• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, असार १४, २०८२ Sat, Jun 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
केटाको आवाज केटीको जस्तो र केटीको आवाज केटाको जस्तो हुने समस्या के हो? कारण र उपचार
64x64
नेपाल लाइभ मंगलबार, असोज २३, २०७५  २२:०५
1140x725

नेपालमा केटा भएर केटी जस्तो र केटी भएर केटा जस्तो बोली हुने धेरै छन्। यस्तो समस्या भएका केटा केटी दुवैको उपचार सम्भव छ। चिकित्सकीय भाषामा केटाको आवाज केटीको जस्तो हुनुलाई पिबोरफोनिया र केटीको आवाज केटाको जस्तो हुनुलाई एन्ड्रोफोनिया भनिन्छ।

_x000D_ _x000D_

मानिसहरुमा यस्तो समस्या दुई प्रमुख कारणले हुन्छ। एउटा घाँटीको स्वरबाहिनी नलीमा विभिन्न रोग, ट्युमर तथा दुर्घटनाका कारण नसा काटिने, नसामा प्यारालाइसिस हुने जस्तो समस्याले हुन्छ। अर्को भनेको उमेर बढ्दै जाँदा बच्चाबाट किशोर हुने क्रममा आवाज परिवर्तन नभएर हुन्छ। यी दुवैमा शल्यक्रिया गरेर बोली सुधार्ने काम हुन्छ।

_x000D_ _x000D_

सामान्यतया बच्चा बेलामा केटा र केटीहरुको आवाज उस्तै हुन्छ। केटीहरु बढ्दै जाँदा उनीहरुको आवाज हर्मोनको कारणले किशोर र युवती हुँदा पनि उस्तै खालको सानो र नरम हुन्छ। केटाको आवाज चाँहि १३–१४ वर्षमा विस्तारै मोटो हुँदै जान्छ। तर, स्वरनलीको वृद्धि राम्रोसँग नहुँदा, भाइरल तथा विभिन्न कारणले स्वरनली प्यारालाइसिस हुँदा उमेर बढे पनि आवाज भने परिवर्तन हुँदैन। बच्चामा जस्तै सानो र केटीको जस्तै रहिरहन्छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

जसरी गितारको तारलाई तन्काउँदा तिखो र मसिनो स्वर आउँछ अनि तारलाई खुकुलो बनाउँदा मोटो र ठूलो स्वर आउँछ, त्यसैगरी घाँटीमा रहेको स्वर नली पनि तन्काउँदा र खुकुलो बनाउँदा सानो र मोटो आवाज आउँछ। केटीहरुमा केटाको र केटाहरुमा केटीको आवाज हुने समस्या धेरैमा रहे पनि जानकारीको अभावमा उपचारमा नआएको बताए।

_x000D_ _x000D_

यसरी स्वर मिलाउने शल्यक्रियालाई ल्यारेन्जर फ्रेमवर्क सर्जरी भनिन्छ। घाँटीमा रहेको दुईवटा स्वर नलीमध्ये कहिलेकाँही एउटा नली विभिन्न कारणले प्यारालाइसिस भएको हुन्छ। त्यस्तो अवस्थमा प्यारालाइसिस भएको नलीलाई इम्प्लान्ट राखेर धकेल्दै अर्को नलीसँगै लगेर जोडिन्छ र आवाजमा सुधार आउँछ।

_x000D_ _x000D_

यसका साथै विभिन्न रोग, समस्याको शल्यक्रिया गर्ने क्रममा स्वर नली काटिनु, दुर्घटना जस्ता कारणले पनि मानिसको आवाजमा समस्या आउने गर्छ। तर, यी सबै समस्याको उपचार हुने र उपचार खर्च पनि निकै सस्तो रहेको छ।

_x000D_ _x000D_

यो शल्यक्रियाबाट वास्तविक समस्या भोगेर बसेका महिला तथा पुरुषसँगै लिंग परिवर्तन गरेकाहरुलाई पनि फाइदा पुग्नेछ। सामान्य शल्यक्रिया भएकाले बिरामीलाई बेहोस नबनाई पनि यो शल्यक्रिया गर्न सकिन्छ।

_x000D_ _x000D_

-(डा केसी मेडिसिटी अस्पतालमा कार्यरत छन्)

प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  २२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौं गुर्खाजले रिटेन गर्‍यो ६ खेलाडी
क्यानडासँगको व्यापार वार्ता समाप्त गर्ने ट्रम्पको घोषणा
मदन भण्डारीको ७४औँ जन्मजयन्ती मनाइँदै
सम्बन्धित सामग्री
मदन भण्डारीको ७४औँ जन्मजयन्ती मनाइँदै जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे विशेष कार्यक्रमको आयो... शनिबार, असार १४, २०८२
सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक सभामुख घिमिरेले नेकपा (एमाले)का महेश बर्तौला, नेपाली कांग्रेसका श्याम घिमिरे र नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डेसँग छलफल गर्न... शनिबार, असार १४, २०८२
दुईवटा समितिका बैठक बस्दै, यस्तो छ कार्यसूची विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ... शनिबार, असार १४, २०८२
ताजा समाचारसबै
काठमाडौं गुर्खाजले रिटेन गर्‍यो ६ खेलाडी शनिबार, असार १४, २०८२
क्यानडासँगको व्यापार वार्ता समाप्त गर्ने ट्रम्पको घोषणा शनिबार, असार १४, २०८२
मदन भण्डारीको ७४औँ जन्मजयन्ती मनाइँदै शनिबार, असार १४, २०८२
सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक शनिबार, असार १४, २०८२
दुईवटा समितिका बैठक बस्दै, यस्तो छ कार्यसूची शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
जापानमा आफ्नो अपार्टमेन्टमा ९ जनालाई मारेर टुक्रा पारेको हत्या अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड शुक्रबार, असार १३, २०८२
१० करोडको चेक बाउन्समा ‘काठमाडौं भ्यू टावर’का ठेकेदार भेटवाल पक्राउ शुक्रबार, असार १३, २०८२
अमेरिकी अड्डाहरूलाई फेरि निशाना बनाउने इरानका सर्वोच्च नेताको धम्की शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्