• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बैंकिङ क्षेत्रमा चाडपर्व अफर, कुन बैंकले ल्याए कस्तो योजना?

64x64
नेपाल लाइभ मंगलबार, असोज २३, २०७५  १३:१२
1140x725

काठमाडौं-  दसैं नजिकिएसँगै आर्थिक कारोबारमा पनि तीव्रता आउने गरेको छ। आर्थिक कारोबारका लागि सेवाग्राहीको चाप उच्च हुने बैंक तथा वित्तीय संस्थाले थप ग्राहक अाकर्षित गर्न विभिन्न योजना तथा अफर समेत सार्वजनिक गर्दै अाएका छन्। 

_x000D_ _x000D_

विगतमा जस्तै यसवर्ष पनि चाडपर्वलक्षित गरी बैंक तथा वित्तीय संस्थाले ग्राहकका लागि नयाँ अफर ल्याएका छन्। २८ वाणिज्य बैंकमध्ये धेरैले ग्राहकलाई आकर्षण गर्ने योजना ल्याएकाे बैंकहरुले नै स्वीकार गर्दै अाएका छन्। सवारी साधनमा छुटको अवसर दिएका कम्पनीलाई सहयोग गर्न बैंकले ‘अटो लोन’ मा विशेष छुट ल्याएका छन्। कतिपय बैंकले चाडपर्वका बेला भित्रिने रेमिट्यान्सलाई समेत अफरमा प्राथमिकतामा राखेका छन्।

_x000D_ _x000D_

कुन बैंकले कस्ता अफर ल्याए?
_x000D_ कार्डधनी ग्राहकलाई बैंक अफ काठमान्डुको विशेष छुट

_x000D_ दसैं तिहार लक्षित गरी बैंक अफ काठमान्डूले कार्ड धनी ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ। यस अफर अन्तर्गत बैंक अफ काठमान्डूका ग्राहकले कार्ड मार्फत ग्रान्डी हस्पिटलको सेवा लिए बापत ७ दशमलव ५ प्रतिशत, एल.जी. लाइफस्टाईलको कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत, सि.जी. डिजिटलको कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत छुटकाे योजना ल्याएको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

यसैगरी दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १० प्रतिशत, सुलक्स एन्ड कम्पनीमा १० प्रतिशत, फलानो लुगाको कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत र अर्गानिक चुलो बत्तिसपुतलीमा १५ प्रतिशत छुट पाउनेछन्। बैंकले यो सुविधा सीमित अवधिका लागि मात्र लागू गरेको बताएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

एनआइसीको रेमिट अफर
_x000D_ एनआइसी एसिया बैंकले ‘चाडपर्व मनाऔं, एनआइसी एसिया रेमिटसँगै’ भन्ने नारासहित आन्तरिक विप्रेषणमा हरेक चौथो कारोबार निःशुल्क पठाउने व्यवस्था गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

_x000D_ _x000D_

यसैगरी, बैंकले दसैं–तिहार लक्षित गरी ‘अटो लोन’को ब्याजदरमा विशेष छुट अफर ल्याएको छ। बैंकले ‘साथीको साथ पाएपछि, यसपालीको दसैं–तिहारमा घुम्नुहोस् आफ्नै गाडीमा’ भन्ने नाराका साथ उसले ‘अटो लोन’ अफर ल्याएको हो। साथै बैंकले अफर अन्तर्गत मासिक किस्तामा कर्जा तिर्ने व्यवस्था मिलाएको छ भने ‘अटो लोन’को अवधि पनि लम्ब्याएको जनाएको छ। 

_x000D_ _x000D_

ग्लोबल आइएमई बैंकको ‘दसैंमा बीस लाख’ योजना
_x000D_ आइएमई समूह अन्तर्गतको ग्लोबल आइएमई बैंक र इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई)ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘दसैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ। असोज ७ गतेदेखि मंसिर मसान्तसम्म आईएमई गर्ने मध्येबाट एक जनालाई २० लाख रुपैयाँ बम्बर उपहार दिने घोषणा गरेको छ।

Xtrem
Xtrem
_x000D_ _x000D_

_x000D_ _x000D_

त्यस्तै, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई १ लाख, हरेक हप्ता १ जना सेवाग्राहीलाई १० हजार रुपैयाँ प्रदान गरिने योजनामा उल्लेख छ। हरेक दिन १० जना भाग्यशाली सेवाग्राही छनौट गरी उनीहरुलाई ‘आइएमई पे’मार्फत प्रतिव्यक्ति एक हजारको दरले १० हजार रुपैयाँको बिल भुक्तानी गरिने जानकारी गु्रपले दिएको छ। 

_x000D_ _x000D_

क्रेडिट कार्ड प्रयोगकर्ताका लागि इजीको उपहार 
_x000D_ ईजी मोबाइल केयरले दसैं लक्षित गरी क्रेडिट कार्ड भएका ग्राहकका लागि फेस्टिभल अफर ल्याएको छ। कम्पनीले विभिन्न ब्रान्डका स्मार्टफोन किस्ताबन्दीमा खरिद गर्दा विभिन्न उपहार प्राप्त गर्न सक्ने जनाएको छ। कम्पनीले ‘बैंकको क्रेडिट कार्ड देखाउनुस्, शून्य प्रतिशत र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस्’ अफरअन्तर्गत उक्त सेवा ल्याएको जानकारी दिएको छ। 

_x000D_ _x000D_

ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा बैंक, नबिल बैंक, सेन्चुरी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, कुमारी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले यसको फाइदा उठाउन सक्नेछन्।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह
मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति आइतबार, असोज ११, २०८३
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह आइतबार, असोज ११, २०८३
मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध आइतबार, असोज ११, २०८३
नारायणी नदीमा बाढीको उच्च जोखिम, चितवन र नवलपरासीका होचा क्षेत्रमा सतर्कता अपनाउन आग्रह आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्