• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २४, २०८२ Mon, Nov 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दसैं बिदामा पनि बैंक खुला रहने, कुन बैंकको शाखा कहिले खुल्छ?

64x64
नेपाल लाइभ सोमबार, असोज २९, २०७५  ०८:१७
1140x725

काठमाडौं– दसैंका लागि सरकारले दिएको सार्वजनिक बिदामा पनि बैंकहरु खुला रहने भएका छन्। बैंकले आफ्ना ग्राहकको सुविधाको लागि सार्वजनिक बिदाका दिन पनि बैंकका नगद काउन्टर खुला गर्न लागेका हुन्।

_x000D_ _x000D_

कुन बैंकको शाखा कहिले खुला?

_x000D_ _x000D_

हिमालयन बैंक

_x000D_ _x000D_

हिमालयन बैंकको ठमेल शाखा असोज ३०, ३१ र कात्तिक ३ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ। न्युरोड शाखा सोही दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछ। महाराजगञ्ज शाखा असोज ३० र ३१ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछ। त्यस्तै पाटन शाखा असोज ३० र ३१ गते बिहान १२ बजेदेखि दिउँसो ३ बजेसम्म र कात्तिक ३ गते मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने छ। पोखरा शाखा असोज ३० गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहन्छ। 

_x000D_ _x000D_

माछापुच्छ्रे बैंक

_x000D_ _x000D_

माछापुच्छ्र बैंकले फूलपाती (असोज ३० गते) न्युरोड, नयाँबानेश्वर, पोखरा, पाटन, राजविराज, महेन्द्रपुल, लेखनाथ, जनकपुर, दमौली, बुटवल, वीरगन्ज, बनेपा शाखा बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने जनाएको छ। त्यस्तै लाजिम्पाट, भैरहवा शाखा बिहान ९ बजेदेखि १२ बजेसम्म खुला रहनेछ। इटहरी शाखा भने बिहान १० बजेदेखि १ बजेसम्म खुला रहने छ। 

_x000D_ _x000D_

बैंकले अष्टमी (असोज ३१ गते) न्युरोड, नयाँबानेश्वर, पुतलीसडक, भक्तपुर, बनेपा, वीरगन्ज, जनकपुर, महेन्द्रपुल, मिर्चैया, नारायणगढ, नेपालगन्ज, राजविराज शाखा बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने छ। विराटनगर शाखा बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म खुला रहने छ। 

_x000D_ _x000D_

कात्तिक १ गते नवममीको दिन बालुवाटार र बर्दिवास शाखा दिउँसो १२ बजेदेखि ३ बजेसम्म खुला रहने बैंकले जनाएको छ। त्यस्तै बगर, दमौली र नेपालगन्जको शाखा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म खुला रहने छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

सेन्चुरी कमर्सियल बैंक

_x000D_ _x000D_

सेन्चुरी कमर्सियल बैंकले फूलपाती, महाअष्टमी र द्वादशी (असोज ३०, ३१ र कात्तिक ३ गते पुतलीसडकको शाखा ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्ने जनाएको छ। त्यस्तै असोज ३० र ३१ गते न्युरोडको शाखा दिउँसो १ बजेदेखि ४ बजेसम्म र मानभवन शाखा बिहान १० बजेदेखि १ बजेसम्म खोल्ने जनाएको छ। 

_x000D_ _x000D_

त्यस्तै उपत्यकाबाहिर धुलिखेल, पोखरा, विराटनगर, इटहरी, विर्तामोड, वीरगन्ज, जनकपुर, बुटवल, भैरहवा, नेपालगन्ज र धनगढीको शाखा असोज ३० र ३१ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने जनाएको छ। साथै टीकापुरको शाखा असोज ३०, ३१ र कार्तिक ३ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने छ।

_x000D_ _x000D_

सनराइज बैंक

_x000D_ _x000D_

सनराइज बैंकले काठमाडौ उपत्यकाको गैह्रीधारा र गाबहाल शाखा असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म खुला गर्ने जनाएको छ। गैह्रीधारा शाखा मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म र गाबहाल शाखा बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म खुला रहने छ। साथै भक्तपुर शाखा असोज ३० र ३१ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने बैंकले जनाएको छ। 

