• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

निर्मला हत्याको अनुसन्धान अब कता?, आयोगको ५ नम्बर बुँदामा छ यस्तो सुझाव

64x64
नारायण अधिकारी मंगलबार, असोज २३, २०७५  १२:२८
1140x725

काठमाडौं– कहिले पत्ता लाग्ला निर्मला पन्तको हत्यारा? १०० दिन, ६ महिना, वर्ष दिन, पाँच वर्ष, १० वर्ष वा २०औं, उत्तर सहज छैन।

_x000D_ _x000D_

अनुसन्धानमै खटिएका प्रहरी अधिकारीहरु निर्मला पन्तका हत्यारा पत्ता लाग्लान् भन्ने पूर्ण विश्वास छैनन्। तैपनि प्रहरी अधिकारीहरुले आफ्नो स्रोत, साधन, क्षमताले भ्याएसम्म अनुसन्धानमा खटिएको दाबी गरिरहेका छन्।

_x000D_ _x000D_

जबकी अनुसन्धानमा खटिएका टोलीहरुले अहिलेसम्म निर्मलाको हत्या कहाँ भयो भन्नेसम्म पत्ता लगाउन सकेका छैनन्। एउटा अनुसन्धान टोलीको निष्कर्ष छ, एक व्यक्तिबाट मात्रै बलात्कार र हत्या भएको हो। तर उपसचिव हरिप्रसाद मैनालीको टोलीले सामूहिक बलात्कार भएको भन्दै प्रतिवेदन नै सार्वजनिक गरेको छ। यसअघि सार्वजनिक भएका सूचना र तथ्यहरुसँग प्रतिवेदन बाझिएको छ।

_x000D_ _x000D_

अहिलेसम्मका अनुसन्धानहरु हत्यारा पत्ता लगाउनु भन्दा पनि घटना कसरी भयो भन्नेमा नै केन्द्रीत भए जस्तो देखिएको छ। सुरुमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले चरम लापरवाही गरेको भन्दै निलम्बन नै गरेर अन्य प्रहरी अधिकारी अनुसन्धानमा खटाइको छ।

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb

अनुसन्धानमा पोख्त मानिने सिआइबीका एसएसपी ठाकुर ज्ञवाली, डिएसपी कमल थापाको टोली महेन्द्रनगरमा खटिएको पनि एक महिना पुग्न लागिसक्यो। त्यसैगरी एसपी दुर्गासिंहको प्रहरी टोली, कञ्चनपुरकै स्थानीय प्रहरी र प्रहरी प्रधान कार्यालयबाट ठूलो संख्यामा सादा पोशकको प्रहरी टोली कञ्चनपुरमा परिचालन भएको छ। 

_x000D_ _x000D_

प्रहरी, गृहमन्त्रालयको सरकारी टोली, मानव अधिकार आयोग, विभिन्न संघसंस्था निर्मला हत्या अनुसन्धानका लागि परिचालन हुँदा पनि परिणाम शुन्य छ। हत्या भएको ७६ दिन पुगिसक्दा समेत अनुसन्धान अधिकारीहरु हत्याराको नजिक पुग्न सकेका छैनन्।

_x000D_ _x000D_

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मानव अधिकार आयोग, हरिप्रसाद मैनालीको टोलीले प्रतिवेदन सार्वजनिक गरेका छन्। त्यसमा पनि कुनै क्लु फेला परेको छैन। 

_x000D_ _x000D_

मैनाली समितिको प्रतिवेदनले अनुसन्धानमा केही प्रश्न उठाएको छ। जस्तो की आमाको सही छाप बिनै निर्मलाको मुचुल्का उठाउनु, निर्मलाको कपडा गायब पारिनु, प्रहरीले अभियुक्त भनि पक्राउ परेर पछि डिएनएमा निर्दोष देखिएपछि छाडिएका दिलिपसिंह विष्टको कपडाको कलर फरक परेको भन्दै सच्याई पाउँ भनेर लेखी पठाउनुलगायतका कुराहरुमा संका गर्ने ठाउँ रहेको मैनालीको समितिको ठहर छ।

