काठमाडौं– नेपाली सेनाले आन्दोलनरत जेन–जी समूहलाई वार्तामा आउन आह्वान गरेको छ ।
प्रधान सेनापतीले एक भिडियो सम्बोधन गर्दै अब संयमित भएर शान्ति स्थापनाका लागि आन्दोलनरत समूहलाई वार्तामा आउन अपिल गरेका हुन् ।
धेरै जनधनको क्षति भइसकेकाले थप क्षति हुन नदिन पनि उनले अपिल गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।