काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तिर्थाटनको लागि भारत भ्रमणमा जान लागेका छन्।
_x000D_
_x000D_
१२ दिने भ्रमणका लागि पौडेल भारत जान लागेका हुन्। असोज ३० मा भारत जान लागेका पौडेलले भारतीय तिर्थहरुको भ्रमण गर्ने बताइएको छ। मंगलबार नयाँ दिल्ली प्रस्थान गर्ने पौडेलले हरिद्वार, बोधगया, केदारनाथ, बद्रिनाथ र ऋषिकेश भ्रमण गर्ने बताइएको छ।
_x000D_
_x000D_
यसअघि कात्तिकको अन्तिममा युरोप भ्रमण निस्केका पौडेलले दुई सातापछि फर्केका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।