्न तथा १२५ एमबी डाटा चलाउन र २५ वटा एसएमएस पठाउन सक्ने छन। त्यसैगरी कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमए पोष्टपेड प्रिपेडका ग्राहकले ४०० रुपैयाँमा १५० मिनेट भ्वाइस कल गर्न, ३०० एमबी डाटा चलाउन र ५० वटा एसएमएस पठाउन सक्ने छन। यो वाहेक ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न, ८०० एमबी डाटा चलाउन र १०० वटा एसएमएस पठाउन सकिने छ। १००० रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न, १५०० एमबी डाटा चलाउन र १५० वटा एसएमएस पठाउन, १३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न, २१०० एमबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न, २७०० एमबी डाटा चलाउन र २५० वटा एसएमएस पठाउन सकिने छ। 

_x000D_ _x000D_

भिडियो र टिभि प्रतिघण्टा प्याक 
_x000D_ यस अन्तर्गत २० स्पैयाँमा भिडिओे र टिभि प्रतिघण्टा हेर्न तथा ४०० एमबी डाटा चलाउन सकिने छ। जसमा १५ रुपैयाँको स्ट्रिमिङ र ५ रुपैयाँको वाउ टिभि हेर्न सकिने छ। त्यसैगरी ३५ स्पैयाँमा भिडियो र टिभि २ घण्टा हेर्न तथा ८०० एमबी डाटा चलाउन सकिने छ। जसमा २८ रुपैयाँको स्ट्रिमिङ र ७ रुपैयाँको वाउ टिभि हेर्न सकिने छ। साथै ५० स्पैयाँमा भिडियो र टिभि ३ घण्टा हेर्न तथा १२०० एमबी डाटा चलाउन सकिने छ। जसमा ४१ रुपैयाँको स्ट्रिमिङ र ९ रुपैयाँको वाउ टिभि हेर्न सकिने छ। यसको समयाअवधी २४ घण्टाको हुनेछ।

_x000D_ _x000D_

एसएमएस प्याक 
_x000D_ जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा एसएमएस प्याक प्रयोग गर्न सकिने छ। यो प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाउने गरी २० वटा एसएमएस र थप २५ प्रतिशत बोनस एसएमएस समेत उपलब्ध गराइएको छ। यसरी १५ रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७० वटा एसएमएस र ६० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३०० वटा एसएमएस गर्न सकिने छ र यसमा पनि थप २५ प्रतिशत बोनस एसएमएस उपलब्ध गराइएको छ।

_x000D_ _x000D_

एफटीटीएच ब्यक्तिगत प्याकेज
_x000D_ नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ। ब्यक्तिगत तर्फ ८ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत १ महिनाका लागि ८०० रुपैयाँ, ३ महिनाका लागि २३०० रुपैयाँ, ६ महिनाका लागि ४३०० रुपैयाँ र १ वर्षका लागि ८००० रुपैयाँमा  उपलब्ध गराइएको छ। त्यसैगरी १८ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि ४६०० रुपैयाँ, ६ महिनाका लागि ७००० रुपैयाँ र १ वर्षका लागि १२००० रुपैयाँमा उपलब्ध गराइएको छ। साथै ३५ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि ५७०० रुपैयाँ, ६ महिनाका लागि ९२०० रुपैयाँ र १ वर्षका लागि १६००० रुपैयाँमा  तथा ५५ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि ६३०० रुपैयाँ, ६ महिनाका लागि १०,३०० रुपैयाँ र १ वर्षका लागि १८,४०० रुपैयाँमा उपलब्ध गराइएको छ।

_x000D_ _x000D_

एफटीटीएच कर्पोरेट युजर प्याकेज
_x000D_ नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था पनि गरेको छ। कर्पोरेट तर्फ १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि १९,५०० रुपैयाँ, ६ महिनाका लागि ३६,८०० रुपैयाँ र १ वर्षका लागि ६९,००० रुपैयाँमा उपलब्ध गराइएको छ।  

_x000D_ _x000D_

एडीएसएल भोलुम प्याक 
_x000D_ नेपाल टेलिकमले भोलुम वेस्ड एडीएसएल इन्टरनेट प्याकेज ५ एमबीपीएस सम्मको गतिमा १५ जीबी डाटा २०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ। त्यसैगरी ५ एमबीपीएस सम्मको गतिमा २५ जीबी डाटा ३०० रुपैयाँमा र ४० जीबी डाटा ४०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ।