_x000D_ _x000D_

काठमाडौं उपत्यका बाहिर वीरगन्ज शाखा असोज ३०, ३१ र कात्तिक १, २ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्ने जनाएको छ। विराटनगर, पोखरा, नारायणगढ शाखा असोज ३० र ३१ गते बिहान १० बजेदेखि १ बजेसम्म र गाइघाट शाखा असोज ३०, ३१ र कार्तिक १ गते १० बजेदेखि दिउँसो १ बजेसम्म खुला हुनेछ। 

_x000D_ _x000D_

प्रभु बैंक

_x000D_ _x000D_

प्रभु बैंकको काठमाडौं उपत्यका भित्र बबरमहल, कमलादी, जावलाखेल, गोंगबु, न्युरोड, सूर्यविनायक–भक्तपुरका शाखा असोज ३०, ३१ र कात्तिक १ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शाखा खुला रहनेछ। 

_x000D_ _x000D_

त्यस्तै उपत्यकाबाहिर जनकपुर, इटहरी, नारायणगढ, दमक, धरान, सिरहा, बुटवल, भैरहवा, न्युरोड पोखरा, नेपालगन्ज, कलैया, विरगन्ज, विराटनगर, बाग्लुङ र धनगढीको शाखा असोज ३०, ३१ र कात्तिक १ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छ। 

_x000D_ _x000D_

एनएमबि बैंक

_x000D_ _x000D_

एनएमबि बैंकको कान्तिपथ, विराटनगर, फिदिम, बुटवल, धनगढी र नेपालगन्ज शाखा असोज ३०, ३१ र कात्तिक १, ३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छ। त्यस्तै विर्तामोड शाखा असोज ३०, ३१ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छ। 

_x000D_ _x000D_

स्ट्यान्डर्ड चार्टर्ड बैंक

_x000D_ _x000D_

स्ट्यान्डर्ड चार्टर्ड बैंकको काठमाडौं उपत्यकाभित्र नयाँबनोश्वर शाखा असोज ३१ र कात्तिक १ गते बिहान साढे ९ बजेदेखि दिउँसो साढे १२ बजेसम्म खुला रहन्छ। लाजिम्पाट शाखा असोज ३० र कात्तिक ३ गते बिहान साढे ९ बजेदेखि दिउँसो साढे १२ बजेसम्म खुला हुनेछ। ललितपुर शखा कात्तिक १ र ३ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने छ। बौद्ध शाख असोज ३१ दिउँसो २ बजेदेखि ५ बजेसम्म खुला रहने छ। 

_x000D_ _x000D_

त्यस्तै उपत्यका बाहिर विराटनगर र पोखरा शाखा असोज ३० र कात्तिक १ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछ। त्यस्तै नेपालगञ्ज, बुटवल शाखा कात्तिक १ गते ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्नेछन्। धरान शाखा असोज ३० र ३१ गते ११ बजेदेखि दिउँसो २ बजेसम्म खुलाा हुनेछ।  नरायणगढ  शाखा भने दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म खुला हुनेछ। 

_x000D_ _x000D_

जनता बैंक नेपाल

_x000D_ _x000D_

जनता बैंकले काठमाडौं उपत्यकाभित्र नयाँ बानेश्वर शाखा असोज ३० गते र न्युरोड शाखा असोज ३१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ। 

_x000D_ _x000D_

त्यस्तै उपत्यका बाहिर विरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, धनगढी शाखा असोज ३० र ३१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ। साथै महेन्द्रनगर र घोराही शाखा असोज ३० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ। 

_x000D_ _x000D_

नबिल बैंक

_x000D_ _x000D_

नबिल बैंकको महाराजगन्ज, बालाजु, नयाँबानेश्वर र त्रिपुरेश्वर शाखा असोज ३० गते बिहान १० देखि १ बजेसम्म खुल्नेछ। न्युरोड शाखा असोज ३१ गते बिहान १० देखि १ बजेसम्म खुल्नेछ। यता तीनधारा र ललितपुर शाखा भने दसैं बिदा अवधिभर सम्पूर्ण दिन खुला हुनेछ। 