_x000D_ _x000D_

सँगै प्रतिवेदनले अनुसन्धानको दायारा फराकिलो पार्न र एसपी विष्ट र बम दिदीहिनीमाथि थप अनुसनधान गर्न सुझाव दिएको छ। मैनालीको नेतृत्वको समितिको मुख्य मर्म यतिनै हो।

_x000D_ _x000D_

मानव अधिकार आयोगको मर्म पनि मैनाली समितिको भन्दा खासै फरक छैन।

_x000D_ _x000D_

अब प्रश्न उठ्छ हत्याको अनुसन्धान अब कता? र, कसरी? आयोग र मैनाली समितिले भनेकै व्यक्ति एसपी विष्ट र बम दिदीबहिनीमाथि थप अनुसन्धान गर्दा हत्यारा पत्ता लाग्ला? निलम्बनपछि अनुसन्धानमा पठाइएका प्रहरी अधिकारीहरुले बम दिदीबहिनी र एसपी विष्टमाथि अनुसन्धान नगरेकै हुन् र? अनुसन्धान गरेका भए किन अनुसन्धान सहि दिशामा पुगेको देखिएन?

_x000D_ _x000D_

अहिलेसम्मका अनुसन्धानमा थपिदैं गएका प्रश्नहरुले निर्मला हत्याकाण्ड अझै जटिल बनाउँदै लगेको स्पष्ट छ। तर प्रहरी प्रशासनका जानकारहरु र मानवअधिकारवादीले भने अनुसन्धानका सबै पक्षहरु खुल्ला राख्नुपर्ने तर्क गर्दै आइरहेका छन्। मानव अधिकार आयोगले नै निर्मला हत्या काण्ड र अनुसन्धानको बारेमा सरकारलाई ८ बुँदे निर्देशन पठाएको छ। आयोगका सचिव वेद भट्टराईद्धारा हस्ताक्षरित निर्देशन पत्रको ५ औं बुदामा डिएनएको बारेमा उल्लेख गरिएको छ।

_x000D_ _x000D_

त्यहाँ प्रष्ट भनिएको छ, ‘संकास्पद व्यक्तिको डिएनए परीक्षण गरिएको भनिए तापनि उक्त ल्याबमा प्रयोग गरिएका औजार, रसायनको प्रयोग, यौनिक स्वाब सुरक्षा र वीर्यको परीक्षण गर्न पर्याप्त तत्वहरु थियो वा थिएन सो को समेत पुनः बिश्लेषण तथा जाँच गरी एकिन गर्नु।’

_x000D_ _x000D_

_x000D_ _x000D_

_x000D_ _x000D_

यतिका प्रहरी अनुसन्धान अधिकृत, विभिन्न संघसंस्था लागि पर्दा पनि कुनै तथ्य फेला नपरेपछि संकास्पद व्यक्तिको डिएनए पुनः परीक्षण गर्नु पर्ने आयोगको निर्देशन छ। अहिलेसम्म पनि कुनै क्लु फेला नपरेकाले डिएनएको औजार, रसायनको प्रयोग, यौनिक स्वाब सुरक्षा र वीर्यको परीक्षणमै केही कमीकमजोरी पो भए कि?

_x000D_ _x000D_

आयोगको यो बुँदाले शंकास्पद जो कोहीबारे पुनः सोधखोज र परिक्षणको ढोका खुल्ला गर्न सुझाव दिएको छ। ‘यही बुँदामा टेकेर एसपी डिल्लीराज विष्टदेखि दिलिपसिंह विष्टसम्मको डिएनए पुनः परीक्षण गर्न पनि सकिन्छ’ प्रहरीका एक उच्च अधिकृत भन्छन् ‘प्रमाणहरु नस्ट गरिएको भन्ने कुरा पनि प्रतिवेदनले अघि सारेको छ, यस्तो बेलामा जीरोबाट अनुसन्धान सुरु गर्न सकिन्छ।’
_x000D_  

प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  १२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्