_x000D_ _x000D_

एडीएसएल अनलिमिटेड प्याक 
_x000D_ नेपाल टेलिकमले अनलिमिटेड एडीएसएल इन्टरनेट प्याकेज ५ एमबीपीएस सम्मको गतिमा ८०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ। त्यसैगरी ५ एमबीपीएस सम्मको गतिमा ४३०० रुपैयाँमा १८० दिनसम्म र ८००० रुपैयाँमा ३६० दिनसम्मका लागि उपलब्ध गराएको छ।

_x000D_ _x000D_

एक घण्टा अनलिमिटेड प्याक
_x000D_ यस प्याक अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका ग्राहकले १८ रुपैयाँमा प्याक एक्टीभ भए पश्चात १ घण्टासम्म भ्वाइस, एसएमएस र डाटा असिमित रुपमा प्रयोग गर्न सक्ने छन् ।

_x000D_ _x000D_

विद्यार्थी अफर
_x000D_ यस अफर अन्तर्गत कम्पनीकै नेटवर्कमा विद्यार्थीहरुले १० रुपैयाँ बराबर कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न वा यी सवै सेवा प्रयोग गर्न सक्ने छन। त्यसैगरी बाँकि ४० रुपैयाँमा ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ। यी सबै सुविधा ३० दिन भित्र उपभोग गरिसक्नु पर्नेछ। साथै बोनसको रुपमा कम्पनीकै नेटवर्कमा विद्यार्थीहरुले प्रति महिना ४० मिनेट भ्वाइस कल गर्न, ६० एमबि डाटा चलाउन र २० वटा एसएमएस पठाउन सक्ने छन। यो सुविधा उपभोग गर्ने समयावधी ७ दिनको हुनेछ । प्रति महिना प्राप्त हुने उपरोक्त बोनस ६ महिनासम्म उपलब्ध हुनेछ।

_x000D_ _x000D_

साथै विद्यार्थीहरुलाई ५० रुपैयाँको रिचार्जमा १० मिनेटको भ्वाइस, ५० एमबी डाटा बोनस उपलब्ध हुनेछ। यो सुविधा उपभोग गर्ने समयावधि ३ दिनको हुनेछ। रिचार्ज बोनस ५० रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने उपरोक्त बोनस एक वर्ष सम्म उपलब्ध गराइने ।

_x000D_ _x000D_

इन्डिया कल अफर
_x000D_ नेपालबाट भारतमा कल गर्नका लागि सस्तो दरको प्याकेज लिन सकिने भएको छ। यसका लागि कम्पनीले डेली प्याक, विक्ली प्याक र मन्थ्ली प्याक गरी तिन प्रकारको प्याक अफर ल्याएको छ । डेली प्याक अन्तर्गत ३५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिने छ। सो प्याक १ दिनका लागि मात्र उपलब्ध हुनेछ। त्यसैगरी विक्ली प्याक अन्तर्गत १५० रुपैयाँमा ६५ मिनेट र मन्थ्ली प्याक अन्तर्गत ५०० रुपैयाँमा २१५ मिनेट कल गर्न सकिने छ। यी प्याक क्रमशः ७ दिन र एक महिनासम्म प्रयोग गर्न सकिने छ। 

_x000D_ _x000D_

मिस्ड कल अलर्ट 
_x000D_ यो सेवाबाट सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको वारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ। यो सेवा लिन मासिक ६ रुपैयाँ शुल्क लाग्ने छ। यो सुविधाको समयावधि ३० दिनको हुनेछ। 

_x000D_ _x000D_

एफटीटीएचमा निःशुल्क भ्वाइस  
_x000D_ एफटीटीएच सेवालाई प्रबद्र्धन गर्न थप ९० दिनसम्म कम्पनीकै नेटवर्क भित्र निःशुल्क भ्वाइस सेवा उपलब्ध गराइएको छ। सो अनुसार यो अफर आगामी माघ ७ गतेसम्म उपलब्ध हुनेछ। यो सेवा पुराना तथा नयाँ ग्राहकलाई उपलब्ध हुनेछ।
_x000D_  

प्रकाशित मिति: सोमबार, असोज २९, २०७५  १२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त
व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइन : रामकुमारी झांक्री
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइन : रामकुमारी झांक्री सोमबार, कात्तिक २४, २०८२
महिलाको निम्ति महिला मञ्च नेपालको १६औं वार्षिक साधारण सभा र ८औं अधिवेशन सम्पन्न सोमबार, कात्तिक २४, २०८२
रामकुमारी र किसानलगायतका नेता एमालेमै फर्किए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद हुँदा कर्मचारी समेत कुटिए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्