• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत १६, २०८२ Mon, Mar 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दसैं मनाउन स्वदेश फर्किने कामदार बढे, अन्य समयभन्दा ३ गुणा बढी

64x64
नेपाल लाइभ बुधबार, असोज २४, २०७५  ०१:४७
1140x725

काठमाडौं– हिन्दु धर्मावलम्बीहरुको ठूलो चाड दसैं नजिँकिदै गर्दा रोजगारीका लागि विभिन्न देश पुगेका नेपाली कामदार स्वदेश फर्किने क्रम बढेको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारीका लागि विदेश जानेभन्दा स्वदेश फर्किने कामदारको संख्या धेरै भएको विमानस्थलअन्र्तगतको अध्यागमन कार्यालयले जानकारी दिएको छ।

_x000D_ _x000D_

विमानस्थलमा दसैं मनाउन फर्किने र अन्य हवाई यात्रुको भीडभाड ह्वात्तै बढेको छ। मंगलबार कतारबाट फर्र्किएका इलामका रामबहादुर राई विमानस्थलमा भेटिए। भेटमा उनले परिवारसँगै दसैं मनाउनका लागि स्वदेश फर्किएको बताए। ‘४ महिनाअघि देखि बिदा मिलाएको थिएँ। परिवारसँगै रहेर चाडपर्व मनाउँन भनेर नै यही समय नेपाल आएको हुँ।’, राई संवादमा जोडिए।

_x000D_ _x000D_

दसैंका बेला कतारमा रहेका धेरै नेपालीले हवाई टिकट नपाएर स्वदेश फर्किन नसकेको राईले गुनासो गरे। ‘एक त कामबाट यही समयमै छुट्टी मिलाउन कठिन छ।’, उनले भने, ‘त्यसमाथि छुट्टी मिलिहाल्यो भने पनि जहाजको टिकट नपाएर हैरान छ। धेरै साथीहरु त टिकटकै अभावमा घर आउन नसक्ने हुनुभएको छ।’ कतारबाट आफूसँगै ४० जना नेपाली दसैं मनाउन नेपाल फर्किएको उनले जानकारी दिए।

_x000D_ _x000D_

यस्तै, ओमानबाट दसैं, तिहार मनाउनकै लागि स्वदेश फर्किएको कैलालीका गोपीकृष्ण धिमालले बताए। ‘२/३ वर्षमा एक पटक बिदा मिल्छ। त्यो बिदालाई चाडपर्वकै बेला पारियो भने धेरै आफन्तसँग भेटघाट हुन पाइन्छ। सम्बन्धमा ताजापन पनि आउँछ।’, विमानस्थलको आगमन कक्षबाट निस्किँदै गदा धिमालले भने, ‘त्यसमाथि चाडपर्वमा गाउँघरको माहोल पनि भरिभराउ र उल्लासमय हुन्छ।’

_x000D_ _x000D_

Ncell 2
Ncell 2
_x000D_ _x000D_

राई र धिमालजस्तै धेरै नेपालीहरु दसैं, तिहार मनाउनकै लागि स्वदेश फर्किने गरेका छन्।

_x000D_ _x000D_

अध्यागमन कार्यालयका अनुसार केहीदिन यता वैदेशिक रोजगारीबाट दैनिक २ हजार ५ सयको हाराहारीमा नेपाली स्वदेश फर्किने गरेका छन्। यो संख्या अन्य समयको भन्दा ३ गुणा बढी हो। चाडपर्व भन्दा बाहेकको समयमा यो तथ्यांक दैनिक ३ देखि ७ सयसम्म मात्रै छ। उता रोजगारीको खोजीमा दैनिक करिब ७ सयको संख्यामा विदेशिने गरेको कार्यालय बताउँछ।

_x000D_ _x000D_

असोज महिना लागेपछि मात्रै करिब ४० हजार नेपाली स्वदेश फर्किएको अध्यागमन कार्यालयले जनाएको छ। अन्य समय मासिक १५ हजारको हाराहारीमा मात्रै स्वदेश फर्किने गरेको कार्यालयको तथ्यांक छ।

_x000D_ _x000D_

यसैबीच, वैदेशिक रोजगार विभागले विदेशबाट फर्किएका कामदारको तथ्यांक राख्न गत असोज १५ देखि सुरु गरेको छ। त्यसयता १२ हजार नेपाली कामदार विदेशबाट नेपाल फर्किएका छन्। यो अवधिमा ७ हजार मात्रै कामदार बाहिरिएको विभागले जनाएको छ।

_x000D_ _x000D_

अन्य समयको भन्दा चाडपर्वको मुखमा स्वदेश फर्किने नेपालीको संख्यामा वृद्धि हुनुलाई स्वभाविक मान्छन् वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप कुमार चापागाईं। भन्छन्, ‘एकातर्फ परिवार, आफन्तसँग भेटघाट गर्न पाइने। अर्कोतर्फ संस्कृति र धार्मिक आस्थाका हिसाबले पनि चाडपर्व महत्वपूर्ण मानिन्छन्। त्यसकारण पनि यो समय धेरै नेपालीहरु स्वदेश फर्किन्छन्।’ 

_x000D_ _x000D_

कतिपय कामदारका हकमा भने कामको चाप कम पर्ने भएकोले कम्पनीहरुले यही समयमै बिदा दिने गरेकोले पनि नेपाल फर्किने गरेको उनको बुझाइ छ।

_x000D_ _x000D_

वैदेशिक रोजगारीका लागि नेपाली युवा सबैभन्दा धेरै खाडीका देश र मलेसिया जाने गरेको पाइन्छ। विदेशिएका कुल नेपालीमध्ये यी देशमा मात्रै करिब ७५ प्रतिशतभन्दा धेरै कामदार पुगेका छन्। त्यसकारण पनि चाडपर्वका बेला यीनै देशहरुबाट स्वदेश फर्किनेको संख्या बढी छ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०७५  ०१:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनताप्रतिको बोली व्यवहार सुधार्नु प्रहरीलाई गृहमन्त्रीको निर्देशन
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
आगामी बजेटबारे ४ मन्त्रालयसँग योजना आयोगको छलफल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनताप्रतिको बोली व्यवहार सुधार्नु प्रहरीलाई गृहमन्त्रीको निर्देशन सोमबार, चैत १६, २०८२
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश सोमबार, चैत १६, २०८२
आगामी बजेटबारे ४ मन्त्रालयसँग योजना आयोगको छलफल सोमबार, चैत १६, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै आइतबार, चैत १५, २०८२
ओली र लेखकको म्याद थपको बहस सकियो, निर्णय केही बेरमा आइतबार, चैत १५, २०८२
प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षामन्त्रीको निर्णय आइतबार, चैत १५, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्