काठमाडौं– काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित चुच्चेपार्टीमा रहेको भाटभटेनी सुपर स्टोरमा आधा ६ जनाको शव भेटिएको छ ।
काठमाडौंका एसपी अपिल बोहराका अनुसार पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएका हुन् ।
शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।