• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २४, २०८२ Mon, Nov 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मूल्यवृद्धिको मारमा परेका मजदूर भन्छन्– छाक टार्ने कि दसैं मनाउने?

64x64
नेपाल लाइभ सोमबार, असोज २९, २०७५  १०:३१
1140x725

राजविराज– दसैं–तिहार जस्ता चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र गाडीभाडा समायोजन गर्ने सरकारी निर्णयले सर्वसाधारण चर्को मूल्यवृद्धिको मारमा परेका छन् ।
_x000D_     
_x000D_ केन्द्रदेखि स्थानीय तहसम्मको अनियन्त्रित करले उकुसमुकुस भइरहेका बेला पेट्रोलियम पदार्थ र गाडी भाडामा भएको मूल्यवृद्धिले सर्वसाधारणको जीवनयापन असहज भएको छ। पेट्रोलियम पदार्थ र गाडी भाडा वृद्धिको असर खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य सामग्रीमा परेको छ।
_x000D_     
_x000D_ सरकारको कर, गाडी भाडा, भन्सारलगायतको बहानमा सप्तरी, सिरहा, उदयपुर, सुनसरी, मोरङ, झापालगायत पूर्वका अधिकांश जिल्लामा हरेक उपभोग्य सामाग्रीमा ३० प्रतिशतसम्म मूल्यवृद्धि गरिएको छ।

_x000D_ _x000D_

दाल, चामल, तरकारीलगायतका सामानमा एक्कासि भएको मूल्यवृद्धिले किनेरै खानुपर्ने तथा मजदूरी गरेर जीविकोपार्जन गरिरहेका व्यक्ति प्रत्यक्ष प्रभावित भएका छन्। सम्बन्धित निकायले बजार नियन्त्रण गर्न नसक्दा निम्नवर्गका व्यक्तिहरुलाई छाक टार्नसमेत समस्या हुन थालेको राजविराज नगरपालिका– १३ का मजदूर रामदेव यादवले गुनासो गरे।

_x000D_ _x000D_

‘अधिकांश पसलमा मूल्य सूची छैन, भए पनि लेखिएको मूल्यमा सामान पाइँदैन,’ यादव भन्छन्, ‘यो समस्या हामीले कसलाई सुनाउने?’ बजार अनुगमन गर्ने निकाय पनि सर्वसाधारणको समस्या समाधान गर्ने भन्दा व्यापारीकै पक्षमा देखिएको उनको भनाइ छ।

_x000D_ _x000D_

‘अनुगमनकर्ताले व्यापारी÷व्यवसायीको कमजोरी नभेट्ने पनि होइन,’ उनी थप्छन्, ‘तर कारबाही गरेर बजार नियन्त्रण गर्नेतर्फ उनीहरुको सक्रियता छैन। सचेत गराउने बहानामा वर्षांैदेखि गलत गर्ने व्यापारीलाई पनि छुट दिंदै जाँदा हामी चाहिं मर्ने भयौं।’

_x000D_ _x000D_

मूल्यवृद्धिसँगै आवश्यकता पनि बढ्दै जाने तर आम्दानी नबढ्ने समस्याले न्यून आम्दानी गर्ने समूह भोक–भोकै हुनुपर्ने अवस्था आएको रुपनी गाउँपालिका– ६, विरेन्द्र बजारबाट काम खोज्दै राजविराज आएका अर्जुन साह बताउँछन्।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

‘दसैं लागेपछि सबैजना पर्वमा व्यस्त हुन थाले, अब त काम पनि पाउन छाड्यो,’ साहको गुनासो छ, ‘दसैं मनाउने कुरा त हुनेखानेका लागि मात्रै हो, हामीलाई त छाक कसरी टार्ने भन्ने समस्या छ।’

_x000D_ _x000D_

मजदूरीकै भरमा आफूसहित ४ जनाको परिवार पाल्दै आए पनि काम पाउन छोडेपछि राजविराजसम्म आउनु परेको उनले बताए। 
_x000D_     
_x000D_ राजविराज– १४, प्रसाहीका जिवछ राम पनि यस्तै गुनासो गर्छन्। ‘केही समयअघिसम्म मजदूरको ज्याला ६ सय थियो,’ उनी भन्छन्, ‘पछिल्लो समय काम पाउन छोडेपछि ३÷४ सयमै पनि जानुपर्ने अवस्था छ।’ काम नपाउने, पाए पनि ज्याला कम हुने तर बजारमा सामानको भाउ दिनप्रतिदिन बढ्दै जाने समस्याले न्यून आम्दानी भएका मजदूरको कन्तविजोग भएको राम बताउँछन्।

_x000D_ _x000D_

अर्जुन र जिवछ जस्ता करिब २ सय ५० मजदूर कामको खोजीमा विभिन्न स्थानबाट दैनिक रुपमा सदरमुकाम राजविराजमा जम्मा हुने गरेका छन्। ‘न काम छ, नत सन्तोषजनक ज्याला,’ सबै मजदूरको एउटै भनाइ छ, ‘हामीले छाक टार्ने की दसैं मनाउने?’

_x000D_ _x000D_

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले सर्वसाधाराको सुरक्षाका लागि बजार अनुगमन निरन्तर चलिरहेको बताएका छन्। ‘लेवल नभएका र म्याद गुज्रेका समान पसलबाट निकालेर तत्कालै नष्ट गर्ने गरेका छौं,’ उनले भने, ‘मूल्य सूची नराख्ने, गलत काम गर्नेलाई सचेत गराउने र स्पष्टीकरण सोध्ने काम पनि भइरहेकै छ।’
_x000D_  

प्रकाशित मिति: सोमबार, असोज २९, २०७५  १०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त
व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइन : रामकुमारी झांक्री
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइन : रामकुमारी झांक्री सोमबार, कात्तिक २४, २०८२
महिलाको निम्ति महिला मञ्च नेपालको १६औं वार्षिक साधारण सभा र ८औं अधिवेशन सम्पन्न सोमबार, कात्तिक २४, २०८२
रामकुमारी र किसानलगायतका नेता एमालेमै फर्किए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद हुँदा कर्मचारी समेत कुटिए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्