_x000D_ _x000D_

उपत्यका बाहिर हेटौंडा, पोखरा, इटहरी, धनगढी, धरान, नारायणगढ, विराटनगर र बुटवल असोज ३० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्नेछ भने विरगन्ज र  नेपालगन्ज शाखा ३१ गते बिहान १० बजेदेखि १ बजेसम्म खुल्नेछन्।

_x000D_ _x000D_

नेपाल इनभेष्टमेन्ट बैंक

_x000D_ _x000D_

बैंकको दरबारमार्ग शाखा असोज ३०, ३१ कात्तिक १, २ र ३ गते बिहान ९ बजेदेखि १२ बजेसम्म खुला रहनेछ। पुल्चोक शाखा असोज ३०, ३१, कात्तिक १ र ३ गते मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म खुला रहनेछ। त्यस्तै न्युरोड, पुतलीसडक (१२ बजेदेखि ३ बजेसम्म) नयाँबानेश्वर, गोंगबु (१ बजेदेखि ४ बजेसम्म) ठमेल, कालिमाटी (१२ बजेदेखि ३ बजेसम्म) बौद्ध (९ बजेदेखि १२ बजेसम्म) बत्तीसपुतली र धुम्बाराही (१० बजेदेखि १ बजेसम्म) असोज ३०, ३१ र कात्तिक ३ गते खुला रहने छन्। साथै सिपाडोल (१०ः३० बजेदेखि १ः३० बजेसम्म) र कीर्तिपुर (११ बजेदेखि १ बजेसम्म) असोज ३०, ३१ र कात्तिक ३ गते खुला रहनेछ। नक्साल शाखा भने असोज ३०, ३१ र कात्तिक ३ गते  बिहान ११ बजेदेखि १ बजेसम्म खुला रहनेछ। 

_x000D_ _x000D_

त्यस्तै उपत्यका बाहिर वीरगन्ज, भैरहवा, बुटवल, विराटनगर, पोखरा (चिप्लेढुंगा) र जनकपुर शाखा असोज ३० र ३१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ। नारायणगढ, नेपालगन्ज, धनगढी शाखा असोज ३० गते बिहान १० बजेदेखि १ बजेसम्म खुला रहनेछ। जनकपुर शाखा भने १० बजेदेखि १ बजेसम्म असोज ३० र ३१ गते खुला रहनेछ। 

_x000D_ _x000D_

नेपाल बंगलादेश बैंक

_x000D_ _x000D_

बैंकको बिजुलीबजार, बानेश्वर शाखा असोज ३०, ३१, कात्तिक १ र ३ गते बिहान १० बजेदेखि १२ बजेसम्म खुला रहनेछ। कमलादीको कर्पोरेट शाखा, विराटनगर, नेपालगन्ज शाखा असोज ३०, ३१, कात्तिक १ र ३ गते बिहान ११ बजेदेखि १ बजेसम्म खुला रहनेछ। 

_x000D_ _x000D_

सिद्धार्थ बैंक

_x000D_ _x000D_

सिद्धार्थ बैंकको हात्तिसार, पोखरा (११ बजेदेखि २ बजेसम्म), न्युरोड (२ बजेदेखि ५ बजेसम्म) असोज ३०, ३१ र कात्तिक ३ गते खुला हुन्छ। कुमारीपाटी, दमक, धनगढी, जनकपुर, टीकापुर र घोराही शाखा असोज ३० र ३१ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला हुन्छ। तीनकुने, बुटवल, नारायणगढ शाखा असोज ३० गते बिहान ११ बजेदेखि २ बजेसम्म र भैरहवा शाखा २ बजेदेखि ५ बजेसम्म खुला हुन्छ। त्यस्तै, विराटनगर, वीरगन्ज शाखा असोज ३०, ३१ र कात्तिक १ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहन्छ।
_x000D_  

प्रकाशित मिति: सोमबार, असोज २९, २०७५  ०८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त
व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइन : रामकुमारी झांक्री
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइन : रामकुमारी झांक्री सोमबार, कात्तिक २४, २०८२
महिलाको निम्ति महिला मञ्च नेपालको १६औं वार्षिक साधारण सभा र ८औं अधिवेशन सम्पन्न सोमबार, कात्तिक २४, २०८२
रामकुमारी र किसानलगायतका नेता एमालेमै फर्किए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद हुँदा कर्मचारी समेत कुटिए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्