• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कर्णालीमा १४ सयभन्दा बढी कर्मचारीकाे दरबन्दी रिक्त

64x64
नेपाल लाइभ आइतबार, असोज २८, २०७५  १५:२१
1140x725

सुर्खेत– हाल कायम दरबन्दी अनुसार कर्णाली प्रदेश सरकार मातहतमा २ हजार ३ सय ७५ जना कर्मचारी कार्यरत रहनुपर्ने हो। तर, त्यसमध्ये ९ सय ५३ जना मात्रै कार्यरत छन् भने बाँकी १ हजार ४ सय २५ जना कर्मचारीको दरबन्दी रिक्त रहेको छ।

_x000D_ _x000D_

कर्णाली प्रदेश सरकारका ७ वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा सचिवालय र मुख्यन्यायाधिवक्ताको कार्यालयमा ठूलो संख्यामा कर्मचारीको दरबन्दी रिक्त रहेको छ। जसले गर्दा ति कार्यालयहरुको काम प्रभावित हुँदै आएको छ।

_x000D_ _x000D_

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सबैभन्दा बढी दरबन्दी रिक्त छ। उक्त मन्त्रालयमा ७ सय ४९ दरबन्दी रहेकोमा ६७ जना मात्रै कार्यरत छन्। यस्तै, ३ सय ६८ जनाको दरबन्दी रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा ३ सय ६ जना, ६ सय २७ जनाको दरबन्दी रहेको सामाजिक विकास मन्त्रालयमा १ सय ८९, ४ सय ६ जनाको दरबन्दी रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा १ सय ८२ जनाको दरबन्दी रिक्त रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ।

_x000D_ _x000D_

त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १२, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ३०, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ८, प्रदेश प्रमुखको कार्यालयमा ३, प्रदेशसभा सचिवालयमा ५ र मुख्यन्यायाधिवक्ताको कार्यालयमा ८ जना कर्मचारीको दरबन्दी खाली रहेको छ।

_x000D_ _x000D_

कर्मचारी अभावकै कारण प्रदेश सरकारले आफ्नो बजेट तथा कार्यक्रमहरु कार्यान्वयन गर्न सकेको छैन। कर्मचारी मात्र होइन प्रदेश सरकारसँग आवश्यक संरचनाहरु समेत छैनन्। प्रदेश सरकार मातहतमा जम्मा १ सय वटा संरचनाहरु प्राप्त भएकोमा ७३ वटा सञ्चालनमा आएको र थप ३५ वटा कार्यालय विस्तार गर्न बाँकी रहेको छ। आवश्यक संरचनाहरुको विस्तार सँगसँगै जनशक्ति थप गर्ने काम अगाडि बढाइने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए। उनका अनुसार प्रदेश सरकारले स्वीकृत भएका दरबन्दीमा तत्काल पूर्ति हुन नसक्ने प्राविधिक पदहरुमा करार सेवाबाट पदपुर्ति गर्न सहमति माग गरेपनि संघीय सरकारले आवश्यक सहमतिको पत्र पठाएको छैन।

_x000D_ _x000D_

के गर्यो प्रदेश सरकारले?

_x000D_ _x000D_

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालसम्म सरकारले गरेका कामहरुको विवरण सार्वजनिक गरेको छ। आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले गरेका काम र झेल्नुपरेका समस्याहरुका बारेमा जानकारी गराएको हो।

_x000D_ _x000D_

आर्थिक वर्ष २०७५/०७६ मा २७ पटक मन्त्रिपरिषद्को बैठक बसी विभिन्न निर्णयहरु गरेको, बजेट कार्यान्वयनका लागि संरचना र कानुनी आधारहरु तयार गर्ने काम सञ्चालन गरिरहेको, ५५ वटा ऐन, नियमावली तथा विधेयकहरु तयार पारेको लगायतका प्रगति विवरण मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

यसैगरी उच्च प्राथमिकताका २२ वटा आयोजनाहरु छनौट गरी लगानी र स्रोतको व्यवस्थापनको लागि नेपाल सरकारलाई सिफारिस गरिएको र ति आयोजनाहरुको अध्ययनका लागि भौतिक पूर्वाधार मन्त्रालयबाट प्रारम्भिक कार्यहरू भइरहेको जनाइएको छ।

_x000D_ _x000D_

यस्ता छन् चुनौती

_x000D_ _x000D_

प्रदेश सरकारले सरकार सञ्चालनमा देखिएका समस्या र चुनौतीहरु पनि पहिचान गरेको छ। आवश्यक जनशक्ति र संरचना नहुनुलाई सरकारले मुख्य चुनौतीको रुपमा लिएको छ। प्रदेश सरकारसँग ठूलो संख्यामा कर्मचारी अपुग छ। प्रदेशमा प्राप्त हुनुपर्नेमध्ये ५० प्रतिशत जनशक्ति मात्रैपनि प्राप्त नहुँदा जिल्ला जिल्लामा कार्यालयहरु स्थापना गर्न कठिनाइ भएको सरकारले जनाएको छ।

_x000D_ _x000D_

यस्तै, संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा रहेका विषयहरूमा विद्येयक तर्जुमा गर्दा संघीय कानूनबाट स्पष्ट आधार र मापदण्ड प्राप्त नहुँदा प्रदेश प्रहरी, प्रदेश लोकसेवा आयोग, प्रदेश शिक्षा स्वास्थ्य र खेलकुद सम्बन्धी विषयहरूमा कानुन निर्माण हुन नसकेको सरकारले जनाएको छ।

_x000D_ _x000D_

करारमा कर्मचारी नियुक्त गरिने

_x000D_ _x000D_

कर्णाली प्रदेश सरकारले करार सेवामा कर्मचारी नियुक्ति गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक प्राविधिक कर्मचारीहरु करार सेवाअन्तर्गत नियुक्त गर्ने निर्णय गरेको हो।

_x000D_ _x000D_

कर्मचारी नहुँदा बजेट कार्यान्वयन गर्न नसकिएको भन्दै सरकारले करारमा भएपनि कर्मचारी राखेर काम अघि बढाउने तयारी गरेको हो। विज्ञ समूहले दिएको सल्लाह अनुसार सरकारले करारमा कर्मचारी नियुक्तिको निर्णय गरेको छ।

_x000D_ _x000D_

यसैगरी, बैठकले कोहलपुर–सुर्खेत–हिल्सा सडक निर्माण तथा स्तरोन्नतिका लागि नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय पनि गरेको छ। प्रदेश सरकारले उक्त सडकलाई विशेष प्राथमिकतामा राखेको छ। कर्णाली प्रदेशको विकासमा यो सडकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै सरकारले जतिसक्दो छिटो सडक आयोजना अघि बढाउने बताउँदै आएको छ।

_x000D_ _x000D_

यसका साथै मन्त्रालयहरुका काम प्रभावकारी बनाउनका लागि योजनावद्ध रुपमा काम गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। मन्त्रालयहरुले कामलाई व्यवस्थित गर्न कार्यातालिका निर्माण गरी कार्यान्वयन गर्ने निर्णय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०७५  १५:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित]
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] शुक्रबार, वैशाख २५, २०८३
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित शुक्रबार, वैशाख २५, २०८३
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
२७ अंकले बढेर शेयरबजार बन्द शुक्रबार, वैशाख २५, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो: लिपुलेक समